मुख्य समाचार Archive
नेकपा विवाद : एक–अर्कालाई सिध्याउने रणनीतिमा दुवै समूह
काठमाडौं,संसद् अधिवेशन नजिकिँदै गर्दा नेकपा दाहाल–नेपाल समूह र ओली समूहले एकअर्कालाई असफल बनाउन नयाँनयाँ रणनीति अघि सार्दै आएका छन् ।दाहाल–नेपाल समूहले संसद् बैठकमा विपक्षीको सिटमा बसेर सरकारको विरोध गर्ने, प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताव संसदीय दल

राउटे अगुवाले मुख्यमन्त्री शाहीसँग मागे खाना र पाल
सुर्खेत, कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई राउटे अगुवा दिलबहादुर शाहीले भेटेका छन् । आफ्ना जनताका लागि खानाको समस्या भएको भन्दै मङ्गलबार मुख्यमन्त्री शाहीको कार्यकक्षमा पुगेका दिलबहादुरले गुराँस गाउँपालिकाले चार महिनासम्म भत्ता नदिएको गुनासो पोखे ।

सहरी विकासमन्त्री प्रभु साहको निर्देशनमा किसानको गहुँबालीमा डोजर चल्यो
रौतहट, सहरी विकासमन्त्री प्रभु साहको निर्देशनमा रौतहटको मौलापुुरमा किसानको गहुँबालीमा डोजर लगाइएको छ । शिवरात्रिको मेला तथा सांस्कृतिक कार्यक्रम आयोजनास्थल बनाउन मन्त्री साहले गहुँबालीमा डोजर लगाउन निर्देशन दिएका हुन् ।मन्त्रीको निर्देशनपछि सोमबार ना. १ ग ८०५ नम्बरको डोजरले

एकतिहाई सदस्यद्धारा सुर्खेत खानेपानी संस्थाको साधारण सभा बोलाउन आग्रह
सुर्खेत,सुर्खेत उपत्यका उपभोक्ता खानेपानी संस्थाका एकतिहाई सदस्यहरुले संस्थाको साधारण सभा बोलाउन आग्रह गरेका छन्। मंगलबार पत्रकार सम्मेलन गर्दै संस्थाको मुल उपभोक्ता समितीको समयावधि २०७६ साल भाद्र २० गतेनै सकिएकोले यथासिग्र साधारण सभा वोलाउन आग्रह गरेका हुन्।

सुर्खेत बाहेक कर्णालीका सबै जिल्ला कोरोनामुक्त
सुर्खेत,कर्णाली प्रदेशका १० मध्ये नौ जिल्ला कोरोनाको सङ्क्रमण मुक्त भएका छन्।सामाजिक विकास मन्त्रालयका अनुसार सुर्खेत बाहेक सबै जिल्लामा कोरोना सक्रिय सङ्क्रिमत छैनन्।आजसम्म प्रदेशका दैलेख, कालीकोट, जुम्ला, हुम्ला, मुगु, डोल्पा, रुकुम पश्चिम, जाजरकोट र सल्यानमा कोरोना सङ्क्रमण

मलाई पदबाट हटाउन सजिलो छैनः प्रधानमन्त्री ओली
काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई कसैले सरकारबाट हटाउन सक्ने भए हटाउन चुनौती दिएका छन्।मंगलबार झापामा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्दै ओलीले आफूलाई प्रधानमन्त्रीबाट हटाउन सजिलो नभएको समेत जिकिर गरेका छन्। कसैले हटाउन सक्छ भने अहिले हटाओस्।तर,

वनमन्त्रीलाई एक अर्बको घुस अफर
काठमाडौं,वन तथा वातावरण मन्त्री प्रेम आले मगरले आफूलाई एक अर्बको घुस अफर आएको खुलासा गरेका छन् ।मंगलबार काठमाडौंमा आयोजित सामुदायिक वन उपभोक्ता महासंघ नेपालको आठौं राष्ट्रिय परिषद्को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले वैज्ञानिक वन व्यवस्थापन

नेपालमा थप ७८ जनामा कोरोना पुष्टि
काठमाडौँ,नेपालमा थप ७८ जनामा कोरोना पुष्टि भएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ७८ जनामा संक्रमण देखिएको हो। योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार २९४ पुगेको छ।पछिल्लो २४

बीएण्डसीले छिट्टै सम्बन्धन पाउँछ : प्रधानमन्त्री
झापा, प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बिर्तामोडस्थित प्रतावित बीएण्डसी मेडिकल कलेजलाई छिट्टै सम्बन्धन दिइने वचन दिएका छन् । बीएन्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले सञ्चालनमा ल्याएको पूर्वाञ्चल क्यान्सर अस्पतालको मंगलबार बिर्तामोडमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले बीएण्डसीले छिट्टै

आफ्नै बाबुले गरे तीन महिने छोराको हत्या
बैतडी, बैतडीमा एक तीन महिने बालकको आफ्नै बाबुले ज्यान लिएका छन् । तीन महिनाको छोरा लक्ष्मण चन्दको हत्या अभियोगमा पञ्चेश्वर गाउँपालिका–५ खनाडीका ४० वर्षीय राजबहादुर चन्दलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । राजबहादुरले आफ्नै घरमा

