राजनीति Archive

महरा प्रकरण- थुनामा पर्लान् कि धरौटीमा रिहा होलान् ?
काठमाडौँ,जवर्जस्ती करणी उद्योग प्रयासको अभियोगमा मुद्दा खेपिरहेका पूर्व सभामुख कृष्णबहादुर महराको आइतबारबाट थुनछेक बहस सुरु हुँदैछ । थुनछेक बहस सकिएपछि पुर्पक्षका लागि थुनामा पठाउने, धरौटी लिएर छोड्ने वा सामान्य तारेखमा रिहा गर्नेमध्ये एक आदेश हुनेछ ।
यसकारण अध्यक्ष प्रचण्ड नेपालगन्ज आउदै
बाँके, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कात्तिक १९ गते नेपालगञ्ज आउने भएका छन् ।नेकपा बाँके जिल्ला कमिटिको आयोजनामा हुने चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्न अध्यक्ष ‘प्रचण्ड’
सार्वजनिक जग्गा सरकारले फिर्ता ल्याउँछ : उपप्रधानमन्त्री पोखरेल
काठमाडौं, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले अतिक्रमण गरिएका सार्वजनिक जग्गा सरकारले फिर्ता ल्याउने बताएका छन् । धुम्बाराहीमा धनवन्तरी पार्कको शनिबार उद्घाटन गर्दै उनले अहिले अतिक्रमण गरिएका सार्वजनिक जग्गामा बगैँचा, खुला ठाउँ र मनोरञ्जन स्थल बनाइने बताए

नेता-कार्यकर्ता गिरफ्तारी बिरुद्ध बांकेका बिभिन्न ठाउँमा विद्रोही नेकपाले निकाल्यो मशाल जुलुस
नेपालगन्ज, विप्लव नेतृत्वको विद्रोही नेकपाले बांकेका बिभिन्न ठाउँमा मशाल जुलुस निकालेको छ । उक्त पार्टीमा केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’सहित २१ जना नेता तथा कार्यकर्तालाई गिरफ्तार गरेको विरोधमा नेकपाले शुक्रबार बांकेको राप्तिसोनारी,

प्रधानमन्त्रीको आँटलाई मान्नैपर्छ
आधा समय प्रधानमन्त्रीको उपचार मै बितेको छ । त्यती साह्रो बिरामी पर्दा नि कृयाशिल हुने कुरा राम्रै मानौ तर मान्छे कति दाैडन्छ भन्दा पनि कता के कामका लागी डौडिरहेको छ भन्ने महत्त्वपूर्ण कुरा हो । बैकुन्ठ

हट्यो कपिलवस्तुमा लगाइएको कर्फ्यू
कपिलबस्तु,जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले कृष्णनगरमा लगाएको कर्फ्यु शनिबार बिहान ६ बजेदेखि हटेको छ । प्रशासनले एक सूचनामार्फत कर्फ्यु हटाइएको जानकारी दिएको हो । मूर्ति विर्सजनलाई लिएर उत्पन्न हिंसा रोक्न कृष्णनगरमा जारी कर्फ्यू अवस्था सामान्य बनेसँगै हटाइएको

अदालतमा महराको बयान : मलाई राजनीतिक रूपले फसाइयो
काठमाडौं,बलात्कार उद्योगमा मुद्दा चलाइएका तत्कालीन सभामुख कृष्णबहादुर महराले आफूविरुद्ध राजनीतिक रूपमा फसाउने षड्यन्त्र रचिएको दाबी गरेका छन् । संसद् सचिवालयकी महिला कर्मचारीमाथि बलात्कार गरेको आरोपको प्रतिवाद गर्दै उनले सभामुख पद र ओहदाको मर्यादा राखेको बयान शुक्रबार
पार्टी कार्यालयमा नाराबाजी गर्ने विद्यार्थीलाई जब देउवाले मुख छोडे……..
काठमाडौं ,विधान मिचेर नेपाल विद्यार्थी संघमा ५० वर्ष पुगेका नेतालाई सभापति बनाउन खोजेको भन्दै विरोधामा उत्रेका विद्यार्थीहरुलाई गाली गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले मुख छाडेका छन्। पार्टीको केन्द्रीय समिति बैठक बस्ने भएपछि पुगेका सभापति देउवाले विद्यार्थीहरुलाई

तरुण दलको कडा बिज्ञप्ती – बिज्ञप्तीमै भनियो अराजक प्रबृतिका प्रहरी
काेहलपुर,बाँके,नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले आफना नेता तथा कार्यकर्ताको गिरफतारी अराजक प्रबृतिका प्रहरीलले गरेको बताएको छ । नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जीतजंग बस्नेतद्धारा जारी बिज्ञप्तीमा अराजक प्रबृतिका प्रहरीले गिरफ्तारी गरेकाे बताइएकाे हाे ।

संकटग्रस्त पुँजीवाद र समाजवादी क्रान्तिका सुनौला अबसर
हामीले प्राय हरेक घटनाको शंस्लेषण र बिष्श्लेषण अधिभुतबादी उत्तेजनाको टुपोबाट गरेर पुग्दैन । समाज बिकास र जसको ब्याख्या ऐतिहासिक भौतिकबादी कोणबाट गरेर मात्र सम्भब हुन्छ । बस्तुको ऐतिहासिक भौतिकबादी ब्याख्याले मात्रै उसको गलत र सहि जन्म

