राजनीति Archive

सरकारले फेर्‍यो तीन प्रदेशका प्रमुख, कर्णालीमा तिलक परियार

काठमाडौं,  सरकारले प्रदेश–१, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख परिवर्तन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले तीन जनाको नाम प्रदेश प्रमुखको रुपमा राष्ट्रपति समक्ष सिफारिस गरेको छ । कर्णालीमा तिलक परियार, सुदूरपश्चिममा देवराज जोशी र

संशोधन विना एमसीसी पास हुँदैन : माओवादी केन्द्र

काठमाडौं, नेकपा माओवादी केन्द्रले राष्ट्रिय सहमति र संशोधन विना एमसीसी अगाडि बढ्न नसक्ने बताएको छ । पार्टी कार्यालय पेरिसडाडामा आज (मंगलबार) बसेको स्थायी कमिटी बैठकले एमसीसीमा विषयमा भएका टिका टिप्पणीप्रति ध्यानाकर्षण भएको भन्दै राष्ट्रिय सहमति र

ओलीलाई मानुषीको प्रश्न – राजनीतिलाई कतिन्जेल मजाकको विषय बनाउने ?

काठमाडौँ, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईकी छोरी तथा जनता समाजवादी पार्टीकी नेतृ मानुषी यमी भट्टराईले पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्ष एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई तथ्यमा रहेर अभिव्यक्ति दिन सुझाव दिएकी छन् ।ओलीले आइतबार एक कार्यक्रममा बाबुराम भट्टराईकी छोरी

परिवार दलका अध्यक्ष ढकाल भारत प्रस्थान

काठमाडौं । तेस्रो राष्ट्रिय महाधिबेसनको तयारीमा रहेको नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकाल भारत प्रस्थान गरेका छन् । भारतसँग राम्रो सम्बन्ध भएका नेपाली नेताहरु मध्ये ढकाल एक हुन् । इन्डिया फाउण्डेसनको निमन्त्रणामा कार्तिक २१

अहिलेकै अवस्थामा एमसीसी पास हुँदैन : नारायणकाजी श्रेष्ठ

काठमाडौं, नेकपा माओवादी केन्द्रका विदेश विभाग प्रमुख नारायणकाजी श्रेष्ठले अहिलेकै अवस्थामा अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास नहुने बताएका छन् । बेलायतबाट फर्किने क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीमा सहमति जनाउँदै आफू र पुष्पकमल दाहाल ‘प्रचण्ड’

पार्टीको सार्वभौम नितिअनुसार म मन्त्री बन्छु : सांसद शाह

सुर्खेत, कर्णाली प्रदेश सांसद कृष्णा शाहले पार्टीको सार्बभौम नितिअनुसार आफु मन्त्री पक्का भएको दावी गरेकी छन । मन्त्री शाहले पार्टीले महिलाहरुलाई प्राथामिक्तामा राखेका कारण र आफु मन्त्रीको दाबी रहेको बताएकी हुन । कुसेन्युजसंगको कुराकानीमा मन्त्री शाहले

कर्णालीमा माओवादीबाट को–को बन्दैछन् मन्त्री ?

सुर्खेत । कर्णाली प्रदेशमा सांसद विन्दमान विष्टको नेतृत्वमा नेकपा माओवादी केन्द्र सरकारमा सहभागी हुँदैछ । कर्णालीमा नयाँ सरकार गठन प्रकृया अघिबढेसँगै माओवादीमा मन्त्री हुनेको नाम पनि चर्चामा आउन थालेको छ । चार मन्त्रालयको दाबी गर्दै आएको

कांग्रेसका जिल्ला सभापति जुवाखालबाट पक्राउ

काठमाडौं, नेपाली कांग्रेसका दोलखा जिल्ला सभापति बर्मा लामा जुवाखालबाट पक्राउ परेका छन् । प्रहरीले विशेष सूचनाका आधारमा कांग्रेस सभापति लामासहित १८ जनालाई बिहीबार राति जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको हो । लामा हालै जिल्ला अधिवेशनबाट सभापति

यी हुन कर्णालीमा माओवादीबाट मन्त्रीका दाबेदार

सुर्खेत, कर्णाली प्रदेशमा नयाँ सरकार गठनसंगै मन्त्री हुनेको नाम चर्चामा आउन थालेको छ । सत्ता गठबन्धन दल माओवादीका तर्फबाट मन्त्री हुनेको नाम चर्चामा आउन थालेको हो । त्यस्तै चार मन्त्री दाबी गरेको माओवादीले सरकारमा नयाँ व्यक्तिलाई मौका दिने

प्रचण्ड र आफुले एमसीसी पास गराउँने बिषयमा पत्र पठाइसकेको प्रधानमन्त्रीको खुलासा

काठमाडौँ, प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन मिलेर अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतालाई अघि बढाउने बताएका छन् ।स्कटल्यान्डको ग्लास्गोमा जारी कोप–२६ मा सहभागिता जनाएर नेपाल फर्केका देउवाले एमसीसीकी उपप्रमुख कार्यकारी अधिकृत एलेक्सिया ल्याटोर्तुले आफूसँग एमसीसी