मुख्य समाचार Archive

रौतहटमा गोली चल्यो, एकजना घाइते

रौतहट– रौतहटमा बुधबार साँझ मोटरसाइकलमा आएका अपरिचित समूहले गोली चलाउँदा एक जना घाइते भएका छन् । जिल्लाको राजपुर ३ बलुवाटोलमा शेख शालिममाथि गोली प्रहार भएको हो । स्थानीय मासु ब्यापारी उनीमाथि फतुवा प्रावि नजिकै गोली प्रहार

राष्ट्रपतिको भूमिकाले लोकतन्त्रमाथि खतरा’-देउवा

कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिको भूमिका र प्रधानमन्त्रीको अभिव्यक्तिले लोकतन्त्रमाथि खतरा देखिएको बताएका छन् । वाम गठबन्धनले अदालतलाई समेत कब्जामा लिन खोजेको उनले आरोप लगाए । पार्टीको भ्रातृ संगठन नेपाल तरुण दलका जिल्ला अध्यक्षहरूको

झलनाथको आक्रोश : पार्टी भनेको तपार्इंको घर हो ?

राष्ट्रपतिमा उम्मेदवारी दर्ता गर्ने अघिल्लो दिन मात्र एमालेले स्थायी समिति बैठक बोलाएको थियो । औपचारिक र अनौपचारिक गरी पटक–पटक बसेको बैठकले राति १२ बजे मात्र भण्डारीको पक्षमा निर्णय गरेको थियो । अध्यक्ष केपी ओलीले समझदारीका लागि

एमाले दुई कित्तामा विभाजित: अध्यक्ष ओलीको चर्काे आलोचना

काठमाडौं – राष्ट्रपति उम्मेदवारको विषयलाई लिएर नेकपा एमाले दुई कित्तामा विभाजित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार रातिसम्म चलेको स्थायी कमिटी बैठकमा वर्तमान राष्ट्रपतिलाई दोहोर्याउने वा नदोहोर्याउने भन्ने विषयमा नेताहरुबीच निकै बेर विवाद भयो ।

होलेरी बजारको फोहोर अव डम्पिङ साईडमा

होलेरी बजारको फोहोर व्यवस्थापनका लागी डम्पिङ साईडको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । रोल्पा, प्युठान र रुकुमको प्रमुख प्रबेशद्धार होेलरी बजारमा फोहोर व्यवस्थापन गर्ने स्थान नुहुँदा बजार अव्यवस्थित भईरहेको निश्कर्ष सहित सरोकारवाला निकायहरुको पहलमा केही

ठुलीभेरी नगरपालिकाका मेयर शाही भन्छन् -सरकारको निर्णयमा कुनै छलकपट छैन्

काठमाडाैँ,ठुलीभेरी नगरपालिकाका मेयर गणेश शाहीले केन्द्र दुनैबाट जुफालमा सार्ने कुरामा आफ्नो कुनै छलकपट नभएको प्रष्ट पारेका छन । शाहिले यो सरकारी निर्णय भएकोले आफुले अनुमोदन मात्रै गरेको जिकिर गरे ।  जनताको माग र अाबश्यकता अनुसार सिंहदरबारको

महेन्द्रमालासंग हारेको प्रचण्डमाला

निर्वाण भन्दा ६ महिनाअघि बुद्ध आफ्नो शिष्य आनन्दलाई लिएर कतै जाँदै थिए । हिँड्दाहिँड्दै बुद्धलाई तिर्खा लाग्यो । उनले आनन्दलाई भने– ‘प्रिय शिष्य, बाटामा एउटा झर्ना देखिएको थियो, त्यहाँ गएर पानी लिएर आऊ ।’  आनन्द त्यहाँ

आस्थाकै आधारमा पत्रकारमाथी हुने दमन दुखदपुर्ण घटना- अध्यक्ष चलाउने

 क्रान्तिकारी पत्रकार संगठनका केन्द्रिय अध्यक्ष तथा नेपाल पत्रकार महासंघका पूर्वसचिव प्रभात चलाउनेले आस्थाकै आधारमा पत्रकारमाथी दमन हुने कुरा दुखद भएको बताएका छन । चलाउनेले अास्थाकै कारण पत्रकारमाथी हुने दमन अाफेले बनाएकाे संबिधानकाे खिल्ली भएकाे बताए ।

पाकिस्तानी प्रधानमन्त्री अब्बासी स्वदेश प्रस्थान

नेपालको २ दिने औपचारिक भ्रमण सम्पन्न गरी इस्लामिक गणतन्त्र पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासी आज अपराह्न स्वदेश प्रस्थान गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा अर्थमन्त्री डा.युवराज खतिवडा र परराष्ट्र सचिव शंकरदास वैरागीले बिदाइ गरे

कांग्रेस संसदीय दलको नेतामा देउवा, उपनेता गच्छदार

कांग्रेस सभापति शेरबहादुर देउवा दुईतिहाइभन्दा बढी मतले संसदीय दलको नेतामा निर्वाचित भएका छन् । प्रतिस्पर्धी प्रकाशमान सिंहलाई २५ मतले पछि पार्दै देउवा निर्वाचित भएका हुन् । ६३ सांसदले दलको नेता चयनका लागि मत खसाल्दा देउवाले ४४ र सिंहले