मुख्य समाचार Archive

आज थप ८८५ जना संक्रमित , ३८५ डिस्चार्ज

काठमाडौं,पछिल्लो २४ घण्टामा नेपालमा ८८५ जनामा कोरोना पुष्टि भएको छ। योसहित नेपालमा कुल संक्रमितको संख्या ३४ हजार ४१८ पुगेको छ। आज १३ हजार भन्दा बढीको कोरोना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। पछिल्लो

काठमाडौँमा भूकम्प धक्का महसुस

काठमाडौं ,काठमाडौंको कालिमाटी केन्द्र भएर आज अपराह्न भूकम्पको धक्का महसुस भएको छ । दिउँसो २ बजेर ४६ मिनेट जाँदा काठमाडौंको कालिमाटीलाई केन्द्रविन्दु बनाएर २.९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

दाङको गढवामा ७२१ पर्ने मललाई २४ सयमा बिक्री गर्ने तीन जना पसले पक्राउ

दाङ , दाङकाे गढवामा बढी मूल्यमा मल बिक्रि गर्ने तीन जना पक्राउ परेका छन् । रासायनिक मलका बिक्रेताहरुले बढी मूल्यमा मल बिक्रि गरिरहेको भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय गढवा र जिल्ला प्रशासन कार्यालय दाङको

कर्णालीमा थपिए ६ संक्रमित , १२ डिस्चार्ज

सुर्खेत- कर्णाली प्रदेशमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतका ४, भक्तपुरका १ र एकजना भारतीयमा कोरोना पुष्टि भएको हो। यो सँगै कर्णाली प्रदेशमा

सेती प्रादेशिक अस्पतालमा एक संक्रमितको मृत्यु

कैलाली,  सेती प्रादेशिक अस्पतालमा एक जना कोरोना भाइरसका सङ्क्रमितको ज्यान गएको छ । कोरोनाको सङ्क्रमण पुष्टि भइ सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत कैलालीको गोदावरी नगरपालिका ११ का ४५ वर्षीय पुरुषको ज्यान गएको हो । फोक्सो र

ट्याक्टर दुर्घटना हुदा एक जनाको मृत्यु, ५ को अबस्था गम्भीर

दार्चुला, दार्चुलामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको मार्मा गाउँपालिका–१ रातापानीमा बुधबार दिउँसो १ बजे ट्याक्टर दुर्घटना भएको हो। मृत्यु हुनेमा मार्मा गाउँपालिका–६ का ४० वर्षीय गणेश धामी रहेको ईलाका प्रहरी कार्यालय लटिनाथका

पर्सामा थप १९ जनामा कोरोना संक्रमण

पर्सा, पर्सामा तीन महिलासहित थप १९ जनामा कोरोना भाइरस संक्रमण भएको छ। संक्रमित हुनेमा पर्सागढी नगरपालिका–४ का १२ जना छन्। यसैगरी धोबनी गाउँपालिका–३ का एक तथा वीरगन्ज महानगरपालिका वडा नम्बर ४, ५, ९, १५, १६ र

सुदूरपश्चिममा थप १७ जनामा कारोना पुष्टि

कैलाली । सुदूरपश्चिम प्रदेशमा थप १७ जनामा कारोना संक्रमण पुष्टि भएको छ । आज डडेल्धुरा अस्पताल प्रयोगशालामा ६ सय ५० नमुना परीक्षण गरिएका मध्ये १७ मा संक्रमण पुष्टि भएको हो । पुष्टि हुनेमा डडेलधुरा आलिताल गाउँपालिकाका

उपत्यकामा एक साता निषेधाज्ञा थप

काठमाडौं, काठमाडौं उपत्यकाका तीन जिल्लामा एक साता निषेधाज्ञा थप भएको छ। बुधवार बिहान जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बसेको तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले १७ भदौ मध्यरातसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको ललितपुरका प्रमुख जिल्ला

कोरोना अपडेटः विश्वभर दुई करोड ४० लाख संक्रमित, ८ लाख २३ हजारको मृत्यु

पेरिस, विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट हालसम्म २ करोड ४० लाखभन्दा बढी मानिस संक्रमित भएका भएका छन्। विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना संक्रमणबाट विश्वभर ८ लाख २३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ। पछिल्लो चौबीस घण्टामा