मुख्य समाचार Archive

सुस्तायो कर्णाली प्रदेश सरकार ! एकहप्ता अगाडि गरेका निर्णय हप्तापछि सार्वजानिक

सुर्खेत, सुरुका दिनहरुमा सबैभन्दा गतिलो रफतार देखाएको कर्णाली प्रदेश सरकार पछिल्लो समय भने राम्ररी थला परेको छ । नाम र राजधानी तोकेर चर्चामा आएको कर्णाली प्रदेश सरकारले पछिल्लो समयमा कर्णाली बिकासको लागी ढिलासुस्त गरेको पाइएको हो

राज्य बलजफ्ती आउने हो भने उसले पनि कडा प्रतिरोधको सामना गर्नुपर्नेछ -विप्लव

गत फागुन २८ गते सरकारले प्रतिबन्ध लगाउने निर्णय गरेपछी नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)को पहिलो अन्तर्वार्ता सार्वजनिक भएको छ । प्रस्तुत छ अन्नपूर्ण पोस्टमा प्रकाशित विप्लवको अन्तर्वार्ता ) विप्लवको बिशेष अन्तर्वार्ता सरकारले तपाईंहरूमाथि प्रतिबन्ध

उता वनमन्त्रीको भाषण चलिरह्यो, यता सामुदायिक वन जलिरह्यो

जाजरकोट, वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत शनिबार जाजरकोट पुगे। उनी पुगेसँगै सदरमुकाम नजिकैको भगवती वनमा आगलागी भयो। तर, मन्त्री बस्नेतले उक्त आगलागीको विषयमा खासै चासो दिएनन्। सरकारी कर्मचारी र कार्यकर्ता भेटघाटमै समय बिताए उनले। भोलिपल्ट

करिश्मा मानन्धरको घरमा चट्याङ,यसरी चिरियो रुख

काठमाडौं,अभिनेत्री करिश्मा मानन्धरको घरमा चट्याङ परेको छ । आइतबार दिउँसो उनको गोदावरीस्थित निवासमा चट्याङ परेको हो । चट्याङबाट उनको घर अगाडि रहेको बगैँचाको रुख चिरा परेको छ । चट्याङका कारण छोरी कविता मानान्धर तर्सिएको करिश्माले बताइन्

काँग्रेशले भन्यो – प्रेस स्वतन्त्रतामाथि गम्भीर खतरा उत्पन्न भयो

काठमाडौं,नेपाली काँग्रेसले प्रेस स्वतन्त्रतामाथि गम्भीर खतरा उत्पन्न भएको बताएको छ । सरकारद्वारा २६ बैशाखमा संसदमा दर्ता गरिएको मिडिया काउन्सिल सम्बन्धी कानून संशोधन र एकीकरण गर्न बनेको विधेयक नेपालको संविधानको प्रस्तावनाकै शव्द, भावना र मर्मंको प्रतिकुल रहेको

हाजिरै नभएका शिक्षकको नाममा ११ लाख झ्वाम् पारेपछि..

कैलाली,कैलालीको बेहडाबाबा उच्च माध्यमिक विद्यालय उर्माका तत्कालिन प्रधानाध्यापक गोविन्दराज ओझासहति तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ओझासहित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दरवारी राना र लेखापाल गोपाल सेटीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा

पाँच लाख घुससहित सामुदायिक वनका अध्यक्ष-कोषाध्यक्ष पक्राउ

बाँके ,राप्तीसोनारी गाँउपालिकाकाका  एक सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष र कोषाध्यक्ष पाँच लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । राप्तीसोनारी गाँउपालिकास्थित लामीडाँडा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष टीकाराम कामी र कोषाध्यक्ष दीपक खुना घुससहित पक्राउ परेका

एनजियो, आईएनजियोलाई जनपरिषदमा दर्ता हुन बिप्लवको उर्दी

अछाम, नेत्र बिक्रम चन्द ‘विप्लब’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी जिल्ला जनपरिषद अछामले जिल्लामा कार्यरत विभिन्न संघ संस्था तथा ब्यबसायीहरुलाई जनसत्तामा दर्ता गर्न आवहान गरेको छ । आबस्यक कागजात सहित १५ दिन भित्र अछाम जिल्ला जनपरिषदको कार्यलयमा

नापी कार्यालयका सर्वेक्षक २० हजार घुससहित समातिए

परासी ,नापी कार्यालय परासीका सर्वेक्षक छत्रबहादुर ठकुल्ला २० हजार घुससहित रङ्गे हात पक्राउ परेका छन्। सेवाग्राहीसँग घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले आइतबार उनलाई कार्यालयबाटै रङ्गे हात पक्राउ गरेको हो। बर्दघाट नगरपालिकाका

‘प्रेस स्वतन्त्रताविरोधी’ विधेयकविरूद्ध पत्रकार महासंघ आन्दोलनमा

सरकारले ल्याउन लागेको ‘प्रेस स्वतन्त्रता विरोधी’ मिडिया काउन्सिलसम्वन्धी विधेयक फिर्ता लिन माग गर्दै आइतबारदेखि नेपाल पत्रकार महासंघले आन्दोलन सुरू गरेको छ। मन्त्रिपरिषदबाट पारित भई बिहीबार संसदमा दर्ता भएको विधेयकका प्रावधान प्रेस स्वतन्त्रता विरोधी रहेकोले महासंघले आन्दोलन