राजनीति Archive

नयाँ पुस्तामा राजनीतिप्रति वितृष्णा पैदा भयो : बिजुक्छे

काठमाडौं, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले अस्थिरताका कारण नयाँ पुस्तामा राजनीतिप्रति वितृष्णा पैदा भएको बताएका छन् । विश्व पर्यटन दिवसका अवसरमा भक्तपुर नगरपालिकाकाले आज आयोजना गरेको सांस्कृतिक गुरु सम्मान कार्यक्रममा उनले युवा पुस्तामा राजनीतिक

सत्ता गठबन्धनबीच मन्त्रालय भागबन्डा सहमति

काठमाडौं, सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिएसँगै सत्ता गठबन्धन आबद्ध दल मन्त्रिपरिषद् विस्तारमा जुटेका छन् । अध्यादेश फिर्ता भएसँगै दलहरूबीच मन्त्रालय भागबन्डाबारे सहमति भएको हो । सहमतिअनुसार गठबन्धन आबद्ध नेपाली कांग्रेसले सात मन्त्रालय लिनेछ ।

नेपालसँगको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने चिनियाँ चाहना

काठमाडौँ, चीनले नेपालसँगको सम्बन्धलाई प्रगतिको नवीन मार्गमा अघि बढाउन चाहेको बताएको छ । राज्य परिषद् सदस्य एवं विदेशमन्त्री वाङ यीले परराष्ट्रमन्त्री डा नारायण खड्कालाई आज बधाई सन्देश पठाएर दुई देशबीचको सम्बन्ध नयाँ ढङ्गले प्रवर्द्धन गर्न चाहेको

राष्ट्रपतिद्वारा दल विभाजनसम्बन्धी अध्यादेश खारेज

काठमाडौँ, सरकारले दल विभाजनलाई सहज हुने गरी ल्याएको अध्यादेश खारेज भएको छ । राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न सरकारले ल्याएको अध्यादेश मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार खारेज गरेकी हुन् । सोमबार साँझ बसेको

तालिबानले अपहरण आरोपी चार जनाको शव सार्वजनिक स्थानमा झुन्ड्यायो

काठमाडौँ, अफगानिस्तानमा अपरहरणको आरोप लागेका चार जनाको हत्यापछि सार्वजनिक स्थलमा शव झुन्ड्याइएको छ । हेरात शहरमा तालिबानले चार सन्दिग्ध अपहरणकारीको शवलाई सार्वजनिक स्थानमा झुन्ड्याए सार्वजनिक गरेका छन् । तालिबानका कारागार प्रमुख मुल्ला नूरुद्दिन तुराबीले मृत्युदण्ड र

परराष्ट्रमन्त्री र भारतीय समकक्षी एस जयशंकरबीच भेटवार्ता

काठमाडौँ, परराष्ट्रमन्त्री डा. नारायण खड्का र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क पुगेका बेला डा. खड्काले समकक्षी जयशंकरसँग भेटवार्ता गरेका हुन् । उनीहरुबीच भएको भेटको तस्वीर भारतीय विदेशमन्त्री

कर्णाली सुनको थुप्रो हो यसको सदुपयोग गर्नुपर्छ : मुख्यमन्त्री शाही

दुनै, डोल्पा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कर्णाली संभावनाहरूक‍ो खानी भएको बताएका छन । जगदुल्ला गाउँपालिकाको भवन उदघाटन कार्यक्रममा मुख्यमन्त्री शाहीले कर्णाली सुनको थुप्रो भएकोले यसलाई सदुपयोग गर्नुपर्ने बताएका हुन । मुख्यमन्त्री शाहीले भने हामी

रातो सलाम !

अखिल क्रान्तिकारी, युगको चेतना बोकेर आएको तिम्रो २२ औँ राष्ट्रिय सम्मेलनलाई रातो सलाम ! रातो सलाम !! सबैतिर सिनो झैँ गन्हाइरहेको सडेगलेको दलाल पुंजिवाद डाकिरहेका छौँ लाखौँ विद्यार्थी ल्याउन जनताको वैज्ञानिक समाजवाद । रगतले सिचिएको तिम्रो

१४ वटा मन्त्रालय मन्त्रीविहीन, कर्मचारीलाई सास्ती

काठमाडौं, लामो समयदेखि १४ वटा मन्त्रालय मन्त्रीविहीन छन्। यसै कारण कुनै पनि निर्णय लिनुपर्ने अवस्थामा मन्त्रालयका उच्च कर्मचारीले सास्ती भोग्ने गरेका छन्। उनीहरू फाइल बोकेर प्रधानमन्त्री कार्यालय पुग्ने गरेका छन्। १४ वटा मन्त्रालयको जिम्मेवारी लिएका प्रधानमन्त्री

एमसिसी पास गर्न सकिँदैन : एकीकृत समाजवादी

काठमाडौं, नेकपा एकीकृत समाजवादी पार्टीले एमसिसी राष्ट्रिय हित अनुकूल नभएकोले पास गर्न नसकिने निष्कर्ष निकालेको छ। पार्टीको केन्द्रीय कमिटीले अहिलेको अवस्थामा एमसिसी पास गर्न नसकिने निष्कर्ष निकालेको सचिव जगन्नाथ खतिवडाले बताए। राष्ट्रिय अनुकूल बनाएर सहमति गरेर