मुख्य समाचार Archive

चन्द्रनिगाहपुरमा ‘विप्लव’ को जनसत्ता घोषणा,

स्थानीय तहको निर्वाचन मिति नजिकिंदै जाँदा निर्वाचन खारेज गर्ने निर्णय गरेको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जनसत्ता घोषणा गरेको छ। रौतहटको चन्द्रनिगाहपुर नगरपालिकामा नेकपाले जनसत्ता घोषणा गरेको हो। नेकपाका केन्द्रीय सदस्य तथा नारायणी ब्युरो इन्चार्ज चिरन पुनको

कुन क्यासिनाको रोयल्टी कति ?

काठमाडौं ,नेपालका आठ क्यासिनोले एक अर्ब ३२ करोड ८० लाख ९द्ध हजार रुपैयाँ रोयल्टी सरकारलाई नतिरेको तथ्यांकले देखाएको खबर आजको नागरिकमा छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार नेपाल रिक्रियसन सेन्टर प्रमलिले ५३ करोड ५०

चन्द्रागिरी केवलकारबारे छानबिन हुनुपर्ने माग

काठमाडौं, उच्च राजनीतिक तथा प्रशासनिक अधिकारीहरुबीचको मिलेमतोमा भन्सार छुट र न्यून मुल्यमा जग्गा भाडामा लिन सफल चन्द्रागिरी केवलकारबारे छानबिन गर्नुपर्ने महालेखा परिक्षकको कार्यालयले औल्याएको खबर आजको कान्तिपुरमा छ । महालेखा परिक्षकको कार्यालयले बुधवार राष्ट्रपति कार्यालयमा बुझाएको ५४

राष्ट्रपति भण्डारी भारत र श्रीलंका जाने

काठमाडौं, नेपाल भार दुवै मुलुकले राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमणको तयारी भएको जनाउँदै मिति र भ्रमण तालिका सावैजनिक गरेका छन् । भण्डारी आगामी बैशाख ४ देखि ८ गतेसम्म ५ दिने राजकीय भ्रमणमा भारत जाँदै हुनुहुन्छ । आजको

डरलाग्दो प्रदुषणको असर

काठमाडौ, सरकारी बेवास्ताका कारण झन्झन् प्रदूषित बन्दै गइरहेको काठमाडौं उपत्यकाको हावा चौबीसै घन्टा सास फेर्न अयोग्य रहेको डरलाग्दो तथ्य प्रदूषण मापकहरूले रेकर्ड गरेका छन् । सरकारकै वातावरण विभागले उपत्यकामा तीन ठाउँ र दृष्टि काठमाडौं नामक गैरसरकारी संस्थाले

अंश जोगाउन पत्नीको हत्या

बारा ,वीरगन्जस्थित स्वास्थ्यचौकीमा कार्यरत अहेव वविताकुमारी पढिडत कुम्हालको हत्या उनकै पतिले गराएको खुलेको खबर आजको कान्तिपुरमा छ । सर्लाही गोडैता ११ का ३५ बर्षीय अमरेन्द्रकुमार पण्डतले १ लाख खर्चेर २८ बर्षीया पत्नीको हत्या गराएको प्रहरी अनुसन्धनबाट

यस्ताे छ आइजिपिमा अर्याल नियुक्त भएपछि सिलवाल र चन्दको प्रतिकृया

काठमाडौं, सरकारले नेपाल प्रहरी प्रमुखमा डिआईजी प्रकाश अर्याललाई नियुक्त गरेसँगै आइजिपिका प्रत्यासी नवराज सिलवाल र जयबहादुर चन्द दुवैले आ–आफ्नो धारणा व्यक्त गरेका छन् । यस्ताे छ जयबहादुर चन्दकाे प्रतिक्रिया  डिआइजी जयबहादुर चन्दले प्रकाश अर्याललाई आइजीपी बनाउने

नेपालकाे मधेस टुक्र्याउन तालिम दिने रअ एजेन्टलाई पाकिस्तानमा मृत्युदण्ड

काठमाडौं, नेपाल बिरुद्ध समेत जासुसी गरेको भनिएका र पाकिस्तानबिरुद्ध जासुसी गरेको आरोपमा पक्राउ परेका भारतीय जलसेनाका अधिकृत कुलभुषण यादबलाई पाकिस्तानी सैन्य अदालतले मृत्युदण्डको सजाय सुनाएको छ । यो फैसलापछि त्यसको परिणाम गम्भीर हुने चेतावनी नयाँदिल्लीले इस्लामाबादलाई

सिंहदरबार छेउमै यस्तो गजबकाे धन्दा

काठमाडौं ,बजारमा अखाद्य र म्याद नाघेको सामानको अनुगमन र निरीक्षण गर्दै हिँडेको आपूर्ति मन्त्रालयसहित सिंहदरबारका सबै मन्त्रालयमा म्याद नाघेका अखाद्य सामानको सप्लाइ हुने गरेको रहस्य खुलेको खबर आजको नेपाल समाचारपत्रमा छ । मन्त्री र सचिवको खाजाका

एउटा राेचक मेरो प्रेमकहानी

काठमाडौं – सहरी विकासमन्त्री तथा कांग्रेस नेता अर्जुननरसिंह केसी स्कुले जीवनदेखि नै राजनीतिमा सक्रिय रहे । नेपाली राजनीतिको मूलधारमै घुमिरहने केसी प्रभावशाली नेताका रूपमा चिनिन्छन् । उनको राजनीति प्रायः सबैलाई थाहै छ । तर, प्रेमकहानी खासै