मुख्य समाचार Archive

पाँच करोड हिनामिनाको आरोपमा कृषि विकास बैंकका कर्मचारी पक्राउ
करिब पाँच करोड रुपैयाँ हिनामिना गरेको आरोपमा कृषि विकास बैंक न्युरोड शाखा कार्यालयका कर्मचारी पक्राउ परेका छन्। कारोबार हिसाब क्लियरिङको रकम पेन्डिङ देखाई बैंकको रकम आपसमा मिलेमतो गरी बैंकलाई नोक्सान हुने गरी चार करोड ९१ लाख

१० किलो अवैध सुन प्रहरीद्वारा बरामद
रसुवाको केरुङ नाका हुँदै काठमाडौं भित्राउँदै गरेको ठूलो परिमाणमा अवैध सुन प्रहरीले बरामद गरेको छ । निर्वाचनको सुरक्षाका क्रममा खटिएका प्रहरीहरुले चेकजाँच गर्ने क्रममा बालाजु बाइपासबाट १० किलो सुन बरामद गरेको हो । काठमाडौं प्रहरी परिसरले

मायाले तान्यो मोहनविक्रमलाई
दाह्री-कपाल फुलेर ८२ वर्षीय मोहनविक्रम सिंह सेताम्य छन्। धेरैजसो दाँत झरिसके। पातलो शरीरका उनको अनुहारमा चाउरीले ढाकेको छ। झिमरुक गाउँपालिका-५ ओखरकोट प्युठान स्थायी घर भएका नेकपा मसालका महामन्त्री सिंह यो उमेरमा पहिलोपल्ट संसदीय चुनावको प्रचारमा लागेका

उपत्यकामा वर्षेनी ३२ सय किशोरीले गर्छन् गर्भपात
उपत्यकामा बर्सेनि २० वर्षभन्दा मुनिका करिब साढे ३२ सय किशोरीले गर्भपतन गराउने गरेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंको तथ्यांकअनुसार असुरक्षित यौनसम्पर्कबाट बसेको गर्भ सुरक्षित रुपमा गर्भपतन गर्नेको संख्या धेरै बढेको छ । जिल्ला जनस्वास्थ्य कार्यालका

यस्ताे छ अाचारसंहिता तोड्न दलहरूबीच प्रतिस्पर्धा
वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय सरावगीले वडा नम्बर १६ नगवाको गणेश टोलमा गत शनिबार धर्मशाला शिलान्यास गरे। वडाध्यक्ष श्यामबाबु चौरसिया र नगर प्रमुख सरावगीले ६० लाख रुपैयाँमा निर्माण हुने धर्मशालाको शिलान्यास गरे पनि नगर परिषदबाट धर्मशाला

प्रधानमन्त्री देउवाको निवास नजिक बम विस्फोट
प्रधानमन्त्री शेरबहादुर देउवाको काठमाडौं, बूढानीलकन्ठस्थित निवासको पर्खालबाहिर शुक्रबार साँझ बम विस्फोट गराइएको छ । उनको घरपछाडिको पर्खालबाहिर प्रेसरकुकर बम विस्फोट गराइएको प्रहरीले जनाएको छ । ३० सेकेन्डको अवधिमा दुईओटा विस्फोट भएपनि कुनै क्षति भने नभएको जनाइएको

हिन्दु राज्य स्थापनाको एजेन्डामा मत माग्दै कांग्रेस
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कास्की कांग्रेसका उम्मेदवारहरुले हिन्दु राज्य स्थापनाको एजेन्डालाई उठाएका छन् । विकास निर्माण र समृद्धिसँगै उनीहरुले नेपाललाई हिन्दु राज्य बनाउने एजेन्डालाई मतदातासामु राखेका हुन् । प्रतिनिधिसभाका लागि तीन, प्रदेशसभाका लागि ६ निर्वाचन क्षेत्र

खेतमा पुगेर मत माग्ने उम्मेद्वारहरु गहुँको वीऊ प्रति अनभिज्ञ
प्रतिनिधि र प्रदेशसभा निर्वाचनको लागि कपिलवस्तुमा उम्मेदवार बनेकाहरु मत माग्नै व्यस्त छन । तर कपिलवस्तुका कृषकहरु भने गँहुको बीउ, मल र डिजेल नपाउँदा चिन्तित बनेका छन । उम्मेदवारहरु मत माग्न घरदैलोको साथै खेत खलियानमा समेत पुग्ने

भारतीय सीमासंग जोडिएका मतदान केन्द्रहरु अति संवेदनशील
भारतीय सीमासंग जोडिएका मतदान केन्द्रहरु सुरक्षाका दृष्टिकोणले अति संवेदनशील रहेको पाईएको छ । मंसिर २१ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन शान्तिपूर्ण सम्पन्न गर्नका लागि धनुषा स्थित जिल्लासुरक्षा समितिले सुरक्षा सर्तकता बढाएको छ

प्रेसर कुकर वमसहित दुर्इ भारतीय नागरिक पक्राउ
भारतबाट वम बनाउने ठूलाे मात्रामा सामान लिएर अाएका भारतीय नागरिक पक्राउ परेका छन् । प्रहरीले २ जना भारतीय नागरिकलार्इ प्रेसर कुकर वम सहित पक्राउ गरेकाे जानकारी दिएकाे छ । पूर्वकाे काकडिभट्टा नाकाबाट यात्रुबाहक बसमा चढेर उनीहरु