मुख्य समाचार Archive

श्रीलङ्कामा सङ्कटकाल घोषणा
एजेन्सी कोलम्बो– श्रीलङ्कामा भएको शृङ्खलाबद्ध बिस्फोटमा परी सयौँको मृत्यु भएपछि सङ्कटकालको घोषणा गरिएको छ । राष्ट्रपति मैत्रिपाला सिरिसेनाको कार्यालयद्धारा सोमबार जारी वक्तव्यका अनुसार सोमबार रातिदेखि लागुहुनेगरी सङ्कटकाल लागु हुनेछ । श्रीलङ्कामा आइतबार भएका विस्फोटनका घटनाहरुमा परी

नेकपा बाँकेको अध्यक्षमा खरेल र सचिवमा कोइराला
बाँके,नेकपा बाँकेको अध्यक्षमा अग्रज नेता आईपी खरेल र सचिवमा अशोक कोइराला चयन भएका छन् । नेकपाको सचिवालय बैठकले बाँके सहित देशभरका जिल्ला कमिटीको नेतृत्व टुंगो लगाउँदा बाँकेमा अध्यक्ष खरेल र सचिवमा कोइराला चयन भएका हुन ।

प्रहरी घेरामा राष्ट्रिय मानव अधिकार आयोगकाे कार्यालय
नेपालगञ्ज- विष्फोटक पदार्थ मुद्दाको आरोपमा पक्राउ परेका नेत्रविक्रम चन्द ‘विप्लव’का कार्यकर्ता दानबहादुर फडेरालाई बाँके जिल्ला अदालतले साधारण तारेखमा रिहा गर्यो। रिहा गर्ने आदेश हुने बित्तिकै प्रहरी अदालतमा पुग्यो। फडेरालाई अदालत परिसरबाटै पुनः पक्राउ गर्ने तयारी भयो।
जब कार्यक्रम स्थलमै प्रचण्डले माधव नेपाललाई खोजे ?
नेपाल कम्युनिस्ट पार्टीले ७०औँ स्थापना दिवस मनाएको छ। एकता दिवस मनाइरहँदा वरिष्ठ नेता माधवकुमार नेपालले बीचैमा कार्यक्रमस्थल छोड्दा बहसको विषय बन्यो। सोमबार कमलादीस्थित प्रज्ञा भवनमा आयोजित विशेष कार्यक्रममा तत्कालिन एमाले र माओवादी केन्द्रबीच जिल्ला तहमा एकता

यी हुन् नेकपाका ७७ जिल्लाका अध्यक्ष र सचिव
काठमाडौं,सत्तारूढ दल नेकपाले जिल्ला तहको पार्टी एकता टुंग्याएको छ। आइतबार दिनभरको प्रयासपछि साँझ सचिवालय बैठकले तयार पारेको ७७ वटै जिल्ला तहका अध्यक्ष र सचिवको नाम सोमबार सार्वजनिक गरिएको छ। काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा दिउँसो नेकपाको ७१

संकीर्णता, फुट र धोकाधडी ब्यहोरेको नेपालको कम्युनिस्ट आन्दोलन
१) सन १९४९ अप्रील २२ मा लेलिनको जन्मदिनको अबसरमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भयो।पार्टी स्थापना हुँदा पुष्पलाल श्रेष्ठ ,नरबहादुर कर्मचार्य ,निरन्जन गोबिन्द बैध्य,नारायण बिलास र मोतिदेबी उक्त समयमा उपस्थित थिइनन् । पनि भनिन्छ,पार्टी गठनको छलफलमा मात्र

प्रधानमन्त्री भन्छन्, ‘गण्डकमा पानीजहाज चलाइन्छ र चल्छ पनि’
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले गण्डकमा पानीजहाज चलाउने सपना आफूले देखेकाले छिट्टै पूरा हुने बताएका छन् । शनिवार कावासोतीमा नवलपुर जिल्लाको नमुना सदरमुकाम शिलान्यास कार्यक्रममा उनले गण्डकमा पानीजहाज जसरी पनि चलाउने बताएका हुन् । यो

महिलाको ‘काल’ बन्दै दाइजो
वीरगन्ज – तराई मधेसका महिलाहरु सुख सयलका साथ बाँकी जीवन बिताउने सपना सँगालेर आफ्ना पतिको घर अर्थात ‘ससुराल’ जान्छन् । तर कतिपय महिलाका लागि त्यही ससुराल ‘दहेज’कै कारण ‘काल’ बनेको छ । यस्तै खाले दुखद घटनको
विप्लवमाथि वार्ताको ‘दबाब’, यसरी हुदैछ सम्पर्क प्रयास
काठमाडौं,नेकपा महासचिव नेत्रविक्रम चन्द (विप्लव)लाई दलभित्रैबाट सरकारसँग वार्ता गर्न दबाब परेको छ । पोलिटब्यूरो सदस्य तथा पूर्वीकमाण्ड इन्चार्ज अनिल हशर्मा, पोलिटब्यूरो सदस्य पदम राई लगायतले सरकारसँग वार्त गर्न दबाब दिएका हुन् । महासचिव विप्लव भने तत्काल

जब ५ वटा सुरक्षा घेरा तोड्दै एक युवाले देखाए प्रधानमन्त्रीलाई कालो झन्डा……!
बुटवल — ५ तहको सुरक्षा घेरालाई तोड्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई शनिबार बुटवलमा कालो झन्डा देखाइएको छ । जितगढी विजय उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै गरेका प्रधानमन्त्री ओलीलाई एक युवाले कालो झन्डा देखाएका हुन् । त्यहाँ नेपाल

