राजनीति Archive

प्रधानमन्त्री देउवाले आजै विश्‍वासको मत लिने

काठमाडौँ, प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने भएका छन् । संसद् सचिवालय स्रोतका अनुसार आइतबारको बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिने कार्यसूची पनि राखिएको छ ।सर्वोच्च अदालतको आदेशबाट दोस्रो पटक पुनःस्थापना भएपछि प्रतिनिधिसभाको आठौं अधिवेशन

गण्डकीमा एमालेको अवरोधका बिच बजेट पारित

कास्की, गण्डकी प्रदेशमा बजेट पारित गरिएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीबीच सरकारले बजेट पारित गरेको हो । बुधबार प्रदेशसभा बैठकमा बजेटमाथिको छलफल प्रारम्भ भएपछि प्रतिपक्षी सांसदले वेल घेराउ गरेका थिए ।प्रदेशसभाको बैठकमा प्रदेश

ललिता निवास प्रकरण : कांग्रेस नेता गच्छदार १० लाख धरौटीमा रिहा

काठमाडौँ, ललिता निवास जग्गा प्रकरणमा मुद्दा लागेका नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार १० लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् ।ललिता निवासको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाई भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २०७६ माघ

विप्लव र प्रचण्डबीच खुमलटारमा भेटवार्ता

काठमाडौँ, वैकल्पिक राजनितीक व्यवस्थाको माग सहित संघर्षरत नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिचमा भेटवार्ता भएको छ ।ललितपुरको खुमलटारमा चन्द र दाहालबीच भेट भइरहेको दाहालकी स्वकीय

माओवादीबाट २ सहित ४ मन्त्रीले लिए शपथ

काठमाडौँ, मंगलबार नियुक्त भएका प्रधानमन्त्री शेरबहादुर देउवासँगै चारजना मन्त्रीले पनि पद तथा गोपनियताको सपथ लिएका छन् ।प्रधानमन्त्री देउवाले शपथ लिएलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष मन्त्रीहरूले शपथ लिएका हुन्। शपथ लिनेमा कांग्रेसका बालकृष्ण खाँण गृहमन्त्री, ज्ञानेन्द्रबहादुर कार्की कानुन,

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले लिए शपथ

काठमाडौँ, नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिएका छन् । देउवालाई राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।नेपाली कांग्रेसका सभापति देउवालाई शीतल निवासमा मंगलबार आयोजित

संसद पुनर्स्थापना : वास्तविक राजनितीमा चिया कपभित्रको तुफान – धर्मेन्द्र बास्तोला

काठमाडौं, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कन्चन’ले संसद पुनर्स्थापनाको विषयलाई वास्तविक राजनीतिमा चिया कपभित्रको तुफानको संज्ञा दिएका छन् ।पार्टीको अन्तर्राष्ट्रिय विभाग प्रमुख समेत रहेका नेता बास्तोलाले सोमबार सामाजिक सञ्जालमार्फत संसद पुनर्स्थापनाको आदेशलाई

विप्लव नेकपाद्धारा बाँकेमा बृहत् रक्तदान

कोहलपुर, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी बाँकेले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । शनिबार नेपालगन्ज मेडिकल कलेज नजिक दशबिगाहमा रहेको रक्तसन्चार केन्द्र बाँके शाखा कार्यालय कोहलपुरमा रक्तदान कार्यक्रम गरिएको हो ।कोरोना महामारी पछी पछिल्लो समय केही

प्रधानमन्त्री ओली सिन्धुपाल्चोक जाँदै

काठमाडौँ,प्रधानमन्त्री केपी शर्मा ओली आज सिन्धुपाल्चोक जाने भएका छन् । बाढी र पहिरोले क्षति पुर्‍याएको मेलम्ची र हेलम्बु क्षेत्रको अवलोकनका लागि प्रधानमन्त्री ओली बिहान १० बजे नेपाली सेनाको हेलिकप्टरमार्फत त्यसतर्फ जान लागेका हुन् । सो अवसरमा प्रधानमन्त्रीसँग

कर्णालीमा ३६ अर्ब ५४ करोड रुपैयाँको बजेट (पूर्णपाठ)

सुर्खेत,कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८–७९ का लागि ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार रुपैयाँको बजेट ल्याएको छ ।आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले प्रदेशसभामा पेश गरेको बजेट वक्तव्य अनुसार पुँजीगततर्फ २१ अर्ब