मुख्य समाचार Archive

जब आफै बेल्चा समातेर बाटो बनाउन जुटे अध्यक्ष सेजुवाल

कालीकोटको पचालझरना गाउपालिका अध्यक्ष खडगराज सेजुवाल आफै जनश्रममा जुटने गरेका छन । उनि पछिल्लो समय जनताको बिचमा जनश्रम समेत गरिहेका समेत भेटिन्छन । आइतवार पचालझरना गाउँपालिका ४ लाफाको सडकमा पहिरो गएपछि अध्यक्ष सेजुवाल आफै पुगेर गएको

अवैध रुपमा गाई ओसारपसार गरेको आरोपमा दुईजना पक्राउ

नुवाकोट, अवैध रुपमा गाई ओसारपसारमा सङ्लग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।जिल्लाको विभिन्न स्थानबाट गाई सङ्कलन गरी चीनको केरुङ लैजाने उद्देश्यले रसुवातर्फ लैजाँदै गर्दा गाईसहित दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी

२ वटा पेस्तोल सहित ७ जना पक्राउ

काठमाडौं, प्रहरीले गुण्डागर्दीमा संलग्न भन्दै ७ जनालाई २ वटा पेस्तोलसहित पक्राउ गरेको छ । शनिबार अपरान्ह ४ः३० बजे माछापोखरीबाट २ वटा पेस्तोल र ४ राउण्ड गोलीसहित उनीहरुलाई काठमाडौ प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर

टी–२० क्रिकेट वरीयता : पारसले उछिने धोनी र गेललाई

एजेन्सी, नेपालका कप्तान पारस खड्काले टी–२० क्रिकेट वरीयतामा भारतका चर्चित खेलाडी महेन्द्र सिंह धोनी र वेस्ट इन्डिजका महान क्रिकेटर क्रिस गेललाई समेतपछि पारेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) सार्वजनिक गरेको टी–२० वरीयतामा पारस ६८ औं

डेङ्गुको सङक्रमणबाट एक जनाको मृत्यु

बुटवल, डेङ्गुको सङ्क्रमणबाट बुटवलमा एक जनाको मृत्यु भएको छ । कपिलवस्तुको वाणगङ्गा नगरपालिका–७ मोतिपुर निवासी ६१ वर्षीया सावित्रा आचार्यको उपचारको क्रममा आज मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिडेन्टेनका डा कृष्ण खनालले जानकारी दिए । आचार्यलाई

करेन्ट लागेर नगरपालिका कर्मचारीको मृत्यु

वुटवल, करेन्ट लागेर कपिलवस्तु नगरपालिकाका इलेक्ट्रीसीयन जितमनप्रसाद कान्दुको मृत्यु भएको छ । घटनालाई लिएर आइतबार कपिलवस्तुको नगरपालिका र सबैै कार्यालयमा शोक मनाउने घोषाणा गरेको छ । कपिलवस्तु नगरपालिकाको वडा नं १ हुलाक कार्यालय जाने बाटोको विद्युत

जब ७३ वर्षिय महिलाले जुम्ल्याहा सन्तानलाई जन्म दिएर बिश्वलाईनै पारिन चकित

एजेन्सी-बीबीसी, भारतको आन्ध्र प्रदेशको गुन्टुर जिल्लामा ७३ वर्षीया वृद्धाले जुम्ल्याहा सन्तानलाई जन्म दिएकी छिन् । महिलाको नाम येरामती मंगायम्मा हो र उनले बुधबार बिहान साढे १० बजे शल्यक्रिया मार्फत् यी बच्चालाई जन्म दिएकी हुन् । उनको

सिङ्गो गाउँनै भाइरल ज्वरोको सङ्क्रमणमा

पाल्पा, पाल्पाको पूर्वखोला गाउँपालिका–३ अर्खलडाँडा क्षेत्रमा भाइरल ज्वरोको प्रकोपले सताएको छ । यहाँका एकै गाउँका ७३ जनामा भाइरल ज्वरोको सङ्क्रमणले सताएको छ । गाउँमा चार दिनअघि देखि भाइरल ज्वरोका बिरामी देखापरेका हुन् । गाउँमा भाइरल ज्वरोका

चिनियाँ लगानीकर्तालाई कर्णालीमा लगानी गर्न मुख्यमन्त्री शाहीको आव्हान

काठमाडौं, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कर्णालीमा लगानी गर्न चिनियाँ लगानीकर्ताहरुलाई आव्हान गरेका छन् । काठमाडौँ स्थित चिनियाँ राजदूतावासले आज आयोजना गरेको नेपाल–चीन व्यापारसम्बन्धी फोरममा वोल्दै मुख्यमन्त्री शाहीले लगानीको वातावरण तयार गर्ने उद्धेश्यले प्रदेश सरकारले

के ओलीले देलान् दाहाललाई एकल अधिकार ?

काठमाडौं, प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली सिंगापुरमा १५ दिनको उपचारपछि शुक्रबार स्वदेश फर्कनेवित्तीकै अर्का अध्यक्ष पुष्पकमल दाहाल उनलाई भेट्न बालवाटार पुगे । प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न पुगेका अध्यक्ष दाहालले यसबीचमा भएको पार्टी कामको औपचारिक