मुख्य समाचार Archive
जब लाजिम्पाटमा प्रचण्डको कुरा सुनेर भारतीय राजदूत चकित परे…….
नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरी गत १६ असोजको बिहानै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासलाजिम्पाट पुगे । राजदूत पुरीको हातमा एउटा कागज थियो । जुन एमाले–माओवादी केन्द्रबीच भएको चुनावी तालमेल र पार्टी एकतासम्बन्धी सात
आखिर कसले हान्यो दिनदाहाडै ब्यवसायी शरदकुमार गौचनमाथी गोली ?
नयाँ बानेश्वरको खरीबोट प्रयाग चाेकमा गोली लागेका निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको मृत्यु भएको छ। गोली लाग्नासाथ मिनभवनस्थित सिभिल अस्पताल पुर्याइएका गौचनको बाटोमै निधन भएकाे थियाे । तर अज्ञान व्यक्तिले गौचनलाई गोली हानी हत्या गरेपछि
क्रान्तिका महानायक ‘ चे ग्वेभारा’ हत्याको ५० वर्ष
क्यूबाली क्रान्तिका महानायक चे ग्वेभाराको हत्या भएको आज ५० वर्ष पुग्याे । विश्वका उत्पीडित जनताहरुको मुक्तिका लागि क्रान्ति र संघर्षको प्रतिक बनेका चे ग्वेभारा मानव इतिहासमा साहसी र क्रान्तिका महानायककाे रूपमा चिनिन्छन् । उनको सम्झनामा क्यूबामा
निर्माण व्यवसायी तथा महासंघका अध्यक्ष गौचनमाथी अज्ञात व्यक्तिद्वारा गोली प्रहार
काठमाडौं- नयाँ बानेश्वरको खरीबोट प्रयाग चाेकमा गोली लागेका निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको मृत्यु भएको छ। गोली लाग्नासाथ मिनभवनस्थित सिभिल अस्पताल पुर्याइएका गौचनको बाटोमै निधन भइसकेको अस्पतालमा कार्यरत डा विमल थापाले जानकारी दिएका छन्। डा
केन्द्रमा १५ र प्रदेशमा ७ देखि १२ मन्त्रालय रहने, प्रदेश प्रमुखका लागि पनि मापदण्ड
सामान्य प्रशासन मन्त्री टेक बहादुर बस्नेतले आगामी प्रदेश सभा र प्रतिनिधिसभाको चुनावपछि केन्द्रमा १५ र प्रदेशमा ७ देखि १२ मन्त्रालय रहने बताएका छन । मन्त्री बस्नेतले अाफ्नाे अध्यक्षतामा गठित अधिकार सम्पन्न संघीय प्रशासनिक पुनःसंरचना समितिले प्रदेश
‘नेपाल-भारत सीमा नियमन गर्न परिचयपत्र’
नेपाल-भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) बैठकले दुई देशबीचको खुला सीमालाई नियमन तथा व्यवस्थित गर्न नागरिक परिचयपत्र जारी गर्नुपर्ने प्रारम्भिक निष्कर्ष निकालेको छ । आइतबार सकिएको ईपीजीको पाँचौँ बैठकमा खुला सीमालाई नियमन तथा व्यवस्थित गर्न नागरिक परिचयपत्रको
भारतले पुल मर्मत नगर्दा ढुवानी लागत बढ्यो
भारतको विहारस्थित फारविसगन्ज जोगबनी सडक मार्गमा पर्ने मिरगन्ज पुल मर्मत गर्न त्हाँको सरकारले अझै चासो दिएको छैन । बाढीले बगाएको रलवे लिक मर्मत भई रेल सञ्चालनमा आएको एक महिना वितिसक्दा पनि तयतिबेलै भत्केको पुल भने मर्मत
५० करोड ठगीको आरोपमा छिमेकीविरुद्ध उजुरी
आफन्त र छिमेकीको करिव ५० करोड ठगी गरेको आरोपमा प्रहरीले ४२ वर्षीया देवी कुमारी भुजेललाई पक्राउ गरेको छ । स्याङ्जा फेदीखोला गाउँपालिका स्थाई घर भई पोखरालेखनाथ महानगरपालिका–१४ चाउथे बस्दै आएकी भुजेलविरुद्ध आफन्त र छिमेकीले ५० करोडभन्दा
सीईओको राजनीतिले पुननिर्माण ओझेलमा,९३ प्रतिशत भुकम्प पिडित प्रतिशत टहरामै
भुकम्प गएको २९ महिनासम्म ९३ प्रतिशत पीडित टहरामै रहेको बेला पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सीईओ गोविन्द पोखरले राजनीतिमा होमिएका छन् । निकै ठुलो कसरत गरेर दोस्रोपटक प्राधिकरणको सईओ भएका पोखरले मुख्य काम नसकिँदै प्युठानबाट कांग्रेसका
अब खारेज हुने भयो भारतसँगको विवादास्पद १९५० को सुगौली सन्धी
नेपाल र भारतबीच सन् १९५० को ‘शान्ति तथा मैत्री सन्धि’ अब अहिलेकै रूपमा नरहने भएको छ । नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को पाँचौं बैठक आइतबार काठमाडौंमा सम्पन्न भएलगत्तै समूहको नेपाल पक्षले गरेको पत्रकार सम्मेलनमा यस्तो

