राजनीति Archive

प्रधानमन्त्री ओली,नेकपा अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति देउवाबिच भेटबार्ता

काठमाडौँ, प्रधानमन्त्री केपि शर्मा ओली नेकपा अध्यक्ष प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच बालुवाटारमा भेटबार्ता भएको छ । सभापति देउबाको आज केहीबेरअगाडि प्रधानमन्त्री ओली ,नेकपा अध्यक्ष प्रचण्ड संग भेटवार्ता भएको हो । प्रधानमन्त्रीको सचिबालयका अनुसार

नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरु

काठमाडौं , सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ । बैठक अहिले बिहान १० बजेबाट सुरु भएको हो । बैठकमा नेकपामा जारी विवादको समाधानका लागि शुक्रबार गठन भएको ६ सदस्यीय कार्यदललाई अनुमोदन

पहिरो पिडितहरुलाई तत्काल उचित बासको प्रबन्ध गर्न कांग्रेस सभापति देउवाको माग

काठमाडौं , प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सिन्धुपाल्चोक र कालिकोटमा पहिरोका कारण घरवास गुमाएकाहरुलाई तत्काल सुरक्षित क्षेत्रमा स्थानान्तरण गर्न सरकारसँग माग गरेका छन् ।देउवाले शुक्रबार ट्वीटरमार्फत सिन्धुपाल्चोक र कालिकोटका पहिरो प्रभावित उचित बासको प्रवन्ध

राहत सामग्री लिएर गृहमन्त्री थापा सिन्धुपाल्चोकको लिदी पुगे

काठमाडौँ , सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदिका पहिरो पीडितका लागि राहत सामग्री लिएर गृहमन्त्री रामबहादुर थापा  सिन्धुपाल्चोक प्रस्थान गरेका छन् । नेपाली सेनाको हेलिकप्टरबाट गृहमन्त्री थापासँगै पीडित परिवारका लागि राहत लिएर गृहसचिव महेश्वर न्यौपाने पनि सिन्धुपाल्चोकतर्फ लागेको

दाङका अधिकांश पालिकाको राजस्व लक्ष्य भन्दा थोरै

दाङ, कोरोना माहामारीले देशभरको अर्थतन्त्रमा ठुलो असर पारेको छ ।सरकारले कोरोना माहामारी रोकथाम तथा नियन्त्रणका लागि गएको चैत ११ गतेदेखि असार सम्म बन्दाबन्दी गरेकै कारण देशको अर्थतन्त्रमा ठुलो असर परेको हो । लामो समय सम्म बन्दाबन्दी

नेकपामा विवाद समाधान गर्न महासचिव पौडेलको संयोजकत्वमा कार्यदल गठन ।

काठमाडौं, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपामा विवाद समाधानका लागि सुझाव पेश गर्न महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन भएको छ ।शुक्रबार प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको

नेकपा अध्यक्ष ओली–दाहालबीच आजपनि भेटवार्ता

काठमाडौं, पार्टीभित्र चुलिएको विवादको समाधानको लागी नेकपा अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज पनि भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट अध्यक्ष दाहाल र ओलीबीच छलफल सुरु भएको हो ।

दाङमा दुई दर्जन बढी युवाहरू राष्ट्रिय जनमोर्चामा प्रवेश

दाङ, दाङमा यति बेला युवाहरू राष्ट्रिय जनमाेर्चा तर्फ आकर्षित देखिएका छन् । काेराेना महामारीका बाबजुट समेत युवाहरूकाे पार्टी प्रवेशकाे लहर नै चलेकाे छ । बिहिबार दाङकाे घोराही उपमहानगरपालिका वडा नम्बर ३ का दुई दर्जन बढी युबाहरु

अध्यक्ष दाहाल र ओलीबीच भेटवार्ता सम्पन्न,भेटवार्ता सकारात्मक भएको दावी

काठमाडाैँ, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल सकिएको छ । छलफल पार्टीभित्र देखिएको समस्या समाधानका लागि सकारात्मक बने पनि ठोस निष्र्कष भने निष्कन सकेन । अध्यक्ष

अन्ततः केपी ओली एक कदम पछि हटे

काठमाण्डौँ, प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद नछोड्ने अडान लिएका नेकपा अध्यक्ष केपी ओली अन्ततः एक कदम पछि हट्न तयार भएका छन् । उनले पार्टी अध्यक्ष छोड्न तयार रहेको तर त्यसको लागि आफूलाई सर्वमान्य नेता बनाइनु