मुख्य समाचार Archive

भारतीय सुरक्षाकर्मीको गोली लागेर गौतम सहिद भएपछि बन्द भएको नाका अझै खुलेन

कञ्चनपुरको नेपाल–भारत सीमा नाका बन्द भएको १० महिना बितेको छ । गत फागुन २७ गते कञ्चनपुरको आनन्द बजारमा सीमा विवादका क्रममा स्थानीय गोविन्द गौतमको ज्यान गएपछि बन्द भएको नाका अझै खुल्न सकेको छैन । नाका सञ्चालन

आज माघे सङ्क्रान्ति, कसरी मनाउने ?

सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण शुरु हुने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति भनिन्छ । साउन १ गतेदेखि शुरु भएको दक्षिणायन अन्त्य भई माघ १ गतेदेखि नै उत्तरायण शुरु हुने भएकाले दिन भन्दा

जाजरकोटमा मात्र किन फैलिन्छ पटक–पटक सरुवा रोगको प्रकोप ?

जाजरकोटको दुर्गम जुनीचाँदे गाउँपालिकाका वड्कुले, मौगान, डाडाकोट, आली, देसीपाटा, रावलगाँउ, कोर्ताङ, पराले, मजकोट, भैरवटोल, स्याला, लगाएतका गाउँमा भाईरलको प्रकोपले स्थानियलाई तीन साता देखि सताईरहेको छ । स्थानिय बासिन्दा र उपचारमा संलग्न स्वास्थ्यकर्मीका अनुसार हाल सम्म १३

यी हुन भारतीय जासुस संस्था रअको एजेन्ट बन्ने लोभमा करोडौ फसाउनेहरु

भारतकाे गुप्तचर संस्था रअकाे एजेन्ट बन्ने ध्याउन्नेमा नेपालमा ठूलाे मान्छे ठगिने गरेका छन् । रिसर्च एण्ड एनालाइसिस विङ (रअ) नामको उक्त खुफिया एजेन्सीमा एजेन्टकाे काम लगाइदिने भन्दै ठग्ने मध्येका ६ जनालार्इ अाज प्रहरीले पक्राउ गरी सार्वजनिक

संखुवासभामा जीप दुघर्टना : गाउँपालिका अध्यक्षसहित पाँचको मृत्यु

संखुवासभाको मकालु गाउँपालिका–२ हेदङ्नामा आइतबार भएको जीप दुर्घटनामा गाउँपालिकाका अध्यक्षसहित पाँचजनाको ज्यान गएको छ । सदरमुकाम खाँदबारीबाट भोटखोलाको वरुण मेला भर्न जाने क्रममा बा५ च १३०९ नम्बरको पिकअप सडकबाट करिब ७ सय मिटर तल अरुण नदीको

यी हुन् भारतीय सेनाका कमाण्डर ! जसले गरे भारतको बेइजत ,

सामाजिक संजालमा एउटा भिडियो निकै भाइरल बनेको छ । भारतीय सेनाको ड्रेस लगाएका एक जना सरदार घासबारीमा लडेका छन् । उनी उठ्‍न खोज्छन् तर सक्दैनन् । हात टेक्न खोज्छन् तर टाउको टेक्न पुग्छन् । नजिकै झोला

स्वतन्त्र मुलुकमा भारतीय साम्राज्यको उपस्थिति र लाचार राजनीति

दुश्मनी देशको राज्य ब्यवस्था आफ्नो काबुमा लिनको लागी त्यो देशको कानुनमा आफ्नो हस्तक्षेप बढाउनु पर्छ ।- हिटलर नेपाली राजनीतिमा आफ्नो चर्को उपस्थिति देखाउन नेपालका हरेक राजनीति आन्दोलन र प्राप्त उपलब्धिबाट बन्ने सरकारमाथि यो वा त्यो ढंगले

यसकारण उपत्यकामा सडक विस्तारको काम ठप्प

अदालतको आदेशदेखि सरकारी निकायबीचको समन्वय अभावमा सडक विस्तार कार्य प्रभावित चार महिनादेखि काठमाडौं उपत्यकामा सडक विस्तारको काम ठप्प छ । गत २ असोजमा सर्वोच्च अदालतले सडक विस्तार गर्दा घरजग्गाधनीलाई मुआब्जा दिनुपर्ने फैसला गरेपछि काम रोकिएको हो

३७१ जनालार्इ ठग्ने म्यानपावर सञ्चालक विनाधरौटी रिहा

नक्कली भिसा बनाएर ३ सय ७१ कामदारबाट करिब २ करोड रुपैयाँ ठगेको आरोप लागेका म्यानपावर व्यवसायीलाई वैदेशिक रोजगार विभागले विनाकारबाही छाडेको छ । प्रतिव्यक्ति ४० हजारदेखि २ लाख रुपैयाँसम्म उठाएका ब्लुस्टार म्यानपावरका सञ्चालक रुद्रबहादुर घिमिरेलाई विभागले

कक्षा–११ को परीक्षाफल प्रकाशित

राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले कक्षा–११ का सबै विषयको नियमित परीक्षाको परीक्षाफल विषयगत ग्रेडका आधारमा सार्वजनिक गरेको छ । बोर्डले पहिलोपटक कक्षा–११ का सबै विषयको नियमित परीक्षाको परीक्षाफल विषयगत ग्रेडका आधारमा शनिबार सार्वजनिक गरेको हो । बोर्डका