राजनीति Archive

नेपाल ट्रष्टसम्बन्धी विषयमा राजनीतिक पूर्वाग्रह राखियो : सभापति देउवा
काठमाडौं,प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल ट्रष्टको जग्गा भाडामा दिने सम्बन्धमा आफ्नो कुनै संलग्नता नरहेको जिकिर गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटासँग समय माग गरेर उनले हालै नेपाल ट्रष्टको कार्यालयद्वारा

सचिवाल बैठक अघि उपाध्यक्ष गौतम खुमलटार पुगे प्रचण्डलाई भेट्न
काठमाडौं– सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ । अध्यक्ष प्रचण्डलाई भेट्न उपाध्यक्ष गौतम आइतबार बिहान प्रचण्डनिवास खुमलटार पुगेका थिए ।आज सचिवाल बैठक बोलाइएका कारण अध्यक्ष प्रचण्डसँगको भेटवार्ताकालागि उपाध्यक्ष

नेकपा सचिवालय बैठक बस्दै
काठमाडौं – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साढे ११ बजे बस्ने बैठकमा यसअघि गरेको सचिवालयको बैठकको निर्णय कार्यन्वयनमा पुनरविचार गर्ने बिषयमा अध्यक्ष केपी शर्मा ओलीले आग्रह गर्ने बुझिएको

प्रदेश र संघका योजनाहरुमा खुलेआम भ्रष्टाचार बढ्योः अध्यक्ष शाही (भिडियोसहित)
डोल्पा मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्त बहादुर शाहीले प्रदेश सरकार र संघ सरकारका अलपत्र योजनाका कारण गाउँपालिका अस्तब्यस्त भएको बताएका छन । आबश्यक समन्वय नगर्दा प्रदेश सरकारका योजनाहरुमा खुलेआम भ्रष्टाचार बढेको बताएका छन । उनले मन्त्रीहरुले नातागोता

साझा पार्टीको महाधिवेशन १५ महिनापछि हुने
काठमाडौं– साझा पार्टीको महाधिवेशन २०७८ सालको जेठमा हुने भएको छ । लुम्बिनीमा तीन दिनसम्म चलेको पार्टीको राष्ट्रिय भेलाले २०७८ साल जेठ १५ देखि १७ गतेसम्म पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको हो । शनिबार सम्पन्न भेलाले १४

प्रतिबन्धको बिचमा पनि अखिल क्रान्तिकारी जाजरकोटले बुझायो ज्ञापन पत्र
जाजरकोट, सरकारद्धारा प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट भातृ संगठन अखिल (क्रान्तिकारी) जाजरकोटले ज्ञापनपत्र बुझाएको छ ।जाजरकोटमा रहेका दुई वटा क्याम्पसहरुलाई विभिन्न चुनौतिको बिचमा शैक्षिक सुधार, स्ववियु चुनाब र क्याम्पसमा भएका बिभिन्न अनियमिताको बिषयलाई लिएर
पार्टी फुट्छ भन्नु निराधार : भीम रावल
कैलाली , नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवम् सुदूरपश्चिम इन्चार्ज भीम रावलले अहिलेको विषयले पार्टी फुट्छ भन्ने हल्ला निराधार भएको बताएका छन् । धनगढीमा आज आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीभित्रको बहसमा फरक विचार आउनु

विप्लवका कार्यकर्ता पक्राउ प्रकरण : अदालतले बोलायो आइजिपी सहित ४ प्रहरी अधिकारी
काठमाडौं, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्तालाई पक्राउ गरी गैरन्यायीक थुनामा राखेको उजुरी परेपछि सर्वोच्च अदालतले प्रहरी महानिरीक्षकलाई अदालतमा उपस्थित हुन आदेश दिएको छ ।न्यायाधिश इश्वर प्रसाद खतिवडा र डम्बरबहादुर शाहीको इजलासले यस्तो आदेश गरेको हो

जनप्रगतिशिल मोर्चा युएईद्धारा २५अौँ जनयुद्ध दिवस सम्पन्न
काठमाडौं, विप्लव नेतृत्वको नेकपा निकटको संगठन नेपाली जनप्रगतिशिल मोर्चा युएईले २५ औ जनयुद्ध दिवस भब्य र सभ्य रुपले सम्पन्न गरेको छ।प्रबासी मजदुर एक हौ, नेपालमा बैज्ञानिक समाजवादमा लाम बद्द हौ’ भन्ने मुल नाराका साथ दुबईमा शुक्रबार
पार्टी भित्र विवाद बढिरहेका बेला सुकुटे पुगे ; प्रचण्ड
काठमाडौं, सचिवालय बैठकले गरेको निर्णयका कारण पार्टीभित्र विवाद चलिरहेका बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिन्धुपाल्चोकको सिकुटे पुगेका छन् । शुक्रबार बिहान चितवन पुगेका प्रचण्ड त्यहाँबाट हेलिकोप्टरमार्फत सिन्धुपाल्चोकको सुकेटे पुगेका हुन् । प्रचण्डको

