राजनीति Archive
पेन्सिल्भेनिया राज्यको मतगणना उल्ट्याउने ट्रम्पको निवेदन खारेज
वासिङ्टन, अमेरिकी राज्य पेन्सिल्भेनियामा मतगणनामा धाँधली भएको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको उजुरीलाई संघीय अदालतले खारेज गरेको छ । अमेरिकी राष्ट्रपतिको निर्वाचनमा पराजय स्वीकार्नु सट्टा राष्ट्रपति ट्रम्पले विभिन्न राज्यको मतगणनामा धाँधली भएको भन्दै उजुरी दिइरहेका छन्

बलात्कार घटना मिलाउनेलाई फौजदारी कारबाही गर्न अध्यादेश
काठमाडौं, बलात्कारका घटनामा मिलाउनेलाई फौजदारी अपराधमा कारबाही गर्न सरकारले अध्यादेश ल्याएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । बलात्कार घटनामा पञ्चायती वा मिलापत्रलाई अपराध किटान गरि अध्यादेश सिफारिस गरिएको एक

इराकमा सात प्रहरीको हत्या
दोहा, इराकको सलाहुद्दिन प्रान्तमा भएको एक हिंसात्मक आक्रमणमा परेर सात जना सुरक्षाकर्मीको मृत्यु भएको छ । उक्त प्रान्तमा शनिबार भएको यस आक्रमण आइएसआइएसले गरेको अनुमान गरिएको छ । शनिबार साँझ इराककी सेना र त्यहाँको प्रहरीको संयुक्त सुरक्षागस्तीले
ओलीले देउवालाई भने मिलेर सरकार बनाम के गर्नुपर्छ म तयार छु
काठमाडौं, सत्तारूढ नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाबीच बालुवाटारमा भेटवार्ता भएको छ।नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको बेला कांग्रेस सभापतिसँग शनिबार दिउँसोको भेटलाई निकै महत्वपूर्ण रुपमा हेरिएको

२५० मेगावाट विद्युत् भारतबाट आयात गरिने
काठमाडौँ, सुक्खायाममा सहज रुपमा विद्युत् आपूर्तिको व्यवस्था मिलाउन नेपाल विद्युत् प्राधिकरणले अधिकतम् २५० मेगावाटसम्म विद्युत् भारतबाट आयात गर्ने भएको छ । विशेषगरी माघ, फागुनमा नदीमा जलसतह कम हुने तथा प्राधिकरण र निजी क्षेत्रका आयोजनामा समेत कम विद्युत्

गाउँपालिका कार्यालयमा बम विस्फोट
उदयपुर, उदयपुरको ताप्ली गाउँपालिकाको कार्यालय रुपाटारमा आइतबार बिहान बम विस्फोट भएको छ । कार्यालयमा बिहान सवा एक बजे ठूलो आवजसहित बम विस्फोटन भएको हो । गाउँपालिका कार्यालयको नागरिक सहायक कक्षमा बम विस्फोट भएको गाउँपालिका प्रमुख उद्धवसिंह

कञ्चनपुरमा ट्रयाक्टरको ठक्करबाट १ जनाको मृत्यु
धनगढी, कञ्चनपुरमा ट्रयाक्टरले मोटरसाइकललाई ठक्कर दिदा १ जनाको मृत्यु भएको छ । जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर ३ मा से १ त ९५३३ नम्बरको ट्रयाक्टरलेसे १ प ६७६५ को मोटरसाइकललाई ठक्करबाट १ जनाको मृत्यु भएको प्रहरीले जनाएको

नेकपा चितवनद्वारा पाण्डेविरुद्ध भएको घटनाको छानबिन गर्न माग
काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी नेकपा चितवनले पूर्वी चितवनको राप्ती नगरपालिकामा शनिबार भएको घटनाप्रति खेद व्यक्त गरेको छ । पार्टीले आज जारी गरेको विज्ञप्तिमा स्थायी कमिटी सदस्य एवं चितवन क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुरेन्द्रप्रसाद पाण्डे

नारायणकाजी श्रेष्ठलाई सूर्य थापाले भने मुख्यमन्त्रीमाथि ढुंगा प्रहार हुँदा निदाउनु भएको थियो
काठमाडौं, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेविरुद्ध चितवनमा भएको नाराबाजीलाई लिएर पार्टीमा विवाद चुलिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको आन्तरिक विवाद उत्कर्षमा पुगेको बेलामा नेता पाण्डेविरुद्ध भएको

नलसिंहगाडको डीपीआर चार वर्षमा पनि सकिएन
काठमाडौँ , ३२ महिनामा काम सक्ने गरी डीपीआर सुरु गरिएको भए पनि ४ सय १७ मेगावाटको नलसिंहगाड जलाशययुक्त आयोजनाको डीपीआर ४ वर्षमा पनि सकिएको छैन । आयोजनामा लगानी गर्न जापानी सहयोग नियोग जाइकाले ईच्छा देखाएको भए

