राजनीति Archive

बालुवाटार सानो टुक्रा हो पार्टी फुटाउने तागत छैनः झलनाथ

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी नेकपाको वरिष्ठ नेता झलनाथ खनालले बालुवाटारलाई सानो गुटको संज्ञा दिएका छन्। पार्टी आधिकारिकता दाबी गरेर निर्वाचन आयोगबाट फर्कने क्रममा नेता खनालले यस्तो जनाएका हुन्। हामीसँग ४४१ मध्ये झण्डै ७० प्रतिशत केन्द्रीय सदस्य

संवैधानिक परिषद्को बैठक स्थगित

काठमाडौं, संवैधानिक परिषद्को बैठक स्थगन भएको छ । परिषद्का अध्यक्ष रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान ११ बजे बालुवाटारमा बैठक बोलाएका थिए । तर, केही कारण बैठक साँझ ५ बजे बस्ने गरी सारिएको थियो ।

प्रचण्ड-नेपाल पक्षद्वारा आयोगमा आधिकारिकता दाबी पेस

काठमाडौँ, नेकपाको प्रचण्ड-नेपाल पक्षले निर्वाचन आयोगमा पार्टीको आधिकारिकता दाबी पेश गरेको छ ।मंगलबार बिहान अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहित वरिष्ठ नेता झलनाथ खनालसहितको टोली आयोग पुगेर पार्टीका नाम र चुनाव चिह्न सूर्यको आधिकारिकता दाबी

प्रतिनिधि सभा विघटनः सरकारी पक्षको बहस सुरु

काठमाडौँ, प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा विचाराधीन निवेदनमा मंगलबार पनि सरकारी पक्षको बहस सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहित पाँच न्यायाधीशको संवैधानिक इजलासमा ४ माघदेखि सुरु भएको रिट निवेदक पक्षको सुनुवाइ आइतबार सकिएपछि सोमबारदेखि सरकार

विप्लव नेतालाई भेट्न खानेपानी मन्त्री नख्खु कारागार

काठमाडौँ, खानेपानी मन्त्री मणि थापाले कारागारमा रहेका सरकारद्वारा प्रतिबन्धित विप्लव समूहका नेता हेमन्तप्रकाश ओली (सुदर्शन)लाई भेटेका छन् । मंगलबार बिहान नख्खु कारागार पुगेका मन्त्री थापाले नेता ओलीसँग भेटवार्ता गरेको स्रोतले जनाएको छ । काठमाडौँस्थित एनसेलको मुख्यालयमा

प्रचण्ड-नेपाल पुगे निर्वाचन आयोग

काठमाडौँ, नेकपाको प्रचण्ड-नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल निर्वाचन आयोग पुगेका छन् ।मंगलबार बिहान पार्टीको आधिकारिकता दाबी गर्न अध्यक्षद्वय प्रचण्ड-नेपालसहित वर्षमान पुन, घनश्याम भुसाल, राजेन्द्र पाण्डेलगायत नेताहरु निर्वाचन आयोग पुगेका हुन् । केन्द्रीय

पार्टीको आधिकारिकता दाबी गर्न प्रचण्ड-नेपाल पक्ष निर्वाचन आयोग जाँदै

काठमाडौँ, नेकपाको प्रचण्ड-नेपाल पक्ष आज पार्टीको आधिकारिकता दाबी गर्न निर्वाचन आयोग जाने भएको छ ।केन्द्रीय कमिटीको सोमबार बसेको बैठकले आधिकारिकता दाबी गर्न आयोग जाने निर्णय गरेको थियो । सो निर्णय अनुरुप प्रचण्ड-नेपाल पक्ष आज जान लागेको

म्यान्मारको सेनाविरुद्ध कदम चालिने अमेरिकी राष्ट्रपतिको चेतावनी

काठमाडौँ, अमेरिकी राष्ट्रपति जो बाइडनले म्यान्मारको सेनाले नेत्री आङ सान सू चीसहित अन्य नेताहरूलाई गिरफ्तार गरेर देशको शासन सत्ता हातमा लिएको भन्दै सेनाविरुद्ध कदम चालिने धम्की दिएका छन् । बाइडनले म्यान्मारको सेनालाई तत्काल सत्ता छोड्न भनेका

सोलार र चुलो वितरणका नाममा ठगी गर्ने चारजना सार्वजनिक

जाजरकोट, नक्कली कागजात बनाएर सौर्य ऊर्जा (सोलार) र सुधारिएको चुलो जडान गरिदिने भन्दै जिल्लाको बारेकोट गाउँपालिकाका र नलगाड नगरपालिका विभिन्न वडाबाट रकम सङ्कलन गर्ने चार जनालाई प्रहरीले पक्राउ गरी सार्वजानिक गरेको छ । पक्राउ पर्नेमा जुम्ला

राजनीतिक निकासपछि मात्रै निर्वाचनको तयारी गर्न आयोगलाई सुझाव

काठमाडौं,  निर्वाचन आयोगका पूर्वप्रमुख निर्वाचन आयुक्तहरूले राजनीतिक निकासपछि मात्रै निर्वाचनको तयारी गर्न आयोगलाई सुझाएका छन् । निर्वाचनको तयारीका सन्दर्भमा सोमबार आयोगले पूर्वप्रमुख आयुक्तसँग छलफल गरेको थियो । सो छलफलमा पूर्वप्रमुख आयुक्तहरूले दलहरूसँगको सहकार्य गरेर मात्रै निर्वाचनमा