राजनीति Archive

किन ओझेलमा कुशेको मालुमेला

कविताकुशे हिम गिरीको सितल मझेरीमा बस्ति छ सुन्दर अति, लोभिन्छन जन सब भई मनोरम देख्ने हरू छन जति। माथि बस्ति ढिमे प्रकृति बरदान आलोक्य भुमि कति, हेर्दा बैकुण्ठ झै रोमान्चक हुने बर्सन्छ आत्मा रति । काखमा

टिका लगाएर काठमाडौं छिर्दै विप्लव

काठमाडौं,दुई वर्षदेखि भूमिगत राजनीति गरिरहेका नेत्रविक्रम चन्द ‘विप्लव’ आज सार्वजनिक हुँदैछन्।त्यसका लागि उनी नवलपरासी हुँदै काठमाडौं आउँदैछन्।यसैबीच नेकपाका महासचिव विप्लवको पहिलो तस्बिर सार्वजनिक भएको छ। उनी टिका लगाएर काठमाडौं आउन लागेको तस्बिरमा देखिएको छ। महासचिव विप्लवले

विप्लव नेकपा माथिको प्रतिबन्ध फुकुवा गर्ने सरकारको निर्णय

काठमाडौं, सरकारले विप्लव नेतृत्वको नेकपा माथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विहान सरकारी वार्ता टोली र विप्लव नेतृत्वको नेकपा बीच भएको तीनबुँदे सहमति अनुमोदन समेत गरेको छ । ‘हिंसा छाडेर

कांग्रेस आफैंले सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउनुपर्छः गगन थापा

सर्लाही,नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कांग्रेस आफैंले अविश्वास प्रस्ताव ल्याउनुपर्ने बताएका छन्।नेपाल प्रेस युनियन सर्लाहीले बिहीबार सदरमुकाम मलंगवामा आयोजना गरेको पत्रकार भेटघाटमा थापाले अर्काले ल्याएको अविश्वास प्रस्तावमा मद्दत गर्न

अफगानिस्तानमा सेनाको हवाई कारबाही

एजेन्सी,अफगानिस्तानको उत्तरी प्रान्त फर्याबको काइसार र आल्मार जिल्लामा लुकेर बसेका तालिबान लडाकूविरुद्ध सेनाको लडाकू विमानद्धारा गरिएको एक कारबाहीमा परी कम्तीमा २३ तालिबान लडाकू मारिएका छन्। उत्तरी क्षेत्रका सेनाका प्रवक्ता मोहमद हानीफ रेजाई बिहीबार बताए अनुसार उक्त

प्रचण्ड-नेपाल पक्षका नेता निर्वाचन आयोग

काठमाडौं,नेकपा प्रचण्ड-नेपाल पक्षका नेताहरु निर्वाचन आयोग पुगेका छन्। बिहीबार दिउँसो नेताहरु पार्टीको आधिकारिकता दावी गर्दै दिएको पत्रबारे छिटो निर्णय गर्न दबाब दिन र प्रचण्ड–माधव पक्षको केन्द्रीय कमिटी बैठकले गरेको निर्णयबारे जानकारी गराउन आयोग पुगेका हुन्। प्रचण्ड

सुर्खेतमा नेकपा (क्रान्तिकारी माओवादी)को कार्टुन प्रर्दशन

सुर्खेत,नेकपा (क्रान्तिकारी माओवादी)ले सुर्खेतमा कार्टुन प्रर्दशन गरेको छ।बिहिवार सुर्खेतको वीरेन्द्रचोकमा कार्टुन प्रर्दशन संगै कोण सभा सम्पन्न गरेको हो। पछिल्लो राजनैतिक घटनाक्रम तथा सरकारमा रहेका व्यक्तिमाथी खरो प्रहार हुनेगरी कार्टुन प्रर्दशन गरिएको थियो। कोण सभामा वोल्दै नेकपा

नेपालमा थप १०७ जनामा कोरोना पुष्टि

काठमाडौँ,नेपालमा थप १०७ जनामा कोरोना पुष्टि भएको छ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १०७ जनामा संक्रमण देखिएको हो। योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ४४८ पुगेको छ।पछिल्लो २४ घण्टामा

कर्णाली प्रदेशलाई सहुलियतमा ऋण दिन प्रदेश प्रमुखको आग्रह

सुर्खेत,कर्णाली प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले कर्णाली प्रदेशलाई सहुलियतमा ऋण उपलब्ध गराउनु पर्ने बताएका छन् । नगर विकास कोषको प्रादेशिक कार्यशाला गोष्ठीमा सम्वोधन गर्दै सो कुरा वताएका हुन्।अन्य प्रदेश विकासका दृष्टिले अगाडि बढेका छन्। सबै प्रदेशको

मलाई मधेशमा पस्न नदिए हुन्छ तर खेत-खेतमा पठाउने पानी नरोक्नूः प्रधानमन्त्री ओली

काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मधेसका खेत-खेतमा पठाउने पानी नरोक्न आग्रह गरेका छन्। बिहीबार सुनकोशी मरिन डाइभर्सन शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले भने, ‘म मुख्यमन्त्री मार्फत् मधेशलाई भन्न चाहन्छु।मलाई मधेशमा पस्न नदिए