मुख्य समाचार Archive

टिकट बाँड्दा एमाले नेताको बढ्यो ‘प्रेसर’
प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि टिकट वितरण गर्न एमाले स्थायी समितिको बैठक वामदेव गौतमको निवास भैँसेपाटीमा बस्दै आएको छ । दलहरूले समानुपातिक बन्दसूची २९ असोजमा बुझाए पनि संशोधन गर्ने अन्तिम म्याद आइतबारसम्म मात्र थियो । ‘टिकट

फ्रान्सकी फ्लोरेन्स मारीको पासपोर्ट: तर, को छिर्यो एयरपोर्टमा ?
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक फ्रान्सेली युवतीको राहदानीमा (पासपोर्ट) मा अर्कै व्यक्ति उडेको खुलासा भएको खबर आजको अन्नपूर्ण पोस्टमा छ । पर्यटक भिसामा भदौ १८ गते नेपाल आएकी फ्रान्सेली युवती फ्लोरेन्स मारी ऐनीको राहदानीमा भदौ २३ गते

ओभरलोडेड भारतीय गाडीलाई प्रहरीको संरक्षण !
क्षमताभन्दा बढी सामान बोकेका ओभरलोडेड भारतीय गाडीलाई नेपालका सडकहरुमा प्रहरीले नै निर्वाध रुपमा सञ्चालन हुन दिने गरेको खुलेको छ । नेपाली ट्रक व्यवसायीहरुले ओभरलोडेड भारतीय गाडीका कारण आफुहरु मारमा पेको र नेपालका सडक तथा पुलहरुमा पनि

टानको अध्यक्षमा दाहाल विजयी
ट्रेकिङ एजेन्सीज एसोशिएसन अफ नेपाल (टान) को अध्यक्षमा नवराज दाहालको बिजयी भएका छन् । टानको ३९ अौ साधारण सभाबाट बरिष्ठ उपाध्यक्ष खुम सुबेदी, प्रथम उपाध्यक्ष जीवन थापा, उपाध्यक्ष निलहरी बस्तोला, महासचिव आङ पेम्बा शेर्पा, सचिव सुजन

स्पेनको एकताका पक्षधरहरुद्वारा बार्सिलोनामा विशाल प्रदर्शन
एजेन्सी,स्पेनका एकताका पक्षधरहरुले बार्सिलोनामा विशाल प्रदर्शन गरेका छन् । स्वतन्त्रता घोषणा गरेको क्याटलोनियाको स्वायत्तता मड्रिडले खारेज गरिदिएपछि एकताका पक्षधरहरुले बार्सिलोनामा गरेको प्रदर्शनमा लाखौं सहभागी भएका हुन् । प्रदर्शनमा सहभागी भएकाहरुले स्पेनले बर्खास्त गरेका क्याटलोनियाका नेता कार्लेस

‘लिभिङ टुगेदर’ जोडीको भर आई-पिल चक्कीमा
‘लिभिङ टुगेदर’ रहेका जोडी असुरक्षित गर्भ रोक्न ७२ घन्टे चक्की(आई–पिल) मा निर्भर रहने गरेको पाइएको छ । उनीहरुको एउटै चाहना हुने गरेको छ–नियमित यौनसम्पर्क पनि गर्न पाइयोस, अनिच्छुक गर्भ पनि नबसोस ।’ असुरक्षित यौन सम्पर्क भएको

शोकाकुल सप्तरीबासी : कोसीमा मिसियो आँसुका धारा
धादिङस्थित त्रिशूलीमा शनिवार राजविराजको यात्रुबाहक बस खस्दा सप्तरीका २४ जनाको निधिन भएको थियो । जसमध्ये अधिकांशको शव आइतवार सप्तरी ल्याइएर अन्त्येष्टी गरिएको छ । धादिङको गजुरी गाउँपालिकास्थित त्रिशूली नदीमा राजविराजबाट काठमाडौँतर्फ जाँदै गरेको ना ४ ख

८८ केजी सुन तस्करी ‘सशस्त्रकै मिलेमतोमा’
महानगरी अपरधा महाशाखाले १९ भदौमा बरामद गरेको अवैध ८८ केजी सुन तस्करीमा रसुवाको केरुङ नाका सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीको सहयोगी भुमिका रहेको देखिएको छ । उच्च स्रोतका अनुसार ८८ केजी सुन ल्याउन प्रयोग भएको गाडी चलाउन

लाइसेन्सका लागि कुपन लिने लाइनमा प्रहरीद्वारा लाठीचार्ज, तीन घाइते
यातायात व्यवस्था कार्यालय कोशीको इटहरीस्थित कार्यालयमा मोटरसाइकलको लाइसेन्सका लागि फारम भर्न कुपन लिने क्रममा प्रहरीको लाठी चार्जबाट तीन घाइते भएका छन् । कुपन दिने झ्यालसम्म पुग्न लाग्दा धेरै नै ठेलमठेल भएपछि प्रहरीले लाठी प्रहार गरेको थियो

त्रिशूली बस दुर्घटना: मृतकको संख्या ३० पुग्यो, १२ को सनाखत
धादिङको गजुरी गाउँपालिका वडा नम्वर ५ को घाटनबेसी नजिकै भएको बस दुर्घटनामा परी मृत्यु हुनेहरुको संख्या ३० पुगेको छ । मृतक ३० मध्ये १२ जनाको सनाखत भएको छ जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । सप्तरीको