मुख्य समाचार Archive

रुकुममा अर्को समानुपातिकको मतपेटिका पनि जल्यो

रुकुमको आठबीसकोट नगरपालिका वडा नम्बर ११ मा रहेको राष्ट्रिय माध्यमिक विद्यालय गत्तासैना मतदान केन्द्रमा पनि मतपेटिका जलाइएको छ। एसिड प्रयोग गरेर समानुपतिकतर्फको मतपेटिका जलाइएको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी नायव उपरीक्षक राजेन्द्र थमलाले जानकारी दिए। मतपेटिकामा

हुम्लाको एउटा मतदान केन्द्र जहाँ मतदाता नै आएनन्

हुम्लाको शंखेली गाउँपालिका ३ रारा आधारभूत विद्यालय मेखाला मतदान केन्द्रमा मतदाता नै उपस्थित नभएपछि अझैसम्म मतदान हुन सकेको छैन। ११९ मतदाता रहेको उक्त केन्द्रमा एक जना पनि मतदाता उपस्थित नभएपछि आयोगका कर्मचारी र सुरक्षाकर्मी घाम तापेर

रुकुमको एक मतपेटिकामा एसिड आक्रमण

रुकुमको आठबिसकोट नगरपालिका वडा नम्बर ११ को नेपाल राष्ट्रिय मावि मतदान केन्द्र ‘ख’ को समानुपातिक तर्फको मतपेटिकामा एसिड आक्रमण भएको छ।उक्त मतदान केन्द्रका निर्वाचन अधिकृत कृष्ण शर्माका अनुसार समानुपातिक तर्फको मतपेटिकामा अज्ञात व्यक्तिले एसिड हालेका हुन्।एसिड

सिरहाको कल्याणपुरमा गोली चल्यो, प्रहरी जवानसहित दुई घाइते

सिरहाको कल्याणपुरमा अज्ञात समुहले गोली चलाएको छ। कल्याणपुर नगरपालिका वडा ५ निर्दान घाटमा सुरक्षा चेकजाच भइरहेको बेला अज्ञात समुहबाट गोली प्रहार प्रहार भएको डीएसपी राजन भेटवालले जानकारी गराए। भेटवालका अनुशार अज्ञात समुहबाट चलाएको गोली लागेर एक

जाजरकोटको कुशेगाउपालिका ८ मा झडप २५ भोट मात्रै खस्यो

जिल्लाको कुशे गाउँपालिकामा नेकपा एमाले, माओवादी केन्द्र र नेपाली काँग्रेसका कार्यकर्ताबीच दोहोरो झडप भएको छ । जाजरकोटको कुशे गाउँपालिका–८, अविलरिजा मतदान केन्द्र नजिकै गएराति दोहोरो झडप हुँदा दर्जन घाईते भएका छन् । झडपमा रमेश रोकाय, प्रेम

गठबन्धनबाटै ठाउँ ठाउँमा बुथ कब्जा गर्ने प्रयास

देशका विभिन्न भागमा चुनावी गठबन्धनमा उत्रेकाहरुले नै बुथ कब्जा गर्ने प्रयास गरेकाे खबर प्राप्त भएकाे छ । बुथ कब्जा गर्ने प्रयास गरिएपछि ती क्षेत्रमा झडपका घटना पनि भएका छन् । यसैक्रममा धादिङमा वाम गठबन्धन र लाेकतान्त्रिक

भोट हाल्ने सपना यसपालि पनि अधुरै !

हिमाली जिल्ला हुम्लाको दुर्गम बस्ती मासपुुरका मतदाताको मत हाल्ने रहर यसपालि पनि अधुरै रहने भएको छ। सदरमुकाम सिमकोटबाट चार दिन पैदल लाग्ने सो गाउँमा १६ घरधुरीका ४८ जनामध्ये अधिकांश मतदाता मतदान गर्नबाट वञ्चित हुने भएका हुन्।

यी मतदान स्थल जहाँ सञ्चार सम्पर्कसमेत छैन

पहिलो चरणको निर्वाचन हुन लागेको ५ र ६ नम्वर प्रदेशको केही मतदान स्थल टेलिफोन सम्पर्क समेत हुन नसक्ने स्थलमा राखिएको छन्। अत्यन्त दुर्गम र सुरक्षाको दृष्टिकोणले समेत उच्च जोखिम स्थानमा रहेका यी स्थानमा हवाई निगारानी बढाउन

सहरकै मतदाता जान्दैनन् भोट हाल्न

सदमुकामबाट पाँच किलोमिटरभित्रका क्षेत्रमा समेत मतदाता शिक्षा स्वयंसेवक पुगेका छैनन्। नयाँ नगरपालिका क्षेत्रका अधिकांश नागरिक मतपत्र र मतदानबारे अन्योलमा छन्। ज्येष्ठ नागरिक तथा महिलाले प्रतिनिधिसभा र प्रदेशसभाका कतिवटा र कस्तो मतपत्र हुन्छ भन्नेबारे जानकारी नै नभएको

मतदान सुरू भएसँगै गोरखाको कालिका मतदान केन्द्रमा शक्तिशाली बम विस्फोट

पहिलो चरणको निर्वाचन अन्तगर्त मतदान सुरु भएको छ । मतदान सुरु भएसँगै केही मतदान केन्द्रमा बम विस्फोटका घटना समेत भएका छन् ।   यसैबीच गोरखाको निर्वाचन क्षेत्र नम्बर १ को गण्डकी गाउँपालिका-४ स्थित कालिका प्राविकोङ्क मतदान