मुख्य समाचार Archive

प्रधानमन्त्री देउवाको चिन्ताः पञ्चेश्वर परियाजना सुरु भएको २१ वर्ष भयो,उपलब्धि भएन

प्रधानमन्त्री शेरबहादुर देउवाले पञ्चेश्वर परियाजना सुरु भएको २१ वर्ष भए पनि अझैसम्म कुनै उपलव्धि हुन नसकेको भन्दै चिन्ता ब्यक्त गरेका छन् । आइतबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सरोकारवाला निकायलाई बोलाएर प्रधानमन्त्री देउवाले परियोजनाबारे छलफल गरेका थिए ।

अब दलहरुको एजेन्डा – ‘प्रत्यक्ष निर्वाचित कार्यकारी’

माओवादी केन्द्र र नयाँ शक्ति पार्टी नेपालले संविधान निर्माण गर्दा ‘फरक मत’ का रूपमा सुरक्षित राखेको प्रत्यक्ष निर्वाचित कार्यकारीको मुद्दा आगामी निर्वाचनक्रममा ‘एजेन्डा’ कै रूपमा उठाउने तयारी गरेका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

महानगरमा छैनन् प्राविधिक : एक्ली शारदाको जिम्मामा तीन वडा

काठमाडौं महानगरपालिकाले वडास्तरीय भौतिक पूर्वाधार तथा अन्य विकासे कार्यक्रमका लागि पर्याप्त जनशक्ति नखटाएको पाइएको छ । समयमा प्राविधिक, इन्जिनियर नखटाउँदा विकास निर्माण प्रभावित बनेको छ । महानगरमा ३२ बडा कार्यालय रहेका छन् । आजको नागरिक काष्ठमण्डपमा

खनीयाँले मानेनन् प्रधानमन्त्रीको निर्देशन – फेरी दिए यस्तो चेतावनी

प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले दिएको काठमाडौं नेसनल मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने निर्देशनलाई उपकुलपति तीर्थ खनियाँ र कार्यकारी परिषद्ले अवज्ञा गरेको पाइएको छ । आजको कान्तिपुरमा खबर छ । आफ्नो निर्देशनको अवज्ञा भएको

निगम जग्गा खरिदमा बेथिति- कारबाही गर्न मन्त्री किन गर्दैछन आलटाल ?

संसद्को सार्वजनिक लेखा समितिले नेपाल आयल निगमको जग्गा खरिदमा अनियमितता भएको ठहरसहित दोषिमाथि कारबाही सिफारिस गरेको विषयमा आफुलार्य जानकारी नभएको भन्दै आपुर्तिमन्त्री शिवकुमार मण्डल ले उम्किने प्रयास गरेका छन् । मन्त्री मण्डलले शनिवार राजधानीमा आयोजित एक

स्मार्ट लाइसेन्समा सरकारी लापरबाही

सरकारी लापरबाहीका कारण स्मार्ट लाइसेन्समा चरम अभाव सिर्जना देखिएको छ । कार्ड वितरण सुरु गरेको यातायात व्यवस्था विभागले दुई बर्ष हुनै लाग्दा पनि सेवाग्राहीलाई सहज रुपमा लाइसेन्स कार्ड उपलब्ध गराउन सकेको छैन । स्मार्ट लाइसेन्स लिन

पुनःसंरचनासम्बन्धी कामसमेत अवरुद्ध

सरकारले केन्द्रीय सरकार (संघ) मा रहने नयाँ मन्त्रालयको संख्या निर्धारण गर्दै संसद्को राज्यव्यवस्था समितिमा पेस गरेको प्रस्ताव साढे दुई महिनादेखि थन्किएको खबर आजको अन्नपूर्ण पोस्टमा छ । मन्त्रालयको टुंगो लगाउन गठित उच्चस्तरीय समितिले केन्द्रमा १८ वटा

जताततै निर्वाचन आरसंहिताकाे खिल्ली उडाउँदै

तेस्रो चरणको स्थानीय निर्वाचन नजिँदै गर्दा विभिन्न दलका उम्मेदवारले चुनावी अभियान तीव्र बनाएका छन् । चुनावी प्रतिस्पर्धासंगै उम्मेदवारबीच मतदाता रिझाउन भण्डारा भोजभतेर गर्न तछाडमछाड चलेको छ । राजनीतिक दल र उम्मेदवार आफुलाई बलियो रुपमा प्रस्तुत गर्न

नेपालमा आँखाका बिरामी बढे…

पछिल्लो तथ्यांकअनुसार नेपालमा कुल जनसंख्याको शुन्य दशमलव चार प्रतिशत आँखासम्बन्धी समस्या देखिएको छ । जुन संख्यात्मक आधारमा एक लाख २५ हजारभन्दा बढी हो । आजको नेपाल समाचारपत्रमा खबर छ । विशेषत बूढेसकाल। चिनी रोग, भिटामिन ए

काठमाडौं नेसनल मेडिकल कलेज : सम्बन्धनमा संलग्नलाई उन्मुक्ति दिन चलखेल

भौतिक पुर्वाधार नपुगेको विवादित काठमाडौं नेसनल मेडिकल कलेजलाई सम्बन्धन दिन उपयुुक्त हुने भन्दै फर्जी प्रतिवेदन दिनेलाई उम्काउन चलखेल शुरु भएको छ । मेडिकल शिक्षा सुधार अभियान्ता डा. गोविन्द कोसीको अनशनको चेतावनी र प्रधानमन्त्रीको कडा निर्देशनपछि त्रिवि