राजनीति Archive

अज्ञात समूहद्वारा बिभिन्न ठाउँमा एनसेलका टावरमा आगजनी, सेवा अवरुद्ध
नेपालगन्ज, देशभर एक दर्जन बढी स्थानमा रहेका एनसेलका टावरमा अज्ञात समूहले आगजनी गरेका छन्। अज्ञात समुहले देशका बिभिन्न ठाउँमा एनसेलका टावरमा आगजनी गरेका हुन । धनगढि बझाङ,बाँके झापा, ललितपुर, सिन्धुपाल्चोक, धादिङ, नवलपरासी पूर्व, पर्वत, बागलुङ, म्याग्दी,
योगेश भट्टराईले लिए पर्यटनमन्त्रीको शपथ
काठमाडौं, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीका रुपमा नेकपाका नेता योगेश भट्टराईले शपथ लिएका छन् । राष्ट्रपतिको कार्यालय शितल निवासमा आयोजित कार्यक्रमका बीच राष्ट्रपति विद्यादेवी भण्डारीबाट भट्टराईले पद तथा गोपनियताको शपथ लिएका हुन् । प्रधानमन्त्री केपी शर्मा

विप्लव नेकपाकले गर्यो पोलिटब्युरो र स्थायी कमिटि भंग
चन्द नेकपाले पार्टीमा शुद्धीकरण अभियान चलाउन भन्दै स्थायी कमिटी र पोलिटब्युरो भंग गरेको छ । केही दिनअघि बसेको स्थायी कमिटि बैठकले ५ सदस्यीय स्थायी कमिटि र ११ सदस्यीय पोलिटब्युरो भंग गरेको हो । अब समूहमा सबै

गाई, विरालो र गणतन्त्र
पारिवारिक जीवन विताइरहेका एक बृद्ध पुरुषलाई वैराग्य लाग्यो । उनले छिमेकी गाउँको घनघोर जंगलमा गएर बाँकी जीवन तपस्यामा बिताउने निधो गरे । सम्पतिका नाममा दुईवटा लगौंटी मात्र साथमा लगेका थिए । नुहाएर एउटा लगौंटी सुकाउँथे ।

कसरी बनेँ अध्यक्ष पत्तै भएन ! आर्गानिक र नमुना वडा बनाउछु
राजनितिको आरोह अवरोहले थुप्रै उचतारचढाबहरु छिचोल्नु पर्यो । यानकी कसैलाई लाग्दो हो । यो वडा अध्यक्ष कसरी बन्यो ? म आफै दंग छु कसरी बने बडा अध्यक्ष राजनितिक जिवनको चक्रब्युहले कहिले तल कहिले माथी कहिले वर
विप्लव नेकपा जाजरकोटका युवा संगठन अध्यक्ष सिंह पक्राउ
जाजरकाेट,विप्लव नेतृत्व नेकपा युवा संगठन जाजरकोटका अध्यक्ष खड्क सिंहलाई प्रहरीले बिहीबार सुर्खेतबाट पक्राउ गरेको छ । अध्यक्ष खडक सिंहलाइ उपचार क्रममा माया नरसिंह हाेम सुर्खेतदेखि पक्राउ गरेकाे बताइएकाे हाे । नेकपा निकट भातृ संगठन युवा संगठनले
वर्तमान परिस्थिति र मानबअधिकार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
कास्की, जनअधिकार अभियान नेपाल द्वारा आयोजित वर्तमान राजनीतिक परिस्थिति र मानबअधिकार विषयक अन्तर्क्रिया कार्यक्रम आज पोखरामा सम्पन्न भएको छ ।पत्रकार महासंघ कास्कीको सभाहलमा भएको कार्यक्रममा बिभिन्न बुद्धीजीवी, राजनीतिक कर्मी, मानवअधिकारकर्मी, कानूनबिद, पत्रकार आदिको बाक्लो उपस्थिति रहेको

गणतन्त्र vs केपी–पीके कम्पनी प्रालि
एउटा मानिस प्रत्येक दिन जंगलमा गएर मादल बजाउँथ्यो । मादल बज्नासाथ एउटा मृगको बच्चा कतैबाट दौडँदै आएर नजिकै बस्दथ्यो । एकदिन त्यो मानिसले मृगको बच्चासंग जिज्ञासा राख्यो– ‘मेरो गायन राम्रो कि ताल, जसका कारण तिमी मैले

वीरेन्द्रनगरको तल्लो तटिय क्षेत्र जलमग्न : ७ घर डुबायो
सुर्खेत ,वीरेन्द्रनगरको तल्लो क्षेत्र वडा नं ९ को पर्सेनी गाँउ लगाएत वडा नं १० मा आज राती परेको अविरल वर्षाले डुवानमा परेको छ । डुवानले ७ वटा घर डुबाएको छ । मध्यारतमा ३० जनालाई प्रहरीले उद्धार

प्रदेशको नामाकरण र राजधानी छिट्टै घोषणा हुन्छ: मन्त्री ढुङ्गेल
रामेछाप, प्रदेश न. ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले प्रदेश राजधानीको नामाकरण र स्थान छिट्टै टुंगो लाग्ने दावी गरेका छन् । उनले अब बस्ने पहिलो संसद अधिवेशनबाटै प्रदेशको नाम र राजधानीको टुङ्गो लाग्ने

