राजनीति Archive

मोदी र पुटिनबीच दुई वर्षपछि प्रत्यक्ष भेटवार्ता हुँदै

नयाँ दिल्ली, रुसी राष्ट्रपति भ्लादमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ता हुँदैछ । २१ औँ वार्षिक रसिया भारत सम्मेलनका अवसरमा सोमबार दुई नेताबीच भेटवार्ता हुन लागेको हो । युक्रेनलाई लिएर पश्चिमा देशहरुको रसियासँग तनाब

राष्ट्रपति पदका पूर्वउम्मेदवार डोलको निधन

न्युयोर्क, अमेरिकामा सन् १९९६ मा राष्ट्रपति पदका पूर्वउम्मेदवार बब डोलको निधन भएको छ । डोलको ९८ वर्षको उमेरमा सोमबार निधन भएको हो । उनी फोक्सोको क्यान्सरबाट पीडित थिए । राष्ट्रपति निर्वाचनमा उनले डेमोक्र्याटिक दलका नेता बिल

प्रदर्शनकारीमाथि चलायो सेनाले ट्रक

काठमाडौँ, म्यानमारको सेनाले प्रदर्शनकारीमाथि ट्रक चलाउँदा पाँच जनाको मृत्यु भएको छ भने अरु दर्जनौं घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । म्यानमारको व्यावसायिक राजधानी यांगुनमा सेनाको एउटा ट्रक प्रर्दशनकारीहरुमाथि कुदाइदा उनीहरुको मृत्यु भएको

कांग्रेसको ६ वटै प्रदेशको नतिजा सार्वजनिक, कहाँ क–कसले जिते ?

काठमाडौं, नेपाली कांग्रेसको प्रदेश समितिको नेतृत्वका लागि भएको चुनावमा संस्थापन र संस्थापन इतर समूहबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । चुनाव भएका ६ वटा प्रदेशमध्ये सुदूरपश्चिम, कर्णाली र वागमती प्रदेश सभापतिमा शेरबहादुर देउवा तथा गण्डकी र लुम्बिनीमा

विद्यार्थीलाई भाडामा ४५ प्रतिशत सहुलियत कार्यान्वयन गर्न माग गर्दै यातायात कार्यालयमा ज्ञापनपत्र

बाँके, विप्लव नेतृत्वको नेकपा निकटको भातृ सङ्गठन अखिल (क्रान्तिकारी) ले विद्यार्थीलाई सार्वजनिक यातायातको भाडामा ४५ प्रतिशत सहुलियतको कार्यान्वयन गर्न माग गर्दै यातायात व्यवस्था कार्यालय, भेरी बाँकेमा ज्ञापनपत्र बुझाएको छ । आईतबार सङ्गठनका केन्द्रिय समिती सदस्य तथा

राजेन्द्र लिङदेन अध्यक्ष हुँदा पूर्व युवराज्ञी हर्षित

काठमाडौं, पूर्व युवराज्ञी हिमानी शाहले राप्रपाको अध्यक्षमा विजयी राजेन्द्र लिङ्देनलाई बधाई दिएकी छन् । आज (आइतबार) सामाजिक सञ्जालमार्फत हिमानीले लिङ्देनलाई सच्चा राष्ट्रवादी नेता भन्दै बधाई र शुभकामना दिएकी हुन् । ‘अवसरवाद, नातावाद, कृपावादको अन्त्य गर्न सफल

विक्रम पाण्डेले ल्याए सर्वाधिक मत

काठमाडौं, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को उपाध्यक्षमा विक्रम पाण्डे विजयी भएका छन् । पार्टीको खुल्ला उपाध्यक्षमा विक्रम पाण्डे २५२१ मत ल्याएर पाण्डेले निर्वाचित भएका हुन् । उनी कमल थापा र राजेन्द्र लिङ्देन दुवै प्यानलमा समेटिएका थिए ।

काँग्रेस गण्डकी सभापतिमा शुक्रराज शर्मा निर्वाचित

काठमाडौं, नेपाली काँग्रेस गण्डकी प्रदेश सभापतिमा शुक्रराज शर्मा निर्वाचित भएका छन्। आइतबार बिहान सकिएको मतगणनाअनुसार वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका शर्मा सभापति पदमा निर्वाचित भएका हुन्। शर्माका निकटतम प्रतिद्वन्द्वी सभापति शेरबहादुर देउवा समूहका अर्जुन जोशी पराजित

कर्णाली प्रदेश सभापतिमा ललितजंग शाही विजयी

काठमाडौं, नेपाली काँग्रेस कर्णाली प्रदेश सभापतिमा ललितजंग शाही विजयी भएका छन् । आइतबार विहान आएको मत परिणाम अनुसार ललितजंग निकटतम प्रतिद्वन्द्वी भूपेन्द्रजंग शाहीलाई ९१ मतान्तरले पराजित गरेका हुन् । यस्तै ललितजंगले ४ सय २२ मत ल्याउँदा

राप्रपाको नयाँ नेतृत्व : आफ्नो पक्षका अधिकांश विजयी हुँदा थापा पराजित

काठमाडौं,राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा कमल थापा पराजित भए पनि अन्य पदाधिकारीमा भने धेरैजसो उनी पक्षका उम्मेदवार विजयी भएका छन् । आज (आइतबार) बिहान सार्वजनिक निर्वाचन नतिजाअनुसार राप्रपाको अध्यक्ष पदमा थापालाई २ सय मतले