राजनीति Archive

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित

काठमाडौँ,नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ। पार्टीका केही केन्द्रीय सदस्य र कार्यालयका कर्मचारी तथा सुरक्षागार्डमा कोरोना देखिएपछि बुधबार दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बोलाइएको बैठक स्थगित गरिएको हो।वैशाख १३ गते बस्ने भनिएको बैठक

नेपालमा थप ४५२४ जनामा कोरोना पुष्टि

काठमाडौं,नेपालमा थप ४५२४ जनामा कोरोना पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४६७२ पीसीआर परीक्षणमा ४३६४ र १००९ एन्टिजेन परीक्षणमा १६० जना गरी ४५२४ जनामा संक्रमण पुष्टि भएको हो। कोरोना भाइरस संक्रमणका कारण थप १८ जनाको

पूर्वराजा दम्पतीलाई अक्सिजनको सपोर्टमा उपचार हुँदै

काठमाडौँ,पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहलाई अक्सिजनको सपोर्टमा राखेर उपचार जारी राखिएको छ। नर्भिक इन्टरनेशनल अस्पतालले मंगलबार पूर्वराजा दम्पतीको श्वास्थ्यको विषयमा विज्ञप्ती निकालेर जानकारी गराएको हो। कोरोना संक्रमित भएपछी पूर्वराजा दम्पत्ति वैशाख ११ गते नर्भिक

लाइसेन्सको अनलाइन आवेदन बन्द

काठमाडौं,यातायात व्यवस्था विभागले अनिश्चितकाल सम्मका लागि सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन प्रणाली बन्द गरेको छ। कोरोना महामारी फैलिएको भन्दै विभागले मंगलबार सूचना निकालेर अनलाइन आवेदन अनिश्चितकालका लागि बन्द गरेको हो। अर्को सूचना प्रकाशन नभएसम्मका लागि

गण्डकी प्रदेशसभा बैठक स्थगित

काठमाडौं,गण्डकी प्रदेशसभा बैठक भोलीसम्मको लागि स्थगित भएको छ । मंगलबार बैठक सुरु भएलगत्तै सत्तारुढ दल नेकपा एमालेका सांसदले अवरोध गरेपछि बैठक स्थगित भएको हो। मंगलबारको बैठकमा एमालेका सांसदले कोरोना संक्रमण परीक्षण नगरी बैठक डाकिएको भन्दै बैठक

ईरानमा विदेश मन्त्रीको अडियो सार्वजनिक

ईरान,ईरानका विदेशमन्त्री जवाद जरीफको एक अडियो टेप सार्वजनिक भएपनि तेहरानमा तनाव उत्पन्न भएको छ।विदेशमन्त्रीले सो टेपमा इस्लामिक रिभोल्यूशनरी गार्डदेखि धेरैको आलोचना गरेका छन्। साथै, मुलुकको संवेदनशील गोपनीयताबारे पनि बोलेका छन्। सो अडियो टेपका कारण अब ईरानको

एमाले सांसदद्वारा गण्डकी प्रदेशसभा बैठक अवरुद्ध

पोखरा,सत्तारुढ नेकपा एमालेका सांसदले गण्डकी प्रदेशसभा बैठक अवरुद्ध पारेका छन्।सांसदहरुको कोरोना संक्रमण परीक्षण नगरी बैठक डाकिएको भन्दै संसद अवरुद्ध गरेका हुन्। बैठक सुरु भएको केहीबेरमै एमाले सांसद राजीव पहारीले सांसदहरुको पीसीआर परीक्षण नगरिएको, धेरै सांसदले खोपको

ऊर्जामन्त्री रायमाझीलाई कोरोना पुष्टि

काठमाडौँ,उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री टोपबहादुर रायमाझीलाई कोरोना पुष्टि भएको छ। सोमबार गरिएको पिसिआर परीक्षणमा मन्त्री रायमाझीसहित उनको परिवारका केही सदस्यलाई कोरोना पुष्टि भएको थियो।गृहजिल्ला अर्घाखाँचीमा भएको एक कार्यक्रममा सहभागी भएर काठमाडौं फर्किए लगत्तै मन्त्री रायमाझीलाई कोरोना संक्रमण

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं,नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्ने भएको छ।बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए।उनले आज बस्ने बैठकमा पार्टीको संगठनात्मक संरचनाको बारेमा छलफल हुने बताए। पार्टीले

१५ दिन निषेधाज्ञा गर्न सरकारको निर्देशन

काठमाडौँ,सरकारले कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गरेर जिल्लाहरूलाई निषेधाज्ञा लगाउन सक्ने अधिकार दिएको छ।सोमबार बसेको मन्त्रिपरिषद बैठकले संक्रमित संख्या हेरेर जिल्लाहरुले आवश्यकता अनुसार १५ दिनसम्म निषेधाज्ञा जारी गर्न सक्ने निर्णय गरेको हो। काठमाडौं, भक्तपुर र ललितपुरका