मुख्य समाचार Archive
भेरी बबईमा चालक नै नभएको मेशिनले खन्यो २ किमि सुरुङ
भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनामा सुरुङ खन्न प्रयोग गरिएको टनेल बोरिङ मेसिन ९टीबीएम० ले हालसम्म २५ प्रतिशत काम सम्पन्न गरेको छ । टीबीएम सुरुङ खन्ने चालकरहितको अत्याधुनिक मेसिन हो । अढाइ महिनामा १८ सय मिटर सुरुङ खनिएको आयोजनाका सिनियर
अवैध रुपमा चिकित्सा अभ्यास गर्ने १७ जनालाई ठगी मुद्दा
काठमाडौं जिल्ला अदालतले अवैध रुपमा चिकित्सकीय अभ्यास गरिरहेका १७ जनालाई ७ दिन थुनामा राखी अनुसन्धान गर्न अनुमति दिएको छ। न्यायाधीश राजेन्द्र नेपालको इजलाशले उनीहरुलाई थुनामै राखेर अनुसन्धान गर्न बुधबार अनुमति दिएको हो। नेपाल मेडिकल काउन्सिल र
यसरी समातियो डकैती गरेपछि ‘किस’ खाएर भाग्ने लुटेरा समूह
एक साताअघि भक्तपुरमा डकैतीमा संलग्न समूह पक्राउ परेका छ। महानगरीय अपराध महाशाखाले ४ जनाको टोलीलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा भोज बहादुर थापामगर, रत्ना बहादुर तामाङ, अमृत तामाङ र सानुकान्छा ब्लोन छन्। उनीहरुले गत १० गते
कञ्चनपुरको बेलौरी क्षेत्रमा नेपाल र भारतबीच सीमा विवाद
कञ्चनपुर । कल्भर्ट निर्माणको विषयलाई लिएर गत वर्ष सीमामा विवाद हुँदा एक जना नेपालीको मृत्यु भएको वर्ष दिन नपुग्दै कञ्चनपुरको बेलौरी क्षेत्रमा यसपटक पनि पुनः विवाद सिर्जना भएको छ । नेपाली पक्षले सडक फराकिलो बनाउदा भारतीय
पराजुलीको नागरिकताको प्रतिलिपि खोज्दै डा गोविन्द केसी सिडियो कार्यालयमा पुगेपछि…..
प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकताको प्रतिलिपी माग गर्दै डा। गोविन्द केसी काठमाडौं जिल्ला प्रशासन कार्यालय पुगेका छन् । केसीले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा नागरिकताको प्रतिलिपिका लागि एक निवेदन समेत दर्ता गराएका छन् । केसी बुधबार बिहान १०

प्रधानन्यायाधिश पराजुलीले ज्यान मार्ने धम्की दिएपछि….
डा। गोविन्द केसीको पक्षमा वकालत गर्दै आएका वरिष्ठ अधिवक्ता डा। सुरेन्द्र भण्डारीले प्रधानन्यायाधीश गोपाल पराजुलीले ज्यान मार्ने धम्की दिएको भन्दै सुरक्षा माग गरेका छन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारीसमक्ष शान्ति सुरक्षा पाउँ भन्दै बुधबार उनले निवेदनसमेत
केरुङ–काठमाडौं रेलमार्गमा नेपालले चासो दिएन
केरुङ–काठमाडौं अन्तरदेशीय रेलमार्ग बनाउन चीन सकारात्मक भइरहेका बेला नेपाल सरकारले भने चासो दिएको छैन। यो खबर सन्तोष न्यौपानेले आजको नागरिकमा लेखेका छन्। उक्त योजना अगाडि बढाउने जिम्मा नेपाल सरकारसँग रहेको संकेत गर्दै चिनियाँ टोली फर्किएको लामो
सात एआइजी फिर्ता हुने, फिर्ता भएका जिम्मेवारीविहीन
प्रदेश प्रहरी प्रमुखमा डिआइजी खटाइने भएपछि हाल कार्यरत रहेका एआइजी फिर्ता हुने भएका छन्। अहिले प्रदेश १ मा एआइजी पशुपति उपाध्याय, २ मा एआइजी विजयलाल कायस्थ, ३ मा एआइजी केशरीराज घिमिरे, ४ मा एआइजी कमलसिंह बम,
यसरी सिकेका थिए सन्दीपले क्रिकेट
राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान राजु खड्काले १२ वर्षयता गृहनगर भैरहवा छाडेर चितवनलाई कर्मथलो बनाएका छन् । चितवन क्रिकेट संघद्वारा सञ्चालित चितवन क्रिकेट एकेडेमीमा प्रशिक्षकको जिम्मेवारीले उनलाई नारायणगढ ल्याइपुर्याएको हो । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान राजु खड्का सोमबार चितवन
यी उपमेयर जसले गाडी र एट्याच्ड बाथरुम नभएको भन्दै च्यातिन् माइन्युट
आफूलाई गाडीको व्यवस्था नगरिएको भन्दै धनुषा चारनाथ नगरपालिकाकी उपमेयर मीनाकुमारी यादवले निर्णय पुस्तिका ९माइन्युट० च्यातेकी छिन्। मेयर रामबाबु यादव र प्रशासकीय अधिकृत डिकबहादुर कार्मीले मात्रै गाडी चढेर आफूलाई बेवास्ता गरेको, कार्यकक्ष राम्रो नभएको, ‘एट्याच्ड’ बाथरुम नभएको

