मुख्य समाचार Archive

नेपालगञ्ज र मधेशी समुदाय
तपाँइ यसरी बुझनु हुन्छ ? नेपालगञ्ज सबैभन्दा गर्मी हुने ठाँउ नेपालगञ्ज भयाहरुको बाक्लो उपस्थीती भएको ठाँउ नेपालगञ्ज सिमानासंग जोडिएको क्षेत्र नेपालगञ्ज औद्योगीक क्षेत्र कृषीजन्य जमिन भएको क्षेत्र मध्य तथा सुदुरपश्चिमको ब्यवसायको मुख्य केन्द्रबिन्दु यस्तै यस्तै ढंगले

भारतले आक्रमण गरे चुप लागेर नबस्ने पाकिस्तानी प्रधानमन्त्री खानको चेतावनी !
पाकिस्तानका प्रधानमन्त्री इमराज खानले भारतले आफ्नो देशमाथि आक्रमण गरे पाकिस्तानले कुनै सोच–विचारबिनै त्यसको जवाफ दिने चेतावनी दिएका छन् । मंगलबार एक कार्यक्रममा सम्बोधन गर्दै सो चेतावनी दिएका हुन् । प्रधानमन्त्री खानले काश्मिरकाे घटना दुखद भएकाे भन्दै

विप्लव नेकपाका चार नेता रिहा
अर्घाखाँची : विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका चार जना नेता रिहा भएका छन् । रिहा हुनेमा नेकपा अभियान २ का दौरानामा अर्घाखाचीको मणेचौरमा कार्यक्रम गरिरहेको बेला उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरुबिरुद्ध सोही ठाँउका हिमलाल

जनयुद्ध दिवसमा चुपचाप बसेको कम्युनिस्ट सरकारले यसरी मनायो प्रजातन्त्र दिवस
आज ६९ औँ प्रजातन्त्र दिवस, २००७ साल फागुन ७ मा १०४ वर्षे जहानियाँ राणा शासनको अन्त्य भएको दिनको सम्झनामा मंगलबार विभिन्न कार्यक्रम गरी मनाइएको छ। सरकारले प्रजातन्त्र दिवस भव्य रूपमा मनाएकाे छ। जनयुद्ध दिवसमा चुपचाप बसेको सरकारले

काश्मिरमा सात जना भारतीय सैनिकको मृत्यु
भारत अधिनस्थ काश्मिरमा पृथकतावादी विद्रोहीसँग भएको भीषण गोली हानाहानमा आइतबार कम्तीमा सात जना भारतीय सैनिकको मृत्यु भएको छ । काश्मिरको पुल्वामा चार दिनअघि पनि विद्रोहीको आत्मघाती आक्रमणबाट ४१ जना अर्धसैनिकको मृत्यु भएको थियो । गत बिहीबार

दुर्घटनामा घाइते भएका सिडिओको निधन
सडक दुर्घटनामा परी गम्भीर घाइते भएका बाराका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईको निधन भएको छ। उनको उपचारका क्रममा सोमबार दिउँसो त्रिवि शिक्षण अस्पतालमा निधन भएकाे पारिवारिक स्राेतले जानकारी दिएकाे हाे । गत १२ माघमा सशस्त्र प्रहरी
यस्ता छन कांग्रेसको नजरमा सरकार असफल हुनुका ५ कारण
नेपाली कांग्रेसले आईतबार पत्रकार सम्मेलन गर्दै सरकारको एक वर्षे कार्यकालको समिक्षा गरेको छ । सरकारप्रति जनविश्वास घट्दै गएको निश्कर्ष निकालेको छ । त्यसरी जनविश्वास घट्दै जानुमा विभिन्न कारणहरु देखाएको छ । तर सर्वाधिक चर्चामा रहेको वाईडबडी

मेयर राणाले दिए बिरामीलाई उपचारका लागि एक महिनाको तलब
नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा.धवल शमशेर राणाले एक बिरामीलाई उपचारका लागि एक महिनाको तलबभत्ता सहयोग गरेका छन्। नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ७ का पुनम नेपालीलाई थप उपचारका लागि सोमबार एक महिनाको तलब र भत्ता गरी ५० हजार
सत्तारुढ दल र प्रतिपक्षी सांसदबीच घोचपेच
चर्चित लोकगायक पशुपति शर्माको व्यंग्यात्मक गीत‘लुट्न सके लुट’को मुद्दा संसदमा पनि पुगेको छ । देशमा बढेको भ्रष्टाचारबारेमा कटाक्ष गर्दै गाएको यो गीत युट्युबबाट हटाइएको विषयमा सत्तारुढ र प्रतिपक्षी सांसदहरुबीच सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा घोचपेच भएको

सेवा हैन, धोकाको अर्को नाम
एउटा जंगलमा विभिन्न जातका प्राणीबीच अगाध प्रेम थियो । यो प्रेममाथि डाहा गरेर कसैले जंगलमा आगो लगाइदिएछ । सबै जनावर आत्तिएर नजिकैको अर्को जंगलमा शरण लिन गए । तर, एउटा सानो चरा भने निडरतापूर्वक कुवा नजिकैको

