मुख्य समाचार Archive

अब बढी भाडा असुल्ने सवारी साधनलाई ५ हजार रुपैयाँ जरिवाना
उपत्यकामा तोकिएको भाडाभन्दा धेरै असुल्ने सार्वजनिक सवारी चालकलाई सरकारले ठाउँको ठाउँ कारवाही गर्न थालेको छ । आपूर्ति मन्त्रालय अन्तर्गतको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गत कात्तिक महिनाभरि तोकिएभन्दा बढी भाडा असुलेका सवारी चालकबाट साढे

केन्द्रीय कारागारबाटै कैदी फरार
केन्द्रीय कारागार सुन्धाराबाट मंगलबार एक कैदी फरार भएका छन् । जबर्जस्ती करणी मुद्दाका कैदी मुन्न शाही कारागारभित्रैबाट फरार भएका हुन् । २०७१ मा कैद सजाय पाएका शाहीलाई बाँके कारागारबाट २०७४ जेठ ५ गते केन्द्रीय कारागार स्थानान्तरण

कतारमा नाकाबन्दीको असर : फर्किए हजारौं नेपाली
६ महिनादेखि नाकाबन्दी खेपिरहेको कतारमा हजारौ नेपालीको रोजगार गुमेको छ । निर्माण क्षेत्र, बजारमा सामान सप्लाई गर्ने र होटल क्षेत्रमा कार्यरत नेपाली कामदारको रोजगारी गुमेको हो । समयमा तलब भुक्तानी नपाएका सयौ नेपाली कामविहिन भएर वसेका

हजारौ नेपालीको रोजगार गुम्यो
महिनादेखि नाकाबन्दी खेपिरहेको कतारमा हजारौ नेपालीको रोजगार गुमेको छ । निर्माण क्षेत्र, बजारमा सामान सप्लाई गर्ने र होटल क्षेत्रमा कार्यरत नेपाली कामदारको रोजगारी गुमेको हो । समयमा तलब भुक्तानी नपाएका सयौ नेपाली कामविहिन भएर वसेका छन्

‘हाम्रा कुरा सुन्दैनन्, भाषणमात्रै सुनाउँछन्’
अपरिचित ठाउँ पनि होइन, अपायक पनि होइन। बिन्ध्यवासिनी मन्दिरबाट सराङ्कोटतिर उकालो लाग्ने ठाउँबाट १५ किलोमिटरको मोटरबाटोको दूरीमै छ, कास्कीकोट। कास्कीकोटको पनि मूलबाटोबाट एक मिनेट उत्तरीपाखोको भुजेल गाउँ उत्तरतिर फर्किएर माछापुच्छ्रे हिमालसँग आँखा जुधाइरहन्छ। तर, गाउँलेले दलका

नक्कली अवतारी लामा धर्मगुरु पक्राउ
उपचारको नाममा महिलालाई यौनशोषण गरी फोटो र भिडियो खिचेर ब्ल्याकमेलिड गर्ने कथित धर्मगुरु पक्राउ परेका छन् । चाल्नाखेलस्थित गुम्बाका धर्मगुरु रेम्पोछे छुल्ठिम दोर्जे योन्जन भनिने टुल्कु लामालाई सिआइबीले पक्राउ गरेको हो । उनले गुम्बाभित्रै महिलालाई बलात्कार

फाइदामा बिमा कम्पनीहरू, नाफा ९५ करोड
नेपाल स्टक एक्सचेन्जमा १५ निर्जीवन र सातवटा जीवन बिमा कम्पनी सूचीकृत छन्। नवीन अर्याल काठमाडौं चालू आर्थिक वर्षको पहिलो तीन महिनामा नेप्सेमा सूचीकृत बिमा कम्पनीले ९५ करोड ५८ लाख रुपैयाँ कुल नाफा कमाएका छन्। नेपाल स्टक

डाेल्पामा काँग्रेस-एमालेबीच झपड,काँग्रेस कार्यकर्तालाई रुखमा बाँधेर रातभरी कुटपिट
डोल्पा । चुनावको मौन अवधि सुरुसँगै राजनीतिक पार्टीबीच झडप सुरु भएको छ । डोल्पामा नेपाली काँग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच कुटाकुट भएको छ । उपल्लो डोल्पाको छार्काताङसोङ गाउँपालिका अन्तर्गत कागकोटमा २ समूहबीच कुटाकुट भएको हो ।

कालिकोटमा प्रहरी र स्थानीय महिलाबीच झडप
कालिकोटको मालकोटमा प्रहरी र स्थानीयवासीबीच आज साँझ झडप भएको छ । प्रहरीले गाउँ घेरा हालेर तीन जना युवाहरुलाई गिरफ्तार गरेर लिएपछि स्थानीय महिला बृद्धबृद्धाहरु प्रहरी चौकीमै पुगेपछि झडप भएको हो । मालकोटको सल्लारुख गाउँ घेरा हालेर

म्याग्दीका बैंक तथा वित्तिय संस्थाहरुमै नक्कली नोटको विगविगि
म्याग्दीमा नक्कली नोटको कारोबारमा बृद्धि भएको भेटिएको छ । एक साता यता बैंक तथा वित्तिय संस्था तथा कारोबार हुने स्थानहरुमा नक्कली नोटको विगविगि बढेको हो । सदरमुकाम बेनीस्थित वित्तिय संस्थाहरु र बजारमा समेत नक्कली नोट भेटिन