मुख्य समाचार Archive

दुःखमा हातेमालो गर्दै फुटबलर मेस्सी
काठमाडौं,विश्व फुटबलका सर्वाधिक चर्चित खेलाडी मेस्सीले अब नेपालीहरूकाे दुखमा साथ दिने भएका छन । उनले नेपालीहरूकाे दुःखमा हातेमालो गरिरहेका छन् । यो सहयोग तिनै नेपालीप्रति लक्षित छ, जो विनासकारी भूकम्पको चपेटामा परे । खासगरी उनले भूकम्प

मापदण्ड विपरीत क्रसर उद्योग संचालन
कञ्चनपुर, कञ्चनपुरको बेदकोट नगरपालिकास्थित सुन्दरपुर–९ का स्थानीयबासी क्रसर उद्योग सञ्चालनको विरोधमा उत्रिएका छन् ।घना बस्तीका बीचमा रोडा, ढुंगा उद्योेग स्थापना गर्न नपाइने भए पनि क्रसर उद्योग सञ्चालन गर्ने तयारी भएपछि स्थानीय विरोधमा उत्रिएका हुन् । मापदण्डअनुसार

यस्ताे छ महाअभियोग प्रस्ताव अगाडि बढाउने सभामुखको तयारी
काठमाडौं,सभामुख ओनसरी घर्तीले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद्मा दर्ता महाअभियोग प्रस्तावमाथिको प्रक्रिया अगाडि बढाउने भएकी छिन् । प्रमुख दलहरूबीच सहमति नभए पनि सभामुखले संसद् नियमावलीमा भएको व्यवस्थाअनुसार शुक्रबारको संसद् बैठकमा महाअभियोग प्रस्तावमाथिको छलफलको प्रक्रिया अगाडि बढाउन लागेकी

देउवाले निधिलाई यसरी फर्काए
काठमाडौँ,कांग्रेस सभापति शेरबहादुर देउवाको आग्रहपछि विमलेन्द्र निधिले उपप्रधानमन्त्री एवं गृहमन्त्रीबाट दिएको राजीनामा फिर्ता गरेका छन् । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराउँदा आफूसँग छलफल नभएको भन्दै निधिले १७ वैशाखमा राजीनामा दिएका थिए । तर, निधि

एनसेलले पायो फोरजी अनुमति
काठमाडौँ, निजी क्षेत्रको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले चौथो पुस्ताको प्रविधि (फोरजी) सञ्चालन अनुमति पाएको खबर नागरिकले लेखेको छ। नेपाल दूरसञ्चार प्राधिकरणले बुधबार एनसेललाई फोरजी अनुमति दिएको हो। प्राधिकरण सञ्चालक समितिको बुधबार बसेको बैठकले

मेयर उमेदवारको घरमा बम
पर्वत ,पर्वतको कुस्मा नगरपालिकामा नेपाली कांग्रेसबाट मेयर पदका उमेदवार रामचन्द्र जोशीको घरमा भेटिएको शंकास्पद बस्तु सकेट बम रहेको पुष्टि भएको छ खबर आजको नेपाल समाचारपत्रमा छ । कुस्मा नगरपालिका वडा नं ५ लोकतन्त्रचोक स्थित जोशीको घरमा

धुलोले आकाशमा हवाइजहाज पनि जाम
काठमाडौं,त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सीमित भौतिक संरचना तथा चुस्त व्यवस्थापनको अभावले आकाशमा जहाज होल्ड हुनु या उडान ढिला हुनु नौलो घटना होइन । तर, पछिल्लो समय आकाशमा जहाज होल्ड हुने र डिले हुने समय बढेको छ ।

निर्वाचनकाे मुखमा को–को गुण्डा पक्राउ परे ?
काठमाडौं,केही दिनयता प्रहरीले विशेष अप्रेसन नै चलाई गुण्डाहरूलाई पक्राउ गर्न थालेको छ। बुधबार मात्र चक्रपथ क्षेत्रमा गुण्डागर्दीमा सक्रिय तेजेन्द्र गुरुङ पक्राउ परेका छन्। उनी गुण्डा नाइके चक्रे मिलनका भाइ हुन्। महानगरीय प्रहरी परिसरले उनलाई पक्राउ गरेको

संविधान संशोधन प्रस्ताव सरकार पेल्ने पक्षमा,
काठमाडौं,संविधान संशोधन नभई निर्वाचनमा भाग नलिने मधेसी मोर्चाको अडानपछि सत्तापक्ष बिहीबारको संसद् बैठकबाट संशोधन विधेयक जबर्जस्त अघि बढाउने पक्षमा छ भने प्रमुख विपक्षी एमाले संशोधन विधेयक अघि बढ्नै नदिने रणनीतिमा छ । पहिलो चरणको निर्वाचनको उम्मेदवारी

भारतीय लाेकतन्त्रकाे उपहास ! एक महिलाको सनसनीपूर्ण खुलासा
भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले अाफ्नाे मुलुककाे लाेकतन्त्रकाे दुहार्इ दुनियालार्इ दिइरहदाँ भारतकाे छतिसगढमा भने अपत्यारिलाे घटना घटने गरेकाे कुरा बाहिरिएकाे छ । भारत सरकारले भारतको छत्तीसगढतिर निसशस्त्र र निरपराध महिलाहरुलाई गिरफ्तार गरेर बलात्कार गर्ने, १६ र १७