मुख्य समाचार Archive

छाङरू र टिंकरमा पनि भयो जनगणना
काठमाडौं, कालापानी र लिम्पियाधुराबाहेकको जनगणना संकलन कार्य सकिएको छ। केन्द्रीय तथ्यांक विभागले कात्तिक २५ गतेदेखि सुरु गरेको जनगणना संकलन कार्य तोकिएकै समयमा सकिएको हो। मंसिर मसान्तसम्ममा सबै जिल्लाबाट जनगणनासहितको विवरण भरिएको प्रश्नावली केन्द्रमा ल्याइने विभागले जनाएको

नेकपाका ८५ नेता-कार्यकर्ता अझै जेलमा, सहमति कार्यान्वयनमा फितलो
काठमाडाैं, तीनबुँदे सहमति गरेर आएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका ८६ नेता–कार्यकर्ता अझै जेलमा छन् । सहमतिको नौ महिना बित्दा पनि यसको कार्यान्वयन फितलो देखिएको छ । २० फागुन ०७७ मा पार्टीमाथिको प्रतिबन्ध हटाउने र कारागारमा रहेका नेता–कार्यकर्ताको

केपी ओली रहँदासम्म एमालेमा जाँदैन : वामदेव गौतम
काठमाडौं, नेकपा एमाले परित्याग गरेका नेता वामदेव गौतमले बरु नेकपा एकीकृत समाजवादीमा जाने सम्भावना रहेको तर केपी ओली रहँदासम्म एमालेमा नजाने बताएका छन् । एमालेको १० औं राष्ट्रिय महामधिवेशन शुरु हुनु अघिल्लो दिन नेता गौतमले बीबीसीसँगको

एमाले महाधिवेशन : देउवासहित अन्य दलका शीर्ष नेताहरु सहभागी हुने, प्रचण्ड र विप्लव नजाने
काठमाडौं, नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरु सहभागी हुने भएका छन् । एमाले प्रचार प्रसार विभागका प्रमुख विशाल भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवा आउने निश्चित भएको बताएका छन् । उनका अनुसार जनता समाजवादी

जीओ इनटेरियर चेसको तयारी पुरा
काठमाडौं, जी.ओ इन्टेरियर फिडे रेपिड रेटिङ चेस प्रतियोगिताको तयारी पुरा भएको छ । प्रतियोगिता शुक्रबार र शनीबार थापाथली चेस पार्कमाहुने भएको छ । प्रतियोगितामा १ सय ५० जना खेलाडीको सहभागिता रहने छ । आयोजक जीओ इन्टेरियरका प्रमुख

स्वर्णमा नेपालको ‘क्लिन स्विप’
काठमाडौं, काठमाडौं-एसियन यु–१४ ¥याङकिङ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– २ को चारै स्पर्धामा नेपालले स्वर्णमा ‘क्लिन स्विप’ गरेको छ । बिहीबार सिंगल्स फाइनलको ब्वाइज-गल्र्स दुवैमा नेपाली खेलाडीले शीर्ष स्थान हात पार्दै स्वर्णमा नेपालले ‘क्लिन स्विप’ गरेको हो ।
कक्षा १२ को नतिजा मङ्सिर २० गतेभित्र
काठमाडौं, राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा मङ्सिर २० गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षा गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो ।बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार अहिले

तीन बुँदे सहमतिमा संसदीय व्यवस्था स्विकार्ने भनिएको छैन : दिपक चलाउने
नेपालगंज, नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य उदय बहादुर चलाउने ‘दिपक’ले संसदीय व्यवस्थालाई कुनैपनि हालतमा स्विकार्न नसकिने बताएका छन् ।आठौँ पार्टी पुर्नगठन दिवसको अवसरमा मंगलबार बाँकेको नेपालगंजमा आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै नेता चलाउनेले संसदीय

एमालेमा महाधिवेशन प्रतिनिधि संख्या २२७९ पुग्यो
काठमाडौं, नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन अन्तर्गत सवै उम्मेदवारको मनोनयन मंसिर ११ गते र १२ गते बिहान ८ बजेबाट मतदान सुरु हुने भएको छ । मंगलबार बसेको स्थायी कमिटी बैठकले पार्टी निर्वाचन आयोगको सिफारिसका आधारमा उक्त

डबल्समा फाइनल समीकरण पूरा
काठमाडौं, एसियन यु–१४ ¥याङकिङ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– २ को ब्वाइज-गल्र्स डबल्सको दुवै स्पर्धामा मंगलबार फाइनल समीकरण पूरा भएको छ । ब्वाइज डबल्समा नेपालका श्रीयोग अधिकारी र भारतका सिद्धार्थ जिबुको जोडीले नेपालका बोरिस अधिकारी र निसाद जोशीको

