मुख्य समाचार Archive
जब हुरीमा फस्यो एयर इन्डियाको विमान
एजेन्सी, भारतमा एयर इन्डियाको एउटा विमान हुरीमा फसेको छ । समाचार एजेन्सीहरुका अनुसार शुक्रबार नयाँ दिल्लीबाट कोच्चितर्फ गइरहेको ‘एआइ–४६७’ विमान हुरीमा फसेको थियो । हुरीका कारण विमानले सन्तुलन गुमाउँदा विमानमा सामान्य क्षति भएको बताइएको छ ।

म्याग्दीको कोटखोलाले दुई घर बगायो, दुई बेपत्ता
काठमाडौं ,शनिवार राती आएको भीषण वर्षा पछि म्याग्दीको बेनी नगरपालिका २ बगरफाँट स्थित कोटखोलामा आएको बाढीले दुईघर बगाउँदा दुई बालिका बेपत्ता भएका छन्। शनिबार मध्यरातमा आएको बाढीले अन्य दुईघरमा क्षति पु¥याएको छ। बाढीले घर बगाउँदा पाँच

काठमाडौं गोङ्गबुबााट १४ जुवाडे पक्राउ
काठमाडौं,नेपाल प्रहरीले ९७ हजार नगदसहित १४ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले शनिबार साँझ गोङ्गबुको छुट्टाछुट्टै दुई ठाउँमा जुवा खेलिरहेको अवस्थामा छापा मार्दा उनीहरुलाई पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त महाराजगञ्जका

बामदेव गौतम कास्की–२ बाट चुनाव नलड्ने
काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रस्तावित उपाध्यक्ष बामदेव गौतमले कास्की–२ बाट उपनिर्वाचन नलड्ने घोषणा गरेका छन् । उपाध्यक्ष गौतमले शनिबार बसेको पार्टीको सचिवालय बैठकलाई आफू कास्की जिल्लाको रिक्त प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी नदिने जानकारी दिएका
सी जिनपिङ् विचारधारा र बिआरआईले के विश्व व्यवस्था बदलिँदैछ ?
२०१३ मा सी जिनपिङले आफ्ना प्रवचनमा पुरानो रेशम मार्गलाई आजका आर्थिक विकाससंग जोड्ने विषय उल्लेख गरे। त्यसैलाई अहिले ’बेल्ट एण्ड रोड इनिशिएटिभ’ भनिएको घर यो विश्वव्यापी बहसको विषय बनेको छ । चिनियाँ कम्युनिष्ट पार्टीको १८ औं

घट्यो खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य
काठमाडाैँ,नेपाल आयल निगमले हवाई इन्धन र एलपी ग्यासको मूल्य घटाएको छ । निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनमा प्रतिकिलोलिटर ५० अमेरिकी डलर र ग्यासमा प्रतिसिलिण्डर रु २५ घटाएको हो । अन्तर्राष्ट्रिय

दशैंपछि राष्ट्रपति सी नेपाल आउने
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ दशैं लगतै नेपाल भ्रमणमा आउने पक्का भएको छ । उनी भारत हुँदै नेपाल आउने छन् र बेइजिङ फर्कनेछन् । सी भारत चीन अनौपचारिक सम्मेलनका लागि ११ अक्टोबरमा भारत जानेछन् ।
ब्वायलर कुखुरालाई मेहन्दी लगाएर ‘लोकल’ भन्दै बेच्ने गिरोह पक्राउ
नेपालगन्ज,बाँके ब्वायलर कुखुराका चल्लालाई कालो मेहन्दी लगाएर ‘लोकल’ भन्दै महङ्गो दरमा बिक्री गर्ने भारतीय नागरिकलाई इलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरेको छ । सेतो चल्लालाई मेहन्दी लगाएर कालो बनाउँदै गरेको अवस्थामा भारत रामपुरका मोहम्मद नाजिर र

चन्द्रयान–२ सँग सम्पर्क पुनःस्थापित हुने सम्भावना अन्त्य
एजेन्सी, चन्द्रमाको सतहमा अवतरण गर्ने क्रममा सम्पर्क टुटेको विक्रम–ल्याण्डरसँग सम्पर्क स्थापित गर्ने समय सकिएको छ । विक्रम–ल्याण्डर र त्यसमा रहेको प्रज्ञान रोभरको समय १४ दिन मात्र थियो । शनिबार विक्रम–ल्याण्डर चन्द्रमाको धरातलमा अवतरणका क्रममा सम्पर्क विच्छेद

विद्यार्थीबाट लिएको बढी शुल्क फिर्ता गर्न त्रिविको अनुरोध
काठमाडौं, त्रिभुवन विश्वविद्यालयले चितवन मेडिकल कलेजलाई तोकिएकोभन्दा बढी शुल्क लिएको भए फिर्ता गर्न आग्रह गरेको छ । शुल्क बढी लिएको भन्दै विद्यार्थीहरुले आन्दोलन चर्काइरहँदा त्रिविले भने कारबाहीका लागि कुनै संकेत नदेखाई बढी लिएको शुल्क फिर्ता गर्न

