राजनीति Archive

अनेमसंघ क्रान्तिकारी बाँकेको ११अौ जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा क्षेत्रि
नेपालगन्ज, विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीको जनबर्गिय संगठन अखिल नेपाल महिला संघ (क्रान्तिकारी) जिल्ला समिति बाँकेको ११ अौ जिल्ला सम्मेलन सम्पन्न भएको छ ।सोमबार नेपालगन्जमा सम्पन्न सम्मेलनले अस्मिता क्षेत्रिको अध्यक्षतामा ९ सदस्य जिल्ला समिति चयन
कसले दियो भीम रावललाई ज्यान मार्ने धम्की ?
काठमाडौं,नेकपा स्थायी कमिटीका सदस्य तथा पूर्वगृहमन्त्री भीम रावलले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट आफुलाई ज्यान मार्ने धम्कि आएको बताएका छन् । पछिल्लो समय सत्तारुढ दल नेकपाभित्र प्रतिपक्षको भूमिका खेलिरहेका रावल गलत कामको खुलेरै विरोध गर्ने गरेका छन्

अख्तियारद्वारा वार्षिक प्रतिवेदन पेश प्रतिवर्ष औसत ८४ मुद्दा दर्ता
काठमाडौँ,राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रष्टाचारलाई ‘रोग’को संज्ञा दिँदै सबै मिलेर यसलाई निको पार्नुपर्ने खाँचो औँल्याएकी छन् । सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २९ औँ वार्षिक प्रतिवेदन ग्रहण गर्दै राष्ट्रपति भण्डारीले संविधानको मर्म र भावनाअनुसार आयोगले सुशासनका लागि

देउवालाई सभापति हुनबाट राेक्ने – महामन्त्री कोइरालाको दाबि
झापा,नेपाली कांग्रेस महामन्त्री शशांक कोइरालाले १४ औं महाधिवेशनमा शेरबहादुर देउवालाई सभापति बन्नबाट रोक्ने बताएका छन् ।सोमबार झापाको बिर्तामोडमा प्रेस युनियनले गरेको पत्रकार भेटघाटमा महामन्त्री कोइरालाले नेता कृष्णप्रसाद सिटौला समूहसँग सहकार्य गरेर १४ औं महाधिवेशनमा देउवालाई सभापति

राजीनामा दिन उपसभामुखलाई नेकपाको आग्रह
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभाका उपसभामुख डा. शिवमाया तुम्बाहाङफेलाई राजीनामा दिन आग्रह गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालुवाटारमा आज बसेको नेकपा सचिवालयको बैठकले उपसभामुख तुम्बाहाङफेलाई राजीनामा दिन आग्रह गर्ने निर्णय गरेको हो

उद्योग बाणिज्य संघको चुनावी रौनक,अध्यक्षका लागि चुन्नाको उम्मेदवारी
नेपालगञ्ज,नेपालगञ्ज उद्योग वाणिज्य संघको आगामी माघ ११ गते हुने निर्वाचनका लागि अध्यक्ष पदका उम्मेदवार अब्दुल वाहिद मन्सुरी चुन्नाले शनिबार उम्मेदवारी दर्ता गराएका छन । समावेशी प्यानलको सचिवालय न्यूरोडबाट जुलुससहित बाणिजय संघको कार्यालय पुगेर चुन्नाले उम्मेदवारी दर्ता

विप्लवले कारबाही गरेका कार्की सत्तारुढ नेकपामा प्रवेश
काठमाडौं, पार्टी विरोधी गतिविधि गरेको भन्दै कारबाहीमा परेका विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका तत्कालीन पोलिटब्युरो सदस्य मोहन कार्की ‘जीवन्त’ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रबेश गरेका छन् ।शनिबार सत्तारुढ नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजना गरेको कार्यक्रममा

पार्टी एकता पुसभित्र नभए कुरेर बस्दैनौं : अध्यक्ष थापा
भक्तपुर, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले यही पुस महिनाभित्र दुई पार्टीबीच एकता नभए कुरेर नबस्ने बताएका छन् । राप्रपा भक्तपुर जिल्ला समितिले आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा अध्यक्ष थापाले पुसभित्र राप्रपा संयुक्तसँग एकीकरण नभए महाधिवेशनको

राज्यमन्त्रीले खोले मन्त्रीहरुको पोल
धनुषा २ नम्बर प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री सुरेश कुमार मण्डलले प्रदेश सरकारका मन्त्रीहरु नयाँ गाडी किन्ने चक्करमा लागेका खुलासा गरेका छन् । राज्यमन्त्री मण्डलले जनताको कुनै काम गर्न नसकेका प्रदेशका मन्त्रीहरुले सिन्कोसम्म

ओली–प्रचण्डसँग उपसभामुखको असन्तुष्टि,सभामुख चयनमा उल्झन
काठमाडौं,उपसभामुख शिवमाया तुम्बाहाङ्फेको राजीनामाका कारण सत्तारुढ दलमा सभामुख चयनको विषय पेचिलो बनेको छ । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पहिला उपसभामुखको राजीनामा वा नयाँ सभामुखको चयन भन्नेमा समस्या देखिएको छ ।

