मुख्य समाचार Archive

चीनको कोरोना खोप पाकिस्तानसहित थप चार देशमा परीक्षण हुँदै
काठमाडौं, चाइना नेशनल बायोटेक ग्रसप (सीएनबीजी) र सिनोव्याक बायोटेक लिमिटेडले शनिबार चार थप देशले आफ्नो देशमा बनेको कोरोना भ्याक्सिनलाई अन्तिम चरणको क्लिनिकल ट्रायलका लागि अनुमति दिएको जानकारी दिएको छ । चीन भ्याक्सिन बनाउने दौडमा आफ्नो प्रयासलाई

संघर्ष र प्रेरणाका साक्षात उदाहरण धिरूको घत लाग्दो बृतान्त
जीवन त एक गतिशीलता र सक्रिय संघर्षको बहाव हो। यद्यपि यो जिवनमा संघर्ष नै भएन भने यसको अर्थ के हुन्छ र ? सुखका दिनहरु राम्रा अवश्य हुन्छन तर दीर्घकालीन जिन्दगीको पदयात्रामा मार्गदर्शक बन्न सक्दैनन् । अनि

दाङमा एकैदिन ३७ जनामा कोरोना पुष्टि, जिल्लामा संक्रमितको संख्या ८३८
दाङ , दाङमा शनिबार ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको स्वाब परिक्षणमा ३७ जनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ । समुदाय स्तरमा कोरोना देखिएपछि विभिन्न

नेताको मलद्वार, चम्चेको हरिद्वार
गुरु द्रोणाचार्यले महाभारत युद्धमा सहादत प्राप्त गरेपछि सेनापति कसलाई बनाउने भन्ने विषयमा रस्साकस्सी शुरु भयो । अश्वत्थामा, दुर्योधन, कर्ण, शकुनी र दुशासन कौरव पक्षका होनहार लडाकु थिए । उनीहरुले सेनापतिमा धेरै गुण हुनुपर्ने भएकाले नायक रोज्दा

डडेल्धुरामा निषेधाज्ञाको अवधि थप
डडेल्धुरा, डडेल्धुरामा कोभिड–१९ को सङ्क्रमण बढेसँगै भदौ ३१ गतेसम्मका लागि निषेधाज्ञाको अवधि थप गरीएको छ ।जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा बसेकोे बैठकले कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकले भदौ ३१ गतेसम्मका लागि दोस्रोपटक निषेधाज्ञा गर्ने निर्णय गरिएको

नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु
काठमाडौँ , नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । शनिबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको जानकारी दिएका हुन् । योसँगै नेपालमा

काठमाडौं उपत्यकामा थपिए ४०८ जना कोरोना संक्रमित
काठमाडौं, पछिल्लो २४ घण्टामा काठमाडौं ४०८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौं ३२६ जना, भक्तपुरमा ४५ जना र ललितपुरमा ३७ जना संक्रमित थपिएका छन् । आज

नेपालमा थप १ हजार ४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
काठमाडौँ, नेपालमा पछिल्लो थप १ हजार ४१ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण देखिएको छ ।मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा ३४९ जना महिला र जना ६९२ पुरुष गरी

तीन बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ
लमजुङ, एकै दिन तीन बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन । क्व्होलासोंथर गाउँपालिका–३ बगुमका ४३ वर्षीय नन्दमान गुरुङलाई प्रहरीले पक्राउ गरेको हो । रुङले ११ र ११ वर्षीय दुईजना र नौ वर्षीया एक

अल्का अस्पतालकी महिला कर्मचारीको हत्या, लेलेको जंगलमा भेटियो शव
ललितपुर, ललितपुरस्थित अल्का अस्पतालमा कार्यरत सरसफाई कर्मचारी मृत अवस्थामा फेला परेकी छन्। तीन दिनदेखि हराइरहेकी ३९ वर्षीय गीता केसीको शव शुक्रबार साँझ ललितपुरको लेलेस्थित जंगलमा फेला परेको हो। भैंसेपाटी बस्दै आएकी केसी सम्पर्कबिहीन भएपछि तिन दिनअघि

