राजनीति Archive

खानेपानी मन्त्री थापालाई कोरोना पुष्टि

काठमाडौं,खानेपानी मन्त्री मणिचन्द्र थापालाई कोरोना पुष्टि भएको छ। विहीबार स्वाबको नमूना परीक्षण गर्दा उनमा कारोना संक्रमण पुष्टि भएको हो। ‘शुक्रबार विहान आएको रिपोर्टमा संक्रमण देखियो,’ थापाको सचिवालय स्रोतले भन्यो। थापाको स्वास्थ्य सामान्य रहेको र उनी निवासमै

विप्लव नेकपाका नेता माइला लामा २० महिनापछी रिहाई

काठमाडौँ, नेत्रबिक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीका नेता माइला लामा झन्डै दुई वर्षपछि रिहा भएका छन्। उनलाई बिहीबार सङ्खुवासभा अदालतले २५ हजार धरौटीमा रिहा गरेको हो।उक्त पार्टीका केन्द्रीय केन्द्रीय सदस्य तथा तत्कालीन उपत्यका विशेष

कारोना उपचारमा गुणस्तरीय सेवा प्रदान गर्न मन्त्री राईको निर्देशन

काठमाडौं,प्रदेश नं १ का सामाजिक विकासमन्त्री उषाकला राईले कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरले कोरानाबाट सङ्क्रमितलाई गुणस्तरीय एवं विश्वसनीय सेवा सुविधा दिन निर्देशन दिएकी छन्। मन्त्रालयमा बिहीबार आयोजित कोशी अस्पतालका चिकित्सक,स्वास्थ्यकर्मीसँग भएको बैठकमा प्रदेशमा केन्द्रले उपचार

बाबुराम भट्टराईको पेटको शल्यक्रिया हुँदै

काठमाडौं,पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईको आज शल्यक्रिया गरिने भएको छ। भट्टराईको पेटमा रहेको न्युरो-इन्डोक्राइनको ट्युमरको शल्यक्रिया गर्न लागिएको हो। काठमाडौंस्थित वीर अस्पतालमा डाक्टर सुवोध अधिकारी नेतृत्वको चिकित्सक टोलीले भट्टराईको शल्यक्रिया गर्नेछन्।

गण्डकीमा बने दीपक मनाङ्गे मन्त्री

पोखरा,गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गरेका छन्। उनले स्वतन्त्र सांसद दीपक मनाङ्गे भनेर चिनिएका राजीव गुरुङलाई मन्त्री बनाएका हुन्। उनलाई युवा तथा खेलकुदमन्त्रीको जिम्मेवारी दिइएको मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेले जानकरी दिए । उनले

गरिव तथा विपन्न समुदायका लागि कर्णालीमा निःशुल्क रेम्डिशिविर

सुर्खेत,कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेशमा रहेका गरिव तथा विपन्न समुदायका लागि कोरोना उपचारमा आवश्यक पर्ने औषधी तथा रेम्डिसिभिर निःशुल्क गरिने वताएको छ। विहीवार पत्रकारहरुसंग कुराकानी गर्दै सरकारको प्रवक्ता तथा आर्थिक मामिला तथा योजना मंन्त्री विमला के सीले आफ्नो

गण्डकी प्रदेशमा ठूलो चलखेल भयोः रामचन्द्र पौडेल

काठमाडौं,नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गण्डकी प्रदेशमा ठूलो चलखेल भएको दाबी गरेका छन्। कोरोना पोजेटिभको कीर्ते रिपोर्ट तयार पारेर राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य खिमबिक्रम शाहीलाई आईसीयूमा राखिएको भन्दै उनले यसबारे छानविन गर्न माग गरेका हुन्।

कांग्रेसमा १० हजार नयाँ क्रियाशिल सदस्य थपिए

चितवन,नेपाली कांग्रेस जिल्ला कार्यसमितिले १० हजार ८०७ नयाँ क्रियाशील सदस्य सिफारिश गरेको छ । नेपाली कांग्रेसको केन्द्रीय प्रावधानअनुसार वडामार्फत क्षेत्रले सिफारिश गरेर जिल्लामा पठाएका सदस्यलाई केन्द्रमा पठाउने गरिन्छ। कांग्रेसका जिल्ला सभापति जीतनारायण श्रेष्ठका अनुसार यसअघि जिल्लामा

कारोना सङ्क्रमित स्वास्थ्यकर्मीद्धारा बिरामीको उपचार

नेपालगंन्ज,नेपालगञ्जस्थित भेरी अस्पतालमा कार्यरत ७३ स्वास्थ्यकर्मी र केही कर्मचारी सङ्क्रमित हुन पुगेका छन् । कोभिड–१९ को दोस्रो लहरसँगै अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीमा पनि यसको सङ्क्रमण उल्लेख्यरूपमा देखापरेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा प्रकाश थापाले वताए। उनका

प्रधानमन्त्री आइसोलेसन हुनुहुन्नः सुर्य थापा

काठमाडौँ,प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री आइसोलेसनमा नभएको बताएका छन् । बालुवाटार बैठकमा सहभागी नेताहरुमा कोरोना संक्रमण देखिएपछि नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली ‘कन्ट्याक्ट ट्रेसिङ’मा परेका छन् । तर, आइसोलेसनमा