मुख्य समाचार Archive

गरगहना लुटे लुटेराहरूको समूहले यसरी वृद्ध दम्पतीलाई कुटे
चितवन । पूर्वी चितवनको राप्तीमा आज बिहान एक समूहले चोरी गर्ने क्रममा कुटपिट गर्दा वृद्ध दम्पती घाइते भएका छन् । उनीहरुको साथबाट चोरी गर्ने समूहले गरगहना लुटेर लगेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी
प्रधानमन्त्री ओली ‘भियतनाम र कम्बोडिया जादै
प्रधानमन्त्री केपी शर्मा ओली भियतनामका प्रधानमन्त्री न्युग्यन जुयान फुकको मैत्रीपूर्ण निमन्त्रणमा भियतनामको पाँच दिने भ्रमणका लागि बिहीबार त्यसतर्फ जाने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार सोही क्रममा प्रधानमन्त्री ओलीले कम्बोडियाका प्रधानमन्त्री हुन सेनको निमन्त्रणमा वैशाख ३०

अमेरिकी डीभी चिट्ठाको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा
अमेरिकी डाइभर्सिटी भिसा (इडीभी) २०२० को नतिजा गएराति सार्वजनिक भएको छ। काठमाडौंस्थित अमेरिकी दूतावासकाअनुसार सन् २०१८ को अक्टोबरदेखि नोभेम्बरसम्म इडीभी प्रोग्रामअन्तर्गत अमेरिका जान इच्छुक र शैक्षिक योग्यता पुगेकाहरुले भरेको इडीभी चिट्ठाको परिणाम सार्वजनिक भएको हो। डीभीसम्बन्धी
ग्वाटेमालाको कारागारमा गोली हानाहान ८ को मृत्यु, २० घाइते
एजेन्सी : ग्वाटेमालाको राजधानी ग्वाटेमाला सिटी नजिकै रहेको एक कारागारमा गोली हानाहान हुँदा ८ जनाको मृत्यु भएको छ। गोली हानाहानमा २० जना घाइते भएका छन्। उनीहरुको उपचारका लागि अस्पताल भर्ना गरिएको प्रहरीलाई उद्यृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यामले

यसरी मानिसका कारण १० लाख जीव लोप हुँदैछन्
एजेन्सी,पृथ्वीका झन्डै १० लाख जीव लोप हुने खतरामा पुगेको वैज्ञानिकहरूले चेतावनी दिएका छन्। सोमबार सार्वजनिक भएको राष्ट्रसंघीय प्रतिवेदनमा मानव जातिले गरिरहेको आधुनिक सभ्यताको विकासले प्राकृतिक दुनियाँमा पारेको प्रभावल र आर्थिक वृद्धिको मुर्खतापूर्ण खोजीले ती जीवको अस्तित्व

रूख रोपेर कांग्रेसको ‘जागरण अभियान’ शुरु
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस (बुधबार)देखि एकसाथै देशव्यापी रुपमा ‘राष्ट्रिय जागरण अभियान’मा निस्किने भएकाे छ । सरकारविरुद्ध खबरदारी र पार्टीको संगठन सुदृढीकरणका लागि भन्दै ‘हिमाल, पहाड, तराई–मधेसी नेपाली काँग्रेस राष्ट्रिय जागरण अभियान’ नाम दिएर तीन चरणमा

देशभक्त युवाहरु एकजुट हुन अभिनेत्रि थापाको आवहान्
कलाकार तथा नायिका रेखा थापाले बर्तमान सरकार जनविरोधी भएको भन्दै यसका विरुद्धमा आन्दोलन शुरु भएको बताएकी छिन् । नायीका थापाले राज्यमा बसेकाहरुले देश बेची सकेको जनाउदै, देशभक्त युवाहरु अब सडक आन्दोलनमा आउन आव्हान गरेकी छिन् ।

मोदीलाई प्रियंका गान्धीले दिइन् दुर्योधनको संज्ञा
एजेन्सी, भारतको कांग्रेस महासचिव प्रियंका गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई दुर्योधनको संज्ञा दिँदै उनले शहीद पिता राजीव गान्धीको अपमान गरेको बताएकी छन् । प्रियंकाले हरियाणाको अम्बालामा चुनावी सभालाई सम्बोधन गर्ने क्रममा यसो भनेकी हुन् । सभालाई सम्बोधन

संसद्मा प्रधानमन्त्रीको जवाफ : सपना दिउँसै देख्ने हो, निदाएर होइन
काठमाडौं ,प्रधानमन्त्री केपी शर्मा ओलीले देश बनाउने सपना दिउँसै देख्नुपर्ने बताएका छन् । संसद्मा प्रस्तुत नीति तथा कार्यक्रमबारे सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै ओलीले धेरैले सपना भनेको राति मात्रै देख्ने बुझेको बताए । ‘सपना भनेको राति

प्रबृत्ति नफेरिएको राजनीति र अवस्था फेरिएका नेताहरू
दुनियाले सँसारको विभिन्न तरिकाले ब्याख्यामात्र गरेका छन । मुख्य कुरा सँसारलाइ बदल्नु हो । कार्ल माक्र्सले भनेको कुरा आज भन्दा दुईसय एकबर्ष पछाडि पनि अझै उत्तिकै सान्दर्भिक र महत्त्वपूर्ण छ । आजको समयमा झन यसको महत्त्व

