राजनीति Archive
सरकार बिरुद्ध सडकदेखि संसदसम्म चर्को दबाब दिन्छौँः देउवा
काठमाडौँ , कांग्रेस सभापति शेरबहादुर देउवाले अब सडकदेखि संसदसम्म सरकारलाई तीब्र दबाब दिने जनाएका छन् । आइतबार प्रेस विज्ञप्ति जारी गर्दै कांग्रेसले सडक देखि संसदसम्म अब सरकारलाई तिब्र दबाब दिदैछ । जनताको वितृष्णालाई सम्बोधन गर्न संयम तर
प्रचण्ड र नेम्वाङबिच भेटबार्ता
काठमाडौँ, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र संसदीय दलका उपनेता सुवास नेम्वाङबीच भेटघाट भएको छ । स्थायी कमिटी सदस्यसमेत रहेका नेम्वाङ कार्यकारी अध्यक्ष प्रचण्डलाई भेट्न आइतबार बिहान खुमलटार पुगेका हुन् । प्रधानमन्त्री

नेकपा स्थायी कमिटी बैठक बालुवाटार सर्यो
काठमाडौँ, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको छ । आइतबार दिउँसो १ बजे पार्टी केन्द्रीय मुख्यालय धुम्बाराहीमा बस्ने भनिएको बैठक बालुवाटारमा बोलाइएको स्रोतले जनाएको छ । यसअघि मंसिर २१

संवैधानिक परिषदको बैठक स्थगन
काठमाडौँ, संवैधानिक परिषदको बैठक स्थगन भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान ९ बजेका लागि बोलाएको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा उपस्थित नहुने भएपछि स्थगन भएको हो । कांग्रेसले सोमबार सरकारविरूद्ध देशव्यापी

बिना गृहकार्य स्थायी कमिटी बैठक बस्दै
काठमाडौँ, सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक बिना गृहकार्य आज बस्दैछ । पार्टी कार्यालय धुम्बाराहीमा दिउँसो १ बजे बैठक बस्न लागेको हो । यसअघि मंसिर २१ गते बैठक बसेको थियो । आज बस्ने बैठकमा पार्टीभित्रको

राप्रपाको केन्द्रीय समितिको बैठक आगामी पुस ४ मा बस्दै
काठमाडौँ, राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले केन्द्रीय कार्यसम्पादन समितिको बैठकको मिति निच्शित गरेको छ । शनिबार बिहान पार्टीका अध्यक्षत्रय कमल थापा, पशुपतिशमसेर राणा र प्रकाशचन्द्र लोहनीको बैठकले केन्द्रीय कार्यसम्पादन समिति बैठक आगामी पुस ४ गते बस्ने निर्णय गरेको

श्रेष्ठको निधनमा कांग्रेसले तीन दिन झण्डा आधा झुकाउने
काठमाडौँ, नेपाली कांग्रेसले पूर्वकेन्द्रीय सदस्य, पार्टीका महाधिवेशन प्रतिनिधि एवं प्रजातन्त्र सेनानी श्यामलाल श्रेष्ठ निधनको तिन दिन पार्टीको कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने निर्णय भएको छ । शनिबार सभापति शेरबहादुर देउवाको अध्यक्षतामा सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय
मुठभेडकै मुडमा ओली-प्रचण्ड : अब वान टु वान वार्ता नहुने
काठमाडौं, बुधबार नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का दुई अध्यक्षबीच भेट भयो । करिब एक महिनापछि झण्डै डेढ घण्टा भएको छलफलबारे बिहीबार आफू निटक बाग्मती प्रदेशस्तरीय नेता कार्यकर्तालाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गरेको ब्रिफिङअनुसार अब दुई

कमानसिंहकी श्रीमती भन्छिन्, ‘नारायणकाजीलाई मुछेर अनर्गल प्रचार गरियो’
काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा पुर्वसांसद कमानसिंह लामाको निधनपछि सोही पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठलाई जोडेर आएका समाचारप्रति स्वर्गीय लामाकी श्रीमतीले सत्यतथ्य सार्वजनिक गरेकी छन् ।उनले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आफ्नोे श्रीमान

सार्वजनिक खपतका लागि कांग्रेस सडकमाः डा केसी
काठमाडौँ, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंसिर २९ गते सरकारका विरुद्ध प्रदर्शन गर्ने भएको छ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि मंसिर १७ गते तनहुँमा भएको धरपडकपछि आक्रमक बनेको कांग्रेसले मंसिर २९ गते देशभर प्रदर्शनमा उत्रिन नेता

