मुख्य समाचार Archive

ललितपुर अदालत भित्रै महिला कर्मचारीसँग यौन सम्बन्ध !

भरतपुर काण्डको फैसला सुनाएर चर्चा र विवादमा रहेको न्यायलय फेरि अर्को एउटा यौनकाण्डका कारण चर्चामा आउने भएपछि त्यसलाई गुपचुप पारिएको छ । न्याय दिने निकाय न्यायलयमित्रै अस्थायी, करार र अविवाहित महिला कर्मचारीमाथि डरलाग्दो यौन शोषण हुँदो

मेनपावरमा पुग्याे अख्तियार

कामदारसँग चर्को रकम असुल गरी वैदेशिक रोजगारीमा पठाउने मेनपावरले गरिरहेको कर छलीबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको खबर आजको नागरिकमा छ । मेनपावरहरुको आम्दानीअनुसार सरकारलाई कर नतिरेको विषयमा अध्ययनका लागि बिहीबार अख्तियारले श्रम तथा रोजगार

अखिल क्रान्तिकारीले ल्यायाे कडा कार्यक्रम – शैक्षिक दलाल मुक्त क्षेत्र घोषणा

विप्लव निकट अखिल(क्रान्तिकारी) प्राविधिक विभागले  चिकित्सा र इन्जिनियरिङ शिक्षालाई शैक्षिक दलालहरुले कब्जा गर्न खोजेको भन्दै त्यस्ता दलालहरुलाई कारवाही गर्ने चेतावनी दिएको छ । सोही कार्यक्रम अनुरुप क्रान्तिकारीको एक केन्द्रीय टोलीले आजै पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन संस्थानमा शैक्षिक

यस्तो छ मापसे गर्ने र केटी जिस्क्याउने चालकलाई कारवाही

पादक पदार्थ सेवन गरी सवारी साधन चलाउने चालकलाई थप अंकुश लगाउने निर्णय यातायात व्यवसायीहरुले गरेका छन् । दमौलीस्थित व्यासभूमि यातायात व्यवसायी समितिले मादक पदार्थ (मापसे) सेवन गरेर सवारीसाधन चलाउने गरिएको पाइएपछि चालकमाथि जागरिबाट निस्कासन गर्ने निर्णयसहित

यसरी बदलिदैछ नेपाली सेनाको संरचना

नेपाली सेनाले मुलुकको संघीय ढाँचालाई मान्य हुने गरी संगठन तथा कमान्ड परिचालन गर्न चुस्त संरचना निर्माण प्रक्रिया अघि बढाएको छ। पहिलो चरणको स्थानीय निर्वाचनअघि भएको मन्त्रिपरिषद् निर्णयअनुसार नेपाली सेनाले आफ्नो संरचना परिवर्तन गर्न लागेको हो। सरकारको

स्वाइनफ्लुको संक्रमणबाट एक जनाको मृत्यु

स्वाइन फ्लुको संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । अर्का एक जनाको अवस्था गम्भीर छ ।पोखराकी ३२ वर्षिया सविना थापाको काठमाडौंको ग्रिन सिटी अस्पतालमा मृत्यु भएको हो । केही दिन अगाडि निमोनियाको कारण अस्पतालमा उपचारका लागि

भारतीय राजदूतसँगको परामर्शपछि बल्ल कुरा मिल्याे राजपाकाे

मधेस केन्द्रित ६ वटा दल एकीकरण भएर गठन भएको राष्ट्रिय जनता पार्टी .(राजपा)को पदाधिकारी बैठक बुधवार पहिलो पटक बस्दैछ ।बुधवार दिउँसो बस्ने पदाधिकरी बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको भावी रणनीतिबारे छलफल हुने राजपा

बालकोट पुगेर ओलीलाई निम्तो दिए भारतीय राजदूत मन्जिव सिंहले

प्रमुख विपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि भारतीय राजदूत मन्जिव सिंह पुरीबीच भेटवार्ता भएको छ । भारतको ७० औं स्वतन्त्रता दिवसका अवसरमा काठमाडौंस्थित दूताबासमा हुने समारोहको विशेष अतिथिको निम्तो दिन राजदूत पुरी

प्रचण्ड सरकारले कार्यकर्तालाई १७ करोड बाडेकाे खुलासा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको पूर्ववर्ती सरकारले निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै मतदाता आकर्षित गर्न विभिन्न व्यक्तिलाई जथाभाबी पैसा बाँडेको खुलासा भएको छ । पदबाट राजीनामा दिएर ‘काम चलाउ प्रधानमन्त्री’ रहेका बेला पुष्पकमल दाहाल नेतृत्वको

परदेशबाट फर्किंदा घरकाे यस्ताे बेजाेग ! न श्रीमती ;साथमा न सम्पत्ति हातमा…….

इस्मा गाउँपालिका ४ सिम्पानीका ३७ वर्षिय बाबुराम थापा भारतबाट घर फर्किएको पाँच दिन भयो । परदेश हिडेको २४ वर्ष भएपनि थापा प्रत्येक वर्ष एक पटक विदामा घर आउँछन् । बिहे भएको १३ वर्ष पुग्यो । श्रीमती,