मुख्य समाचार Archive

प्रयोगविहीन सिम एक वर्षसम्म बेच्न नपाइने
काठमाडौँ ,दूरसञ्चार सेवा प्रदायकले प्रयोगविहीन सिमकार्ड एक वर्षसम्म बिक्री गर्न नपाउने भएका छन् । यसअघि प्रयोगमा नरहेको सिमकार्ड छ महिनापछि निष्क्रिय गर्नसक्ने र त्यसलाई ‘रिसाइकल’ गर्दै पुनः बिक्री गर्नसक्ने सुविधा सेवा प्रदायकलाई थियो । नेपाल दूरसञ्चार

स्वास्थ्यकर्मीमाथि अभद्र व्यवहार गरे कारबाही गर्न निर्देशन
काठमाडौँ ,गृह मन्त्रालयले कोेरोना भाइरसबाट सङ्क्रमित नागरिकको स्वास्थ्य उपचारमा संलग्न स्वास्थ्यकर्मीमाथि अभद्र व्यवहार गर्नेलाई नियन्त्रणमा लिएर कानुनी कारबाही गर्न निर्देशन दिएको छ । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण तथा उपचारमा चिकित्सक, नर्स,

चितवनमा थप ४३ जनामा कोरोना पुष्टि
चितवन, ४ वर्षीय बालकसहित चितवनमा थप ४३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड १९ परिक्षण प्रयोगशालामा शनिबार राती १२ बजे सम्म गरिएको परिक्षणमा चितवनका २९ र विभिन्न जिल्लाका गरि थप

विद्युत र खानेपानी भत्काएको भन्दै पन्चदेवल विनायकका दुई वडा अध्यक्षविरुद्ध मुद्धा दर्ता
अछाम । पञ्चदेवल विनायक नगरपालिका वडा नं. ५ का र वडा नं.६ का अध्यक्ष विरुद्धमा जिल्ला प्रहरी कार्यालय अछाममा मुद्भा दर्ता भएको छ । वडा नं. ५ का वडाध्यक्ष कुलबहादुर बुढाको नेतृत्वमा तालागाड लघु जलविद्युत आयोजनाको

अत्याधिक रक्तश्रावले दैलेखमा एक सुत्केरीको मृत्यु
दैलेख , दैलेखको ठाटीकाँध गाउँपालिकामा अत्याधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु भएको छ । गाउँपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा शुक्रबार राति सुत्केरी भएकी ठाटीकाँध–१ सिराडीकी २३ वर्षीया पार्वती शाहीको रक्तश्राव नरोकिएपछि प्रदेश अस्पताल सुर्खेत लैजाँदै गर्दा बाटोमै मृत्यु

परिवारले शव बुझेको एक घण्टापछि कोरोना रिपोर्ट पोजेटिभ
विराटनगर, विराटनगरको न्युरो अस्पतालले उपचारका क्रममा मृत्यु भएका पुरुषको शव परिवारलाई बुझाएको एक घण्टापछि कोरोना रिपोर्ट पोजेटिभ आएको छ। मोरङको पथरीशनिश्चरे नगरपालिका २ का ६२ वर्षीय पुरुषको आज (शनिबार) बिहान ६ बजे मृत्यु भएपछि स्वाव संकलन

भारतबाट आउँदै गरेका एक व्यक्तिको धनगढीमा मृत्यु
धनगढी, भारतबाट घर आउँदै गरेका एक व्यक्तिको धनगढीमा मृत्यु भएको छ। अछामको बान्नीगढी जयगढ गाउँपालिका–४, लिडीका ५२ वर्षीय लोकबहादुर रावलको मृत्यु भएको प्रहरीले जनाएको छ। भारतको राजस्थानबाट शनिबार बिहान मात्र गौरीफन्टा नाकाबाट फर्किएका रावल धनगढीको मोहनापुलमा
झारफुकको बाहानामा बलात्कार गर्ने पुजारी पक्राउ
बाँके, बाँकेको ,राँझा डुडुवा गाउँपालिका वडा नं ५ कम्दीस्थित हजरत कम्मरशाह बाबा दर्गाह सरिफ मजारका मुजावीर पुजारी बलात्कारको अभियोगमा पक्राउ परेका छन् । हजरत कम्मरशाह बाबा दर्गाह सरिफ मजारमा लामो समयदेखि पूजापाठसँगै झारफुकसमेत गर्दै आएका पुजारी

कर्णालीमा थपिए १३ जना कोरोना संक्रमित , १८ जना डिस्चार्ज
सुर्खेत, कर्णाली प्रदेशमा सनिवार १३ जनामा थप कोरोना संक्रमित पुष्टि भएको छ। कर्णाली प्रदेशका ४ वटा प्रयोगशालामा १५४७ जनाको स्वाब परिक्षण गर्दा १३ जनामा कोरोना संक्रमण देखिएको हो। संक्रमित हुनेमा सुर्खेतका ७ जना, जुम्लाका १ जना,

देशभर १७५ जना आईसीयूमा, २२ जना भेन्टिलेटरमा
काठमाडौं, देशभर २२ जना कोरोना संक्रमित भेन्टिलेटरमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार प्रदेश १ मा ३ जना, बागमतीमा १७ जना र प्रदेश ५ मा जना २ संक्रमित भेन्टिलेटरमा छन्। त्यसैगरी देशभरका अस्पतालका आईसीयूमा १७५

