मुख्य समाचार Archive

घुस लिने र दिने दुबै समातिएपछि……

काठमाडौँ । काठमाडौंको शंखरापुर नगरपालिका वडा नं ७ साँखुस्थित नापी कार्यालयका अमिन सुशिल बुढाथोकी ४ हजार घुससहित पक्राउ परेका छन् । सेवाग्राही ज्ञान बहादुर कार्कीसँग जग्गाको ट्रेस नक्सा बनाई दिएवापत उनले सो घुस लिएका थिए ।

मंगलबारसम्म रकम फिर्ता गर्न मेडिकल कलेजलाई सरकारको अल्टिमेटम

काठमाडौँ,विद्यार्थीहरुबाट तोकिएभन्दा बढी शुल्क लिएका मेडिकल कलेजले भोलि (मंगलबार) सम्म रकम फिर्ता नगरे सरकारले कारवाही प्रक्रिया अगाडि बढाउने भएको छ। गृहमन्त्रालयमा सोमबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, महान्यायधिवक्ता अग्नि खरेल, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल

मेडिसिटीका डाक्टर झा बलात्कार प्रयासको आरोपमा पक्राउ

ललितपुर,ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालका डाक्टर रोहितकुमार झा पक्राउ परेका छन्। धनुषा घर भएका डाक्टर झालाई अस्पतालमा उपचार गर्न आएकी युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरिएको ललितपुर प्रहरीले जनाएको छ। ती युवतीले बलात्कारको प्रयास गरेको उजुरी

भारतका ‘झोले डाक्टर’ले दिएको औषधी खाँदा दुई जनाको मृत्यु

नेपालगन्ज, भारतका ‘झोले डाक्टर’को गलत उपचारले बाँकेमा दुई जनाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय भगवानपुरका अनुसार नरैनापुर गाउँपालिका-५ मटेहियाका २८ वर्षे गयाराज धोबी र राप्ती सोनारी-७ गेदवाका २७ वर्षे मालिकराम धोबीको सोमबार बिहान उपचारको क्रममा

कम्युनिस्ट सरकारले देशको रक्षा गर्न सकेन : कांग्रेस नेता पौडेल

दाङ, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिस्ट सरकारले नागरिकको शान्ति सुरक्षा, सुशासन र देशको रक्षा गर्ने नसकेको आरोप लगाएका छन्। सोमवार दाङको तुलसीपुरमा रिर्पोटर्स क्लब दाङले आयोजना गरेको कार्यक्रममा नेता पौडेलले सीमा मिचेएको विषयमा सरकार

एकसय आठ जोडी एउटै मण्डपमा

महोत्तरी, यही मङ्सिर १५ गतेका दिन विवाह पञ्चमीका अवसर पारेर १०८ जोडी वर कन्याको एउटै मण्डपमा विवाह हुने भएको छ ।माता जानकीको जन्मभूमि जनकपुरधाममा यही मङ्सिर १५ गते हुन लागेको विवाह पञ्चमी महोत्सवमा १०८ जोडी सर्वसाधारण

एक किलो सुनसहित २ महिला पक्राउ

रसुवा, नेपाल–नाका रसुवागढीबाट २ जना महिला करिब १ किलो सुनसहित पक्राउ परेका छन् । भन्सार चेकजाँचका लागि खटिएको प्रहरीको टोलीले रसुवाबाट नेपाल सुन भित्र्याउँदै गरेको अवस्थामा २ जना महिलालाई पक्राउ गरेको हो । पक्राउ परेका महिलाहरुको

उपनिर्वाचनमा सेनासहित ३२ हजार सुरक्षाकर्मी परिचालन

काठमाडौँ, सरकारले मंसिर १४ मा हुने उपनिर्वाचनका लागि करिब ३२ हजार सुरक्षाकर्मी खटाउने गरी विशेष सुरक्षा कार्ययोजना तय गरेको छ । केही दिनअघि गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले निर्वाचन सुरक्षा योजनालाई अन्तिम रूप दिएर कार्यान्वयनका लागि

विप्लव नेकपा माथि कारबाही रोकिन्न : गृह प्रवक्ता शर्मा

काठमाडौँ, सरकारले नेत्रविक्रम चन्द नेतृत्व नेकपा माथिको कारबाही नरोकिने बताएको छ । आठ महिनाअघि लगाइएको प्रतिबन्धपछि समूह कमजोर बन्दै गएको निष्कर्ष पनि सरकारको छ । ‘सशस्त्र र गैरकानुनी क्रियाकलापमा संलग्न भएपछि चन्द समूहका गतिविधिमाथि प्रतिबन्ध लगाइएको हो,’ गृह

मानव तस्करको फन्दामा परेर इराक पुगेकी महिलाको शव डेढ वर्षदेखि अलपत्र

काठमाडौँ, इराकको बग्दादस्थित एक अस्पतालमा २४ वर्षीया सविना राईको शव राखेको करिब डेढ वर्ष भइसक्यो । ०७५ असार तिर संखुवासभा दिदिङकी सविना मानव तस्करको फन्दामा परेर बग्दाद पुगेकी थिइन् । उनी ०७५ साउन ३ मा काम गरिरहेकै घरको