मुख्य समाचार Archive

बिदाको दिन मन्त्रालयमा बैठक
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देवले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमलाई शुक्रबार चौबीस घन्टे स्पष्टीकरण सोधेका छन् । मुलुकको उड्डयन क्षेत्रको नियमक निकाय प्राधिकरणका महानिर्देशक गौतमलाई जसरी पनि मदमुक्त गर्ने उदेश्य लिएर मन्त्री

अब अपराधमा १९ वर्ष सजाय भोगेका व्यक्ति पनि राष्ट्रपतिको उम्मेदवार बन्न पाउने
संगठित अपराध र कर्तव्य ज्यानसम्बन्धी कसुरमा सजाय भोगेका व्यक्ति पनि देशको सर्वोच्च पदमा पुग्ने गरी कानुन बनाउने तयारी हुँदै छ । सरकारले संसदमा ल्याएको विधेयकमा घुमाउरो भाषामा यस्तो व्यवस्था गरिएको हो । विधेयमा प्रमुख दलहरुले पनि

ओपीडी बन्द हुँदा लाखाैँ बिरामी स्वास्थ्य सेवाबाट प्रभावित
उपचारमा लापरबाही भए चिकित्सकले क्षतिपूर्ति तिर्नुपर्ने कानून बनाउने मन्त्रिपरिषद्को निर्णयविरुद्ध चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् । नेपाल चिकित्सक संघको नेतृत्वमा शुक्रबार देशभरका ३ हजार ८ सय २३ अस्पतालको ओपीडी सेवा बन्द गरिएको आजको नयाँ पत्रिका दैनिकले लेखेको

अन्ततः बुद्ध लामा बने नेपाल आइडल
बुद्ध लामा नेपाल आइडल घोषित भएका छन् । शुक्रबार कतारको दोहामा भएको ग्राण्ड फिनालेमा निशान भट्टराई र प्रताप दासलाई पछि पार्दै लामा नेपाल आइडल भएका हुन् । उपाधिसँगै पोखराका बुद्ध लामाले २० लाख रुपैयाँ नगद र

पूर्वराजा ज्ञानेन्द्रको दशैं टीका स्थिगित
पूर्वराजा ज्ञानेन्द्र शाहले यो बर्षको दशैंमा सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम स्थगित गरेका छन् । देशमा बाढी पहिरोको कारण दुख परेको अवस्थामा आफ्नो परिवारबाहेक अन्यलाई टीका लगाउने कार्यक्रम रोकिएको पूर्वराजाका स्वाकीय सचिव फणि पाठकले जानकारी दिए ।

गुण्डागर्दीमा संलग्न गौतम प्रहरीको गोली लागेर घाइते
राजधानीमा गुन्डागर्दीमा संलग्न रामेश्वर गौतमलाई प्रहरीले गोली हानी पक्राउ गरेको छ । बिहिबार साँझ मनोहरा पुलमा प्रहरीले गौतमलाई पक्राउ गरेको हो । उनलाई घुँडामा गोली लागेको छ । पक्राउ गर्न खोज्ने क्रममा प्रहरीमाथि नै आक्रमण गर्न

माधव नेपालको गृह जिल्लामा एमालेको बेहाल
रौतहटको १८ स्थानीय तहमध्ये ४ वटामा मतगणना सकिएर अन्तिम नतिजा सार्वजनिक भइसकेको छ । जसमध्ये नेकपा माओवादी केन्द्र दुई स्थानमा विजयी भएर राैतहटमा अग्र स्थानमा छ । त्यस्तै नेपाली कांग्रेस र फोरम लोकतान्त्रिक पनि एक-एक तहमा

प्रदेश २ की पहिलो महिला मेयर यस्ताे भन्छिन्
प्रदेश २ को स्थानीय तह निर्वाचनमा पहिलो मेयरका रुपमा निर्वाचित रीनाकुमारी साहले पुरुषभन्दा राम्रो काम गरेर देखाउने प्रतिवद्धता गरेकी छन् । माओवादी केन्द्रबाट टिकट पाएकी उनी रौतहटको मौलापुर नगरपालिकामा मेयर निर्वाचित भएकी हुन् । पार्टीमा कविता

भारतमा फेरि अर्का पत्रकार सानतानु भौमिकको हत्या
समाचार संकलनको क्रममा भारतमा एक जना पत्रकारको हत्या भएको छ । भारतको त्रिपुराको प्रान्तीय राजधानी आगार्ताला नजिकै राजनीतिक विषयका पत्रकार सानतानु भौमिकको हत्या कुटेर हत्या गरिएको हो । भारतीय संचारमाध्यमका अनुसार स्थानीय दुई राजनीतिक पार्टीबीचको झगडाको

नेकपाकाे भ्रष्ट, तस्कर, माफिया र कमिसनखोरलाई ब्यापक कोलोमोसो
निर्माण गर्ने जिम्मा लिएर सडक नबनाई नागरिकलाई सास्ती दिएको भन्दै ठेकेदार पदम शर्मालाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकर्ताले कालोमोसो लगाएर कारवाही गरेको छ । घोराही कटुवाखोलोदेखि तुलसीपुर चोकसम्म बाटो फराकिलो पार्ने जिम्मा लिएर निर्माण पूरा नगर्ने