राजनीति Archive

सांसद अपहरणको जाहेरी दिन जनता समाजवादीका नेता सरकारी वकिल कार्यालयमा

काठमाडौं । सांसद अपहरणको किटानी जाहेरी लिएर जनता समाजवादी पार्टीका नेताहरु जिल्ला सरकारी वकिलको कार्यालय पुगेका छन् । महानगरीय प्रहरी परिसर टेकुले यसअघि जाहेरी लिन नमानेपछि मंगलबार उनीहरु जिल्ला सरकारी वकिलको कार्यालय बबरमहल पुगेका हुन् । 

हिमा गाउँपालिका उपाध्यक्ष रोकायमाथि हातपात गर्नेविरुद्ध जाहेरी

जुम्ला,  जुम्लाको हिमा गाउँपालिकाकी उपाध्यक्ष हिमाली रोकायमाथि हातपात गर्ने विरुद्ध मुद्धा दर्ता गरिएको छ । गाउँपालिकाका प्रसाशकीय अधिकृत टोपबहादुर बुढा र गाउँपालिकाकै वडा नम्बर ५ का स्थानीय अमराज शाहीले हातपातसंगै अभद्र ब्यवहार गरेको भन्दै जाहेरी दर्ता

ओली र प्रचण्डबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको विवाद समाधान गर्न अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ छलफलमा जुटेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वयबीच छलफल भइरहेको छ। नेकपाका नेताहरुले स्थायी समितिको बैठक बोलाउन

ओली, प्रचण्ड र नेपालका आ-आफ्नै तयारी

काठमाडौं । अध्यादेश प्रकरणले शीर्ष तहमै टकराव र ध्रुवीकरण बढेपछि नेकपाका प्रमुख तीन नेता छलफल र परामर्शमा जुटेका छन्। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल आइतबारबाट

राष्ट्रपति भण्डारी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच फोनबार्ता

काठमाडौं, चिनियाँ राष्ट्रपति सी चिनफिङले कोभिड–१९ सँग जुध्न नेपाललाई निरन्तर सहयोग गर्ने बताएका छन्। राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीसँग साेमबार टेलिफोन वार्ता गर्दै उनले दुई देशका स्वास्थ्य क्षेत्रबीच सहयोग आदानप्रदान र सहकार्य बढ्नुपर्नेमा जोड दिए।

डा. बाबुराम भट्टराईको टिप्पणी मासिने बेलामा कमिलाको पखेटा लाग्छ

काठमाडाैँ, पूर्व प्रधानमन्त्री तथा नवगठित जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले मासिने बेलामा कमिलाको पखेटा लाग्ने टिप्पणी गरेका छन्। रेडियो नेपालको वेबसाइटबाट आफ्नो अन्तर्वार्ता हटाइएको प्रसंगमा उनले यस्तो टिप्पणी गरेका हुन् । ‘मासिने बेलामा कमिलाको

प्रहरीद्धारा बाबुराम भट्टराईविरुद्धको जाहेरी लिन अस्वीकार

काठमाडौँ, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्धको जाहेरी काठमाडौँ प्रहरीले दर्ता गर्न अस्वीकार गरेको छ । सोमबार भट्टराईविरुद्ध साइबर अपराधको उजुरी लिएर अनेरास्ववियु संयोजक ऐन महर, रञ्जित तामाङसहितका विद्यार्थी नेता महानगरीय प्रहरी परिसर टेकु पुगेका थिए । भट्टराईविरुद्ध

कोटेश्वर भेलाको निष्कर्ष : सचिवालयपछि स्थायी समिति बैठक बोलाउने सहमति

काठमाडौं, नेकपाका प्रधानमन्त्री केपी शर्मा ओली पक्ष र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालतर्फका नेताहरुले मंगलबार पार्टीको सचिवालय बैठक राख्ने र त्यसपछि स्थायी कमिटीको बैठकको मिति तोक्ने सहमति भएको बताइएकाे  छ। नेता नेपालको निवास नजिकै रहेको नेपाल वन पैदावर

प्रचण्ड र खनालको निश्कर्ष बैठक बोलाउन थप दबाब दिनुपर्छ

काठमाडाैँ, सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपामा उत्पन्न पछिल्लो गतिरोधबारे नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनालबीच भएकाे भेटबार्ताले स्थायी समितिकाे बैठक बाेलाउने निश्कर्ष निकालेकाे छ । प्रचण्ड निवास खुमलटारमा दुई नेताबीच भएको भेटमा

खुमलटारमा रणनिति बनाउदै प्रचण्ड र झलनाथ

काठमाडौँ, सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपामा उत्पन्न पछिल्लो गतिरोधबारे नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनालबीच भेटबार्ता भएको छ। सोमबार प्रचण्ड निवास खुमलटारमा दुई नेताबीच भएको भेटमा स्थायी समिति बैठक नबोलाइएको अवस्थामा