मुख्य समाचार Archive

यस्तो रहेछ गभर्नर कामरेडको पार्टी मोह

काठमाडौं, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संग आबद्ध भएको सार्बजनिक भए संगै बुधबारको संसद वैठकमा हंगामा भएको छ ।प्रतिनिधि सभाको बुधबार बसेको बैठकमा माओवादी सांसदहरु रेखा शर्मा र अञ्जना विशंखे

ए साथी हामी रोप्दै छौं फुलहरु !

यता सुन नक्कली कुराको खरानी निधारमा घसेर सर्वस्व लुटिएको बेचैन जोगी जस्तै देखिने ए साथी… झन्डै एक दशक देखिको नक्कली कुराले पोलेर बनेको खरानी भित्र बचेका फिलिङ्गा हौं हामी, हेर अब फिलिङ्गाहरुबाट अर्को भर्भराउदो आगो कसरी

अखिल (क्रान्तिकारी) काठमाण्डौँ विशेष वैठक सम्पन्न, संयोजकमा मिम ऐडी

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल (क्रान्तिकारी) काठमाण्डौंको संयोजकमा मिम ऐडी चयन भएका छन् । सङ्गठनको मङ्गलबार सम्पन्न काठमाडौं जिल्ला समितीको विशेष बैठकले ऐडीको संयोजकत्वमा ३५ सदस्य जिल्ला सम्मेलन आयोजक समिती गठन गरेको छ ।उक्त

दैनिक १२ करोड आम्दानी गर्दै विद्युत् प्राधिकरण,

काठमाडौंँ । लामो समयदेखि केवल चर्चामा सीमित बुढीगण्डकी जलविद्युत् आयोजना स्वदेशी लगानीमा निर्माण गर्नेदेखि बिजुली निर्यातलगायतका काममा वर्तमान सरकार गठन भएपछि उल्लेख्य प्रगति भएको छ । यस्तै, चालु आवमा नै राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको माथिल्लो

महान् विचारक आचार्य चाणक्यका अनमोल भनाईहरु

इ.पू. ३७१ मा पुरानो भारतबर्षको मगध राज्यमा जन्मेका चाणक्य अर्थशास्त्र, व्यवस्थापन, कुटनीति, राजनीतिशास्त्र र सुशासनका मूर्धन्य विद्वान थिए । उनलाई विष्णुगुप्ता र कौटिल्यको नामले पनि चिनिन्थ्यो । उनको ज्ञान, त्याग, दृढसंकल्प र राष्ट्रवादी छवि हामी सबैका

उपेन्द्रलाई बाबुरामको आग्रह : सल्लाह गर्न आउनुस्

ठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) को संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले कार्यकारी अध्यक्ष उपेन्द्र यादवलाई छलफलका लागि आग्रह गरेका छन् । काठमाडौंको जडिबुटीमा आजदेखि शुरु भएको आफू पक्षीय केन्द्रीय समितिको बैठकमा उनले भोलिदेखि वीरगञ्जमा

नक्कली प्रचण्ड ! जो बने माओबादी केन्द्रको स्थायी समिति सदस्य

काठमाडौँ, सर्लक्क पछाडि लगेको कपाल, ठूलो निधार, आँखामा चस्मा, तिलचामले जुङ्गा, झट्ट हेर्दा प्रचण्ड जस्तै देखिने  कर्णाली प्रदेश इन्चार्ज काली बहादुर मल्ल माओबादी केन्द्रको स्थायी समिति सदस्य मनोनित भएका छन । २०४७ सालदेखि प्रचण्डसँगै एउटै पार्टीमा राजनीति

फुटको संघारमा जनता समाजवादी पार्टी

काठमाडौँ । सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षको केन्द्रीय समितिको विस्तारित बैठक आज (मंगलबार) बस्दै छ । आज र भोलि काठमाडौंमा बस्ने गरी बैठक बोलाइएको हो । जसपाका

बाँकेको नरैनापुर पुगेर मन्त्री राईले भने : पाँच महिनामा नतिजा देखिने गरि काम गर्छु

बाँके, नेपाल सरकारका नवनियुक्त भौतिक पूर्वधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले पाँच महिनामा नतिजा देखिने गरी काम गर्ने प्रतिवद्धता जनाएका छन् । बाँकेको नरैनापुर गाउँपालिकाकाले सोमबार एक कार्यक्रमको आयोजना गरी मन्त्री राईलाई बधाई एवं शुभकामना

आर्थिक बर्षको अन्त्यमा भ्रष्टाचारको नाङ्गो रुप देखियो : युवा जनस्वयमसेवक बाँके

नेपालगन्ज, नेकपा (बहुमत) निकटको युवा सङ्गठन युवा जनस्वयमसेवक, नेपाल बाँकेले आर्थिक बर्षको अन्तत्य तिर जिल्लामा भ्रष्टचारको नाङ्गो रुप देखिएको बताएको छ ।युवा जनस्वयमसेवक बाँकेको तर्फबाट केन्द्रीय सदस्य तथा जिल्ला संयोजक प्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दैँ