राजनीति Archive

प्रधानमन्त्री ओली र अख्तियार प्रमुख आयुक्त घिमिरेको पुतला दहन
डडेल्धुरा,ललिता निवास जग्गा अनियमिता प्रकरणमा पार्टी नेता विजयकुमार गच्छदारलाई षड्यन्त्र पूर्वक फसाइएको भन्दै नेपाल तरुण दल डडेल्धुराले प्रदर्शन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली र अख्तियार दुरुपयोग अनुसन्धान अयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेको पुतला दहन गरेको छ।

माइतीघरमा कांग्रेसको नारा, ‘कठै अख्तियार, नेकपासामु लम्पसार’
काठमाडौं, नेपाली कांग्रेसले आज माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । बालुवाटारको ललिता निवासको जग्गा प्रकरणमा राजनैतिक प्रतिशोध र बदनियतपूर्ण मुद्दा लगाइएको भन्दै नेपाल तरुण दल र नेपाल विद्यार्थी संघ नेविसंघ लगायत भातृ संगठनले प्रदर्शन गरेका हुन्

गच्छदारको बचाउमा कांग्रेसले गर्यो तेस्रो पटक संसद अवरुद्ध
काठमाडौं,बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा आफ्ना नेतालाई प्रतिवादी बनाइएको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले तेस्रो पटक पनि संसद वैठक अवरुद्ध पारेको छ । आफ्नो पार्टीका उपसभापति तथा संसदीय दलका उपनेता विजय कुमार गच्छदारलाई सरकारी जग्गा

प्रधानमन्त्री अस्वस्थका कारण नेकपाको सचिवालय बैठक स्थगित
काठमाडौं ,नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आइतबार डाकिएको सचिवालय बैठक स्थगित भएको छ। प्रधानमन्त्रीको स्वास्थ्य अस्वस्थताका कारणले नेकपाको सचिवालय बैठक स्थगित भएको हो। पार्टी एकताको प्रक्रियाबारे छलफल गर्नको लागि डाकिएको बैठक स्थगित भएको प्रधानमन्त्रीको प्रेस संयोजक सूर्य

यसकारण नेकपाको सचिवालय बैठक स्थगित
काठमाडाैँ, नेकपाको सचिवालय बैठक स्थगित भएको छ । प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य प्रतिकूल बनेपछि आज बस्ने भनिएको नेकपा केन्द्रीय सचिवालय बैठक पनि स्थगित भएको हाे । नेकपाको एकता प्रक्रिया टुङ्ग्याउन आज
गच्छदारलाई फसाइयो : सभापति देउवा
कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सत्तारुढ पार्टी र सरकारको चाकरी नगर्न आग्रह गरेका छन् । ललिता निवासको जग्गा प्रकरणमा का्रग्रेस नेता विजयकुमार गच्छदारलाई फसाइएको उनको दावी छ । रामेछापको मन्थलीमा शनिवार
संघीयताको विषयमा सोच्न सकिने : प्रचण्ड
नुवाकोट,सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीयताको विषयमा पुनर्विचार गर्न सकिने बताएका छन्। आफूले संघीय लोकतान्त्रिक गणतन्त्रको मार्गचित्र कोर्दै गर्दा सोचेजस्तो संघीयता अहिले नआएको भन्दै प्रचण्डले सम्झौता गर्दै जाँदा अर्कै संघीयता आएको

रञ्जु दर्शनासहित विवेकशीलका ११ नेता कार्यकर्ता पक्राउ
काठमाडौं,बालुवाटारस्थित ललितानिवास अगाडि ‘भ्रष्टचारीलाई रेड कार्ड’ अभियान सञ्चालन गर्न पुगेका विवेकशील नेपाली दलका रञ्जु दर्शनासहित ११ जना कार्यकर्तालाई प्रहरीले शनिबार नियन्त्रण्मा लिएको छ । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गामा प्रदर्शन गरेका उनीहरूलाई शनिबार प्रहरीले नियन्त्रणमा लिएको

मलाई आफ्नैबाट फसाउने षडयन्त्र भैरहेकोछ : सभामुख सापकोटा
सिन्धुपाल्चोक,सभामुख अग्निप्रसाद सापकोटाले आफुलाई आफ्नैबाट फसाउने षडयन्त्र भैरहेको बताएका छन् । गृहजिल्ला सिन्धुपाल्चोकमा शनिबार आयोजना गरिएको सभामुख सापकोटाको बधाइ कार्यक्रममा उनले मुलुकमा दक्षिणपन्थी हावी भएको बताउँदै आफुलाई फसाउन आफ्नै मान्छे लागिपरेको दाबी गरेका हुन्। उनले ती

फूल बोकेर अख्तियार पुगेका साझा पार्टीका १३ नेता-कार्यकर्ता पक्राउ
काठमाडौं, बालुवाटार जग्गा प्रकरणमा सत्तारुढ दलका नेतालाई जोगाउन ‘एक देश, दुई कानुन’ लागू गरिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय अगाडि विरोध प्रदर्शन गर्न पुगेका साझा पार्टीका नेता–कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ । पार्टीका संयोजक रबिन्द्र

