राजनीति Archive

कृ्ष्ण थापालाई जनमोर्चाद्धारा सांसद पदबाट निष्कासन

पोखरा, राष्ट्रिय जनमोर्चाका प्रदेश सभा सदस्य कृष्ण थापालाई पार्टीले सांसद पदबाट हटाएको छ । राजमोको आज (बिहीबार) बसेको केन्द्रीय बैठकले थापालाई सांसद पदबाट निष्कासन गरेको हो । सांसदबाट हटाइएको जानकारी प्रदेशसभा सचिवालयमा दिइएको छ ।प्रदेशसभा सचिवालयका

खनाल-नेपाल समूहले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौँ, एमालेभित्र बढ्दो टकरावबीच झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले केन्द्रीय समिति बैठक आव्हान गरेको छ ।पछिल्लो विकसित राजनीतिक घटनाक्रमको समीक्षा र आगामी योजना निर्माणका लागि बैठक बोलाइएको स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले जानकारी दिए ।

एमालेमा यसकारण रोकियो खनाल-नेपाल समूहमाथिको कारबाही

काठमाडौं, एमालेले आफ्ना १२ नेतालाई स्पष्टीकरण सोधेको एक साता नाघे पनि कुनै निर्णय गरेको छैन। ती नेताले स्पष्टीकरणको जवाफ दिएका छैनन्। तर, स्थायी कमिटीको मंगलबार बसेको बैठकले पनि यस विषयमा निर्णय लिएन।एमाले नेतृत्व माधवकुमार नेपाल पक्षका

जसपा बिबाद : ठाकुर पक्षबाट पनि उपेन्द्र यादव निष्कासित

काठमाडौँ, पार्टी विभाजनको औपचारिक घोषणा मात्र हुन बाँकी रहेको जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्षले अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गरेको छ ।यादव पक्षले ठाकुरसहित चार नेतालाई निष्कासनको निर्णय गरेको केही घण्टा

विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको निधन

काठमाडौँ, विवकेशील साझा पार्टीका नेता उज्ज्वल थापाको निधन भएको छ ।विवेकशील अभियान तथा विवेकशील नेपाली दलका संस्थापक उनको मंगलबार अपरान्ह ४ बजेर २५ मिनेटमा उपचारको क्रममा मेडिसिटी अस्पतालमा निधन भएको विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले

ठाकुर र महतोसहित चार नेता जसपाबाट निष्कासित

काठमाडौं, जनता समाजवादी पार्टी (जसपा)ले अध्यक्ष महन्थ ठाकुरसहित ४ नेतालाई निष्कासन गरेको छ। अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको बहुमत कार्यकारिणी समितिको बैठकले उनीहरूलाई निष्कासन गरेको हो। सोमबार बसेको बैठकले अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताद्वय

प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाको सुनुवाइ जेठ २३ गतेसम्मलाई स्थगित

लकाठमाडौँ, दुई वरिष्ठ न्यायाधीश संवैधानिक इजलासबाट अलग भएपछि प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ जेठ २३ गतेसम्मलाई स्थगित भएको छ ।न्यायाधीशहरू दीपक कार्की र आनन्दमोहन भट्टराईले इजलासबाट बाहिरिने निर्णय सुनाएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले २३ गते नयाँ इजलास गठन

कांग्रेस र माओवादी विभाजन गर्न सक्ने हैसियतमा हामी छौं : महेश बस्नेत

काठमाडौँ, नेकपा एमालेका नेता महेश बस्नेतले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र विभाजन गर्न सक्ने हैसियतमा आफूहरु भएको दाबी गरेका छन् ।नेपाली कांग्रेसमा २३ भन्दा बढी सांसद र माओवादी केन्द्रमा २५।२६ सांसदले पार्टी विभाजन गर्न लागिरहेको

सन्दर्भ गणतन्त्र दिवस : लोकतन्त्रको यात्रा र सपनाको व्यापार

आज गणतन्त्र दिवस । गणतन्त्र स्थापनाका तेह्र बर्ष पुरा भएका छन् । पौराणिक कथानुसारको यो गुप्तवासी वर्ष अर्थात् राजनीतिले नयाँ कोर्सको आरम्भ गर्ने समय । यसैपनि नेपालमा दशकको समय हेरफेर र हलचलको समयावधि बन्दै आईरहेको छ

‘राष्ट्रपति र प्रधानमन्त्रीका कदमको राजनीतिक रूपमा प्रतिवाद गरिने’

काठमाडौँ, पाँच राजनीतिक दल आबद्ध विपक्षी गठबन्धनले ‘राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीका असंवैधानिक कदमविरुद्ध कानुनी लडाइँसँगै राजनीतिक रूपमा पनि प्रतिवाद गर्ने’ निर्णय लिएको छ ।कांग्रेस सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा भएको बैठकले कोरोना