मुख्य समाचार Archive
संसदको तलब भत्ता : सेवा सुविधामै सवा चार अर्ब खर्च !
मुलुक संघीय संरचनामा गएपछि संसद् सञ्चालन खर्च वार्षिक सबा ४ अवै रुपैयाँ हुने भएको छ । नयाँ संविधान अनुसार प्रतिनिधिसभा राष्ट्रियसभा र प्रदेशसभाका सासंदको तलब भत्ता, सेवा सुविधासहित संसद् सञ्चालनमा यो रकम खर्च हुनेछ । प्रादेशकि
निर्वाचन सकिएसँगै वामगठबन्धनभित्र किचलो सुरू
नेकपा माओवादी केन्द्रनिकट वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटा ‘दिपसीखा’ एमाले अध्यक्ष केपी ओलीलाई मुख सम्हालेर बाेल्न सुझाव दिएका छन् । प्रमुख नेता भएर संचारमाध्यममा गैरजिम्मेवारी अभिव्यक्ति दिएको भन्दै अध्यक्ष दिपसीखाले ओलीलाई यस्तो सुझाव दिएका हुन् । माओवादी-एमाले
अाफ्नै पिएले हराए पूर्वमन्त्रीलार्इ
कैलाली क्षेत्र नं २ मा कुनै समय स्वकीय सचिव (पिए) रहेका व्यक्तिले मन्त्रीलाई हराएका छन्। पूर्व शिक्षा राज्यमन्त्री मोहनसिंह राठौरलाई उनका तत्कालीन स्वकीय सचिव झपट रावलले १ हजार ८ सय ४४ मतले पराजित गरेका हुन्। एमालेबाट

भारतीय मिडियाको ठहर नेपालमा वाम सरकारको झुकाव निःसन्देह चीनतर्फ हुने पक्का
निर्वाचनमा वाम गठबन्धनले प्रष्ट बहुमत प्राप्त भएसँगै भारतीय संचार माध्यममा नेपालको राजनीतिक अवस्था र नेपाल–भारत सम्बन्धबारे व्याख्या, विश्लेषण हुन थालेको छ । नवभारत टाइम्सले नेपालमा वामपन्थी गठबन्धनको जितलाई भारतका लागि नयाँ चुनौतीका रुपमा विश्लेषण गरेको छ

बीनाले भनिन्- जीवनको सबैभन्दा ठूलो खुसी आज मसँग छैन…
भीमदत्त नगरपालिका हाताभित्र कञ्चनपुर जिल्ला निर्वाचन क्षेत्र नम्बर १ को अन्तिम नतिजा घोषणाको तयारी भइरहेको थियो। कार्यालयबाहिर पार्टीका कार्यकर्ता, समर्थक र शुभेच्छुक जितको खुसियालीमा अबिरजात्रा गरिरहेका थिए। त्यही भीड छिचोलेर बीना मगर नगरपालिकाभित्र प्रवेश गरिन्। छोरालाई
वाम गठबन्धनलाई दुई तिहाइ
प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रमध्ये सोमबार राति ११ बजेसम्म १ सय ५८ स्थानको नतिजा सार्वजनिक भएको छ। घोषित परिणामअनुसार एमाले-माओवादीको वाम गठबन्धनले दुई तिहाइ स्थानमा जित हासिल गरेका छन्। एमालेले सबैभन्दा बढी ७६ र माओवादीले ३६
भिम रावल भन्छन्-अब ज्योतिषीमा विश्वास गर्नेका दिन सकिए
नेकपा एमालेका उपाध्यक्ष एवं अछाम क्षेत्र नम्बर–१ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य भीम रावलले अब विधिको शासन र लोकतन्त्रको संस्थागत विकासमा लागिपर्ने बताएका छन् । सोमबार अछाम सदरमुकाम मंगलसेनमा आयोजित विजयीसभालाई सम्बोधन गर्दै रावलले जनताले कम्युनिष्टप्रति गरेको
अब राष्ट्रिय पार्टीको मान्यता ६ दललाई मात्र ?
यसपटकको निर्वाचनले मुलुकका ६ ओटा पार्टीलाई मात्र राष्ट्रिय पार्टीको हैसियत दिने देखिएको छ । च्याउसरी पार्टी र तिनका नेताको हर्कतले दिक्क भएका जनताले यसपटक भने ६ ओटा दललाई मात्र राष्ट्रिय हैसियतमा पाउने भएका हुन् । यसरी

जो विजयको खुशीमा पनि रमाउन सकिनन् …
भारी मतान्तरले विजय भएको खबर सुन्दा उनी अक्क न मक्क परिन् । यो ठूलो खुशीको कुरा थियो । प्रतिनिधि सभा निर्वाचनमा अत्यधिक मतले जित्नु उत्सवको निमन्त्रणा थियो । तर, उनका आँखाबाट भने बर्बरी आँसु झरे, यी
यस्ताे छ प्रतिनिधिसभा प्रत्यक्षतर्फको १३५ स्थानको मतपरिणाम
काठमाडौं, मंसिर २५ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १ सय ६५ निर्वाचन क्षेत्रमध्ये १३५ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । घोषित क्षेत्रको मत परिणाममध्ये अधिकांश स्थानमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । वाम गठबन्धनको प्रमुख घटक

