मुख्य समाचार Archive

बालुवाटार जग्गा प्रकरण- आधा दर्जन व्यापारिक घराना भूमाफियाको फन्दामा

काठमाडौं-बालुवाटारस्थित सरकारी सम्पत्ति ललितानिवास र त्यसले चर्चेको जग्गा कब्जा गरेर भूमाफियाले आधा दर्जन व्यापारिक घरानालाई बिक्री गरेको पाइएको छ। तत्कालीन भोगाधिकारी, मालपोतका कर्मचारी, मन्त्री, नेता, मन्त्रालयका सचिवलगायतलाई आर्थिक प्रभावमा पारेर भूमाफियाले व्यापारिक घरानाहरु गोयल, शारडा, चाचान,

नेपालको पहिलो स्याटलाइट अमेरिकाबाट प्रक्षेपण

नेपालले पहिलो पटक अन्तरिक्षमा आफ्नै स्याटेलाइट (भू–उपग्रह) ‘नेपाली स्याट वन’ अमेरिकाबाट प्रक्षेपण गरेको छ। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान नास्टका अनुसार नेपालको भू–उपग्रह नेपाली समयअनुसार बिहीबार बिहान २:३५ मा भर्जिनिया राज्यको तटस्थित प्रक्षेपण केन्द्रबाट अन्तर्राष्ट्रिय अन्तरिक्ष

काठमाडौंमा मात्रै १३ हजारसँग लाइसेन्स प्राप्त हतियार

काठमाडौंमा १३ हजार व्यक्तिले लाइसेन्स लिएर हतियार राखेका छन्। तर, ती हतियार नवीकरण भए–नभएको र को–कोसँग छ भन्ने सरकारी निकायलाई नै जानकारी छैन। सरकारले १० वर्षसम्म पनि व्यक्तिसँग भएका निजी हतियारको लगत संकलन गर्न नसकेको हो।

नेपाल बन्दको पूर्वसन्ध्यामा जनयुद्धशैलीमा मशाल जुलुश

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको नेपाल बन्दकाे पूर्वसन्ध्यामा ठाउँठाउँमा मशाल जुलुससहित प्रदर्शन गरेको छ । नेकपाले पार्टीमाथिको प्रतिबन्ध र नेता–कार्यकर्ताको गिरफ्तारीविरुद्ध भोलि नेपाल बन्दको आह्वान गरेको छ । काठमाडौं उपत्यकासिहत झापा, कपिलवस्तु,कर्णालिका जिल्लाहरु, सुदूरपश्चिमका

विप्लवलाई वार्तामा आउन उर्जामन्त्री पुनको आग्रह

उर्जामन्त्री वर्षमान पुनले विप्लव नेतृत्वको नेकपालाई वार्तामा आउन आग्रह गरेका छन् । वार्तामा आउनुको विकल्प नभएकाले सहभागी भएर अगाडि बढ्न आग्रह गरे । ‘बाद, बिवाद, प्रतिवाद आउँछ, त्यसपछि संवाद आउँछ,’ उनले भने, ‘वार्तामा आउनुस, सँगै सहभागी

पेरुका पूर्वराष्ट्रपति एलन ग्रेस्काले हाने आफैँमाथि गोली

पेरुका पूर्वराष्ट्रपति एलन ग्रेस्काले आफूले आफैँलाई गोली हानेका छन्। प्रहरीले पक्राउ गर्ने क्रममा उनले गोली प्रहार गरेका हुन्। अधिकारीहरूले उनलाई तुरुन्तै पेरुको राजधानी लुमामा रहेको क्यासिमिरो उल्लवा हस्पितल लगेको बिबिसीले जनाएको छ। उनको अवस्था चिन्ताजनक रहेको

अब नेपाल अन्तरिक्ष युगमा, यस्तो छ नेपाली स्याट–१

काठमाडौँ – पहिलोपटक मानव निर्मित भूउपग्रह प्रक्षेपण भएको ६ दशकपछि नेपाल ‘अन्तरिक्ष युग’मा प्रवेश गर्दै छ । अमेरिकाको भर्जिनिया वाल्लोप्स द्वीपस्थित ‘मिड एट्लान्टिक रिजनल स्पेसपोर्ट’ बाट ‘नेपाली स्याट–१’ नामक नानो स्याटलाइट (सानो भूउपग्रह) अन्तरिक्षमा पठाउन लागिएको

सात लाख स्मार्ट लाइसेन्स, ट्राफिकसँग छैन कार्ड रिडर

काठमाडौं : सरकारले स्मार्ट लाइसेन्स वितरण थालेको ४० महिनामा नौ लाख लाइसेन्स छापिउका छन्। साढे सात लाख वितरण भएका छन्। तर, त्यस्ता कार्ड जाँच (रिड)गर्ने मेसिन ट्राफिक प्रहरीसँग एउटा पनि छैन। अहिले सञ्चालनमा भएका दुईवटा रिडरमध्ये

जहाँ एउटी युवतीलाई दाजुभाईको साझा बेहुली बनाउँछन्…

गोरखा – ‘केही दिनअघिको घटना हो, राति साढे ९ जति बजेको थियो होला । बहिनी र म गफ गर्दै सुतिरहेका थियौं । एक्कासि कसैले ढोका ढक्ढक्यायो । हामी आत्तियौं । मैले डराई–डराई ‘को हो’ भनें ।

प्रधानमन्त्री निवास बालुवाटारमा एक करोडको सिसिक्यामरा

काठमाडौँ – सरकारले प्रधानमन्त्रीनिवासमा एक करोड मूल्यका सिसिक्यामरा जडान गरेको छ । अर्थ मन्त्रालयका अनुसार विशेष भवन निर्माण तथा सम्भार डिभिजनका नाममा चैतमा एक करोड रुपैयाँ रकमान्तर निकासा भएको छ । यो रकम प्रधानमन्त्रीनिवास बालुवाटारमा सिसिक्यामरा