मुख्य समाचार Archive

रारा पर्यटन विकास समितिले गर्यो रारामा सरसफार्इ
रारा पर्यटन बिकास समितिले रारामा सरसफार्इ अभियान थालनि गरेकाे छ । प्रत्यक महिनाकाे दाेस्राे शनिबार संचालन हुँदै अाएकाे रारा सरसफाइ अभियान अन्तगत रारा सरसफाइ गरिएकाे हाे । रारा पर्यटन विकास समितिकाे नेतृत्वमा समितिका पदाधिकारी, नेपाली सेना,मुर्माका
संघीय संसदमा अघिल्लो संसदका भन्दा धेरै समिति बन्ने
संघीय संसदमा अघिल्लो व्यवस्थापिका-संसदका भन्दा बढी समिति बन्ने भएका छन् । आजको नयाँ पत्रिकामा समाचार छापिएको छ । प्रतिनिधिसभामा १० र राष्ट्रिय सभामा ४ गरी विषयगत समिति मात्रै १४ वटा बनाउने प्रक्रिया अघि बढाइएको छ ।
भिआइपीको सवारीमा किन निभ्छ ट्राफिक बत्ती ?
नयाँ प्रविधि जडानसहित बल्न थालेका ट्राफिक बत्ती भिआइपीको सवारी हुँदा भने सधैं निभ्ने गरेको ट्राफिक प्रहरीले जनाएको छ । बत्ती बल्न थालेको भोलिपल्ट दरबारमार्ग, नयाँ बनेश्वर र नारायणगोपाल चोकमा ट्राफिक बत्ती निभाएरै बाटो खाली गराइएको थियो

अनियन्त्रित चिनियाँ अन्तरिक्षयान पृथ्वीको कुन हिस्सामा खस्ला !
आफ्नो मिशन पुरा गरिसकेको एक चिनियाँ अन्तरिक्ष यानको अवशेष धर्तीमा खस्ने दिन नजिकिएको छ । धर्तीको कुन हिस्सामा यो खस्छ भन्ने यकिन हुन नसके पनि ३८ सहरलाई जोखिममा राखिएको छ । ‘दि तियांगोङ्ग–१’ नामको उक्त यान
को थिए खुमबहादुर खड्का ?
निर्दलीय पञ्चायत व्यवस्थाविरुद्ध संघर्ष गर्दै लामो इतिहास बनाएका खुमबहादुर खड्का बहुदल आएपछि पार्टी पङ्तीमा असाध्यै मित्रवत प्रकृतिका लोकप्रिय नेता थिए। नेपाली कांग्रेसका संस्थापक नेता वीपी कोइरालासँगै खड्काले भारतमा निर्वासन जीवन विताएका थिए। २०३३ सालमा वीपी कोइरालासँगै
रहेनन् पूर्वगृहमन्त्री खुमबहादुर खड्का
नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको निधन भएको छ । मृगौला, नसा र छातीको समस्याबाट पीडित खड्काको भारत नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचार हुँदै थियो । बुधबार यता भेल्टिलेटरमा राखिएका खड्काको आज साँझ ५ बजेर १५ मिनेटमा

राज्यलाई कर नतिरेको भन्दै एनसेलका दर्जन बढी टावरमा अागजनी
नेपाल कम्युनिस्ट पार्टीले एनसेलका दर्जनभन्दा बढी टावरमा अागजनी गरेको छ । राज्यलाई बाँकी कर नतिरेको भन्दै नेकपाले विहीबार राति रुपन्देही, कपिलवस्तु, पाल्पा, गुल्मी, स्याङ्जा, वागलुङ, नवलपरासीलगायतका जिल्लामा रहेका एनसेल टावरहरुमा अागजनी गरेको हो । अाफूसँग गरेको
जाजरकोटी संस्कृतिको प्रथम राष्ट्रिय प्रदर्शनी आगामी चैत्र २१ गते
जाजरकोटको ऐतिहासिकतासंग जोडिएका रैथाने लोक नृत्य तथा परम्परागत संस्कृतिको काठमाण्डौंमा आगामी चैत्र २१ गते हुने भएकाे छ । फागुनकाे २९ र ३० हुने भनिएकाे प्रथम राष्ट्रिय प्रदर्शनी प्राबिधिक कारणबस चैत्र २१ गते सारिएकाे मेला अायाेजक समितिकि
शिक्षाको नवौ संसोधन – बुढो भैसीको विगौति
भाद्रको महिना थियो, जता–ततै हरियाली नै हरियालीको मौसम, मौसम राम्रो भएको अवस्थाले गर्दा शिक्षाको मौसम पनि हरियाली नै होला भन्ने आशाका साथ विद्यार्थीहरु विश्वस्त थिए तर विडम्बना आम विद्यार्थी, अभिभावक, शिक्षाविद्, वुद्धिजीवि, प्रध्यापक, शिक्षासेवी, र सम्पूर्ण
बहालवाला अर्थमन्त्रीकै घरमा मेयरले लगाए डोजर
धनगढी । प्रदेश नम्बर ७ का अर्थ मामिला तथा योजना मन्त्री झपट बोहराको घेर मेयरको डोजरले भत्काइदिएको छ । कैलालीको लम्कीमा रहेको मन्त्रीको घर डोजरले भत्काइरहदा स्थानीयले रमिता हेरिरहेका थिए । कसैले किन र कसरी भन्ने

