मुख्य समाचार Archive

किन हानियो मध्यरातमा आरजुको भाइको घरमा छापा ?

काठमाडौँ , आइतबार राति प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी)ले कांग्रेस सभापति शेरबहादुर देउवाको साला तथा नेतृृ आरजु राणाका भाइ भूषण राणाको घरमा खानतलासी गर्यो। प्रहरी स्रोतका अनुसार राणाको घरबाट केही कागजात लगिएको छ। राणा भने देश

ओलीसहित पाँच जनाको पासपोर्ट रोक्का, उपत्यका छाड्नसमेत रोक

काठमाडौं, सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सहित पाँच जनाको पासपोर्ट रोक्का गर्ने निर्णय गरेको छ । जेन–जी आन्दोलन दमनवारे जाँचबुझ गर्न गठित आयोगको सिफारिसमा उनीहरूलाई विदेश जान रोक लगाएको हो । आयोगले उनीहरूको राहदानी (पासपोर्ट) रोक्का

शिक्षकको तलब तत्काल निकासा गर्न मन्त्री पुनको निर्देशन

काठमाडौं,  शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले शिक्षकको तलब निकासा गर्न निर्देशन दिएका छन् । दशैं-तिहारमा पनि तलब निकासा नभएको गुनासो शिक्षकहरूले गरेपछि मन्त्री पुनले तलब निकासा नगरे कारबाही गर्ने चेतावनी दिएका छन् । ‘मन्त्रालयबाट पैसा

समाकोट खोलाले बगाउँदा दिदी बहिनीको मृत्यु

खलंगा, जाजरकोट पौडी खेल्ने क्रममा समाकोट खोलाले बगाउँदा एकै घरका दिदी बहिनीको मृत्यु भएको छ। कुशे गाउँपालिका-७ समाकोट खोलामा पौडी खेल्न गएका दुई जनाको मृत्यु भएको हो। स्थानीय समाकोट खोलामा आज दिउँसो पौडी खेल्न गएका कुशे

पार्टी नेताका सम्पत्ति छानबिन गर्न माओवादी केन्द्रले आयोग गठन गर्ने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै सम्पत्ति छानबिन आयोग गठन गर्ने र सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने घोषणा गरेका छन्। यसका साथै उनले पार्टीका सबै

नेपाली क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

काठमाडौं । नेपाली क्रिकेट प्रेमीहरुका लागि आज खुसीको खबर छ। नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली टोलीको नयाँ जर्सी सार्वजनिक गरेको छ। सोमबार साँझ अनावरण गरिएको जर्सीमा केही नयाँ डिजाइन थपिएको छ। अब जर्सीमा गाढा निलो

युवाहरूको धक्काले देश परिवर्तन, छिमेकीको सहयोग अपरिहार्य

काठमाडौं । मुलुकमा भएको राजनीतिक परिवर्तनलाई परिणाममा पुर्याउन छिमेकी मुलुकको सहयोग अपरिहार्य रहेको विज्ञहरूले बताएकाछन् । फ्रेन्डस अन क्लाउडले काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै क्लाडका अध्यक्ष शोभित उप्रेती, विदेश मामिला विज्ञ डा झमकुमार विश्वकर्मा र डा निकोलस

बडादशैंसँगै देश परिवर्तनको मार्गमा : उप्रेती

काठमाडौं । राजनीतिज्ञ एवम समाजसेवी शोभित उप्रेतीले बडादशैंसँगै मुलुक परिवर्तनको मार्गमा प्रवेश गरेको बताउनु भएको छ । बडादशैंको उपलक्ष्यमा शुभकामना दिँदै उप्रेतीले यो वर्षको दशै शुरु हुन अगाडि देशले होनाहार युवाहरु गुमाउनु परेको उल्लेख गर्दै नयाँ

विष्णु पौडेल भन्दै कुटिएका व्यक्ति ग्रिनसिटीका अध्यक्ष टण्डन

काठमाडौँ । जेनजी आन्दोलनका घाइतेलाई निःशुल्क उपचार गर्दै आएका ग्रिनसिटी अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनमाथि आन्दोलनकारीकै आक्रमण भएको खुलेको छ। सामाजिक सञ्जालमा ‘उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलमाथि आक्रमण’ भन्दै भाइरल भएको भिडियोमा वास्तवमा कुटपिटमा परेका व्यक्ति मन्त्री

चितामा सुताइएकाे लास र औचित्य सकिएको संविधान उस्तै-उस्तै हुन् : धर्मेन्द्र बास्तोला

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले नेपालको वर्तमान संविधानलाई दलाल पूँजीवादी शक्तिको उत्पादन भएको आरोप लगाउँदै यसको औचित्य सकिएको टिप्पणी गरेका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले भने,