राजनीति Archive

ट्रम्पले ह्वाइट हाउस छाड्ने संकेत

वासिङ्टन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इलेक्टोरल कलेज निर्वाचक प्रतिनिधिहरुले आफ्ना प्रतिस्पर्धी जो बाइडेनले जितेको औपचारिक घोषणा गरेमा ह्वाइट हाउस छाड्ने बताएका छन् । निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै आउनु भएका ट्रम्पले औपचारिक रुपमा अझै आफ्नो पराजय भने

मकवानपुरमा दुई शव फेला

मकवानपुर, इन्द्रसरोवर गाउँपालिका– ३ पापीखोल्सामा आज बिहान एक शव फेला परेको छ । उक्त स्थानमा ललितपुर हुसेलका अन्दाजी ७५ वर्षीय प्रताप बज्यूको शव फेला परेको हो । इलाका प्रहरी कार्यालय भीमफेदीका अनुसार शव परीक्षणका लागि हैटौँडा

देशभरको मौसम बदली भई हवाई उडानसमेत प्रभावित हुनसक्ने

काठमाडौं, पश्चिमी वायुको प्रभावका साथै दक्षिणपश्चिम बंगालको खाडीमा रहेको निम्न चापीय प्रणालीको प्रभावले देशभरको मौसममा पूर्ण बदली हुनुका साथै आज देशभरका केही स्थानमा हल्का वर्षा र हिमपात हुने जानकारी गराएको छ। हाल देशको गण्डकी प्रदेश, बागमती

तेक्वान्दो प्रशिक्षक दीपक विष्टलाई कोरोना सक्रमण

काठमाडौं, ओलम्पियन एवं तेक्वान्दो प्रशिक्षक दीपक विष्टलाई कोरोना सक्रमण पुष्टि भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका पूर्वध्यक्ष समेत रहेका विष्टले आफू कोरोनाबाट सड्क्रमित भएको आज सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन्। उनीसहित परिवारका ६ जनामा कोरोना

नेकपा स्थायी कमिटी सदस्य रघुजी पन्त अस्पताल भर्ना

काठमाडौं, सत्तारुढ दल नेकपा स्थायी कमिटी सदस्य रघुजी पन्त अस्पताल भर्ना भएका छन्। पेटसम्बन्धी समस्याका कारण पन्त काठमाडौं मोडल अस्पताल भर्ना भएको नेकपा केन्द्रीय सदस्य एवम् विदेश विभाग प्रमुख विष्णु रिजालले सामाजिक सञ्जालमार्फत् बताएका छन् ।

घाँटीमा तार बेरिएको अवस्थामा एक युवक मृत फेला

महेन्द्रनगर, कञ्चनपुरको महेन्द्रनगरमा आज बिहान वेदकोट नगरपालिका–४ सुनार टोलका २५ वर्षीय कमल दमाई मृत अबस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता अमरबहादुर थापाले दमाईंको शव घाँटीमा टेलिफोनको जस्तो तारमा बेरिएको अवस्थामा भेटिएको जानकारी

बर्दिबास घटनाको छानबिन गर्न तीन सदस्यीय समिति गठन

काठमाडौं, गृह मन्त्रालयले बर्दिबास घटनाबारे छानबिन गर्न समिति गठन गरेको छ । घरआँगन वरपर नै खेलिरहेकी बर्दिवास नगरपालिका–१४ का शहीद आलमकी छ वर्षीया छोरी गुलाव साह खातुन आइतबार साँझ बेपत्ता भएकी थिइन् । खोजीको क्रममा सोमबार

विप्लव नेकपाको गतिविधि बढेको आशङ्कामा गाउँगाउँमा सुरक्षा गस्ती

हुम्ला, पछिल्लो समय हुम्ला जिल्लामा राज्यबाट प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेकपाको गतिविधि बढेको आशङ्कामा तीनवटै सुरक्षा निकायले आफ्नो गस्ती परिचालनलाई बढाएको छ ।जिल्लाको शान्ति, सुरक्षालाई मध्यनजर गर्दैै जिल्ला प्रहरी कार्यालय हुम्ला र सशस्त्र प्रहरी बल हुम्लाले

नेपालमा कोरोनाबाट थप २३ जनाको मृत्यु

काठमाडौँ, नेपालमा कोरोनाबाट थप २३ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ४१२ पुगेको छ । नेपालमा १ हजार ६१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार

विप्लवसँग एकता गर्छौँः किराँती

काठमाडौं, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष गोपाल किराँतीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग एकता गरिने बताएका छन् ।यही मंसिर ८ गतेदेखि मंसिर १० गतेसम्म काठमाडौं बसेको पार्टीको केन्द्रीय समितिको छैठौं बैठकले निर्णय सार्वजनिक गर्न बिहीबार राजधानीमा