मुख्य समाचार Archive

काठमाडौं र भक्तपुरका दुई कोरोना संक्रमितको मृत्यु
काठमाडौं, ललितपुरस्थित पाटन अस्पतालमा दुई जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।काठमाडौंकी ५१ वर्षीया र भक्तपुरकी ६२ वर्षकी महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । उच्च रक्तचापको समस्या रहेको काठमाडौंकी महिलाको शुक्रबार राति साढे ९

पर्सामा कोरोना संक्रमणबाट थप तीनजनाको मृत्यु
पर्सा, कोरोना भाइरस संक्रमणबाट वीरगञ्ज महानगरपालिकामा आठ घण्टाको अवधिमा तीनजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एक महिला र दुईजना पुरुष रहेका छन्। मृतकमध्ये दुईजना वीरगञ्ज–१२ मुर्ली र एक जना वडा नम्बर २५ मनियारीका रहेको नारायणी अस्पतालका

प्रदेश नं ५ मा ६ हजार बढि कोरोना सङ्क्रमित
बुटवल , प्रदेश नं ५ मा कोरोना भाइरस सङ्क्रमितको संख्या छ हजार एक सय सय एक पुगेको छ । जसमध्ये एक हजार दुई सय ९७ जना सक्रिय सङ्क्रमित रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । उनीहरुमध्ये

वीरगन्जमा कोरोनाबाट दुई जनाको मृत्यु
वीरगन्ज, वीरगन्जमा कोरोना भाइरसको संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । वीरगञ्ज–१२ बस्ने ४३ वर्षीय र वीरगञ्ज–२६ मनियारीका ३७ वर्षीय पुरुषको मृत्यु भएको हो । एचआईभी र हेपाटाइटिस बीले ग्रसित ४३ वर्षीय पुरुषको नेशनल मेडिकल कलेजमा

कोरोना संक्रमित बढेपछि डोटीमा एक साता निषेधाज्ञा
डोटी , कोरोना संक्रमित बढ्न थालेपछि डोटीमा पनि निषेधाज्ञा गर्ने निर्णय भएको छ । जिल्ला प्रशासन कार्यालय डोटीमा बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले भदौ १४ गते राति १२ बजेदेखि लागू हुने गरी एक हप्ताका लागि

भरतपुर अस्पतालमा एक महिलाले जन्माइन् जुम्ल्याहा बच्चा
चितवन, चितवनको भरतपुर अस्पतालमा गोरखाकी एक कोरोना संक्रमित महिलाले शल्यक्रियाबाट जुम्ल्याहा बच्चालाई जन्म दिएकी छन् । शल्यक्रियापछि जुम्ल्याहा छोरा र आमाको अवस्था सामान्य छ । गोरखा नगरपालिका–१० छेपेटारकी ३७ वर्षकी गर्भवतीमा भदौ १० गते कोरोना संक्रमण

वीरगञ्जमा कोरोना संक्रमणबाट एक महिलाको मृत्युु
पर्सा,वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक महिलाको ज्यान गएको छ । वीरगञ्ज–१२ मुर्लीकी ६५ वर्षीया महिलाको उपचारकै क्रममा ज्यान गएको हो । योसँगै वीरगञ्जमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४६ पुगेको छ । श्वासप्रश्वासमा समस्या भएपछि शुक्रबार दिउँसो

मृत्युपछि पनि कोरोना रिपोर्ट सजिलै पाउँदैनन् आफन्तहरू !
काठमाडौं, कोरोना भाइरस संक्रमणको अवस्था पत्ता लगाउन आरटी–पिसिआर प्रविधिबाट गरिने परीक्षणको रिपोर्ट समयमा नआउँदा आफन्तलाई सकस हुने गरेको छ । बिरामीको मृत्यु भए पनि समयमा रिपोर्ट नआउँदा आफन्तहरू त्रासमा पर्ने गरेका छन् । मुख्यतः अस्पतालमा राम्रो

त्रिभुवन विश्वविद्यालयको शिक्षक नियुक्तिमा नयाँ नीति
काठमाडौैँ , त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले सम्बन्धित विषयमा उत्कृष्ट अङ्क प्राप्त गरी स्वर्ण पदक प्राप्त व्यक्तिलाई आंशिक शिक्षक नियुक्त गर्न प्राथमिकता दिने नीति तय गरेको छ । विश्वविद्यालयमा अतिरिक्त कक्षा व्यवस्थापनसम्बन्धी नयाँ निर्देशिका जारी गर्दै विश्वविद्यालयले अब

प्रेरणा र बहादुरीका मिसायल रुपेश तामाङ : एक साहसिक योद्धाको घत लाग्दो कथा
हुने हार दैव नटार, यदि जिन्दगीमा केही हुनुनै छ भने त्यो भएर नै छोड्छ । चाहे त्यो राम्रो होस या नराम्रो । जिन्दगीको मोड जतिबेला जस्तो पनि आइदिन सक्छ चाहे हामिले चाहुँ या नचाहुँ । तर

